धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा एमाले सुनसरी जिल्ला कमिटीको ८ औं जिल्लाअधिवेशनबाट नेतृत्व लिनको लागि नेताहरुको दौडधुप पनि बढेको छ । जेष्ठ ५, ६ र ७गते इटहरीमा हुने भएसँगै अधिवेशनमा नेतृत्वका लागिआकाँक्षीहरु नेताहरुको दौडधुप वढेको हो । जिल्लाअधिवेशनको चहलपहलसँगै आगामी कार्यकालकालागि नेतृत्व लिन नेताहरुले आकाक्षा देखाउँदैं आएका छन् । सुनसरीमा सहमतिमा नेतृत्व चयन गर्ने भनिएपनि निर्वाचनको सम्भवाना बढी भएको स्थानीय नेताहरु बताउँछन् । नेतृत्वलिन स्थानीय नेताहरु केन्द्रीय नेताको आर्शिवादका लागि धाउनसमेत सुरु गरि सकेका छन् । अध्यक्षका लागि हालउपाध्यक्ष रहनु भएका निलम खन
धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिने आधारभूत पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । महाविद्यालयमा कक्षा १० मा अध्ययनरत् विद्यार्थीहरुका लागि आयोजित सो कार्यशालामा चारओटा सेक्सनका गरी १३२ जना विद्यार्थी सहभागी भएका थिए । राष्ट्रगानबाट सुरु भएको कार्यशालाको उद्घाटन महाविद्यालयका प्राचार्य रवीन्द्र थापा, महाविद्यालयका व्यवस्थापकीय अधिकृत एवम् प्रमुख सेनानी शान्तकुमार थापा र प्रशिक्षक राजेश विद्रोहीले संयुक्त रुपमा गरेका थिए । उनीहरूले पानसमा दीप प्रज्ज्वलन गरी सरस्वती देवीको तस्विरमा माल्यार्पण गरेका थिए । कार्यशालाका क्रममा प्रशिक्षक एवम् कोशीपत्र दैनिकका सम्पादक विद्रोहील
विराटनगर/ नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । कोशी प्रदेशको पर्यटकीय स्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरुको हितका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । युनियनको ३३ औं स्थापना दिवसको अवसर पारेर यही जेठ १० गते विराटनगरमा हुने विशेष समारोहमा अक्षयकोषको औपचारिक घोषणा गरिने अध्यक्ष नवोदितले बताए । उनका अनुसार अक्षयकोषमा समितिका पदाधिकारी र सदस्यले निश्चित रकम जम्मा गरेर शुभारम्भ गरिनेछ । त्यसपछि ‘एक सय अभियान’ पनि सञ्चालन गरिने नवोदितले
धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबारीमा रहेको नरसिंह भगवानको मन्दिरमा रहेको जग्गा मन्दिरकै नाममा कायम गर्नको लागि माग गरेको छ । विजयपुर क्षेत्र धार्मिक क्षेत्र संरक्षण समन्वय समितिका अध्यक्ष जुद्ध लोहनी, सनातन धर्म संरक्षण र जागरण समिति अध्यक्ष डा. चन्द्रमणी नेपाल र विजयपुर आध्यात्मिक मञ्च धरानका महासचिव उद्धव अधिकारीले प्रेस विज्ञप्ति मार्फत मन्दिरको जग्गा मन्दिरकै नाममा कायम गर्न माग गरेका हुन् । आग्रहलाई बेवास्ता गरी मन्दिरको जग्गा व्यक्तिको नाममा सार्ने प्रपञ्च गरिए त्यसका विरुद्ध कठोर र निर्मम भएर प्रस्तुत हुने स्मरण कुरा विज्ञप्तीमा उल्लेख छ । समितिले विज्ञप्ती जार
मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्रदेशकीपूर्वस्वास्थ्यमन्त्रीनिर्मलालिम्बुले भर्खरै गठित अशोक राई नेतृत्वको पार्टीलाई रोजिकी छिन् । राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकीहुन् । जसपा नेपालविभाजित भएपछि उक्त दलबाट निर्वाचितजनप्रतिनिधिलाई दल रोज्न निर्वाचनआयोगले समय दिएको थियो । मङ्गलवार लिम्बुले विराटनगरस्थितप्रदेश निर्वाचनकार्यालयमागई आफू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनी सनाखत गरेकीहुन् । लिम्बुले आफूले दल विभाजन भएपछि राई नेतृत्वको जसपा रोजेको बताइन् । कोशीप्रदेशसभामाजसपा नेपालबाट लिम्बु एक मात्र सांसद थिइन् । उनले जसपा रोजेपछि उपेन्द्र यादव नेतृत्व
सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ज्यानगुमाएका छन्।वैशाखमाअधिकतम तापक्रममा वृद्धि भएसँगै मुलुकभर आगलागी र डढेलोका घटना बढेका हुन्। जसले गर्दा देशभर धनजनको क्षतिभएको छ। यस महीनामामात्र देशभर आगलागीका ८६१ र डढेलोका ५७३ घटना भएको राष्ट्रिय विपद् जोखिमन्यूनीकरण तथाव्यवस्थापनप्राधिकरणले जनाएको छ। आगलागीमा परी २० जनाको ज्यानगएको छ भने ७३ जना घाइते भएका छन्। त्यस्तै, डढेलोमा परी ६ जनाको ज्यानगएको छ भने १३ जना घाइते भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताए। आगलागीबाट एक हजार ३६४ र डढेलोबाट ४०७ घरपरिवार प्रभावित छन्। यस अवधिमा चट्याङबाट आठ जना, लेक लागेर दुई जना, बाढी र जना
काठमाण्डौ/ सर्वोच्च अदालतको संवैधानिकइजलासले सुकुम्बासी र अव्यवस्थितबसोबासीलाई वन क्षेत्रको जग्गा बाँड्न रोक लगाएको छ। प्रधानन्यायाधीशविश्वम्भरप्रसाद श्रेष्ठ,न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, सपनाप्रधानमल्ल र प्रकाशकुमार ढुंगानाको संवैधानिकइजलासले गत माघ ३ गते वनजंगललगायतका संरक्षित क्षेत्रको अतिक्रमणले वैधता पाउने गरी सुकुम्बासीलाई जग्गा नबाँड्न सरकारलाई परमादेश दिएको हो। हालै आएको पूर्ण पाठमा २०४६ सालयतामात्रै सुकुम्बासी समस्या समाधानकानाममादर्जनौं आयोग बनेको र तीआयोगले वनजंगललगायत संरक्षित क्षेत्रकाजग्गा सुकुम्बासी र अव्यवस्थितबसोबासीकानाममा बाँडिएको तथ्य सरकारी अध्
विराटनगर/ विराटनगर महानगरपालिका सहकारी शाखाको आयोजनामा मंगलबारदेखि लेखा तथा पल्र्स तालिम सुरु भएको छ । तालिमको महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले उद्घाटन गर्नुभयो । पाँचदिनसम्म सञ्चालन हुने तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तवी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरु, अन्तिम खाता, पल्र्सको उपयोग, पल्र्सको परिचय, पल्र्सको महत्व, वित्तीय सहकारीमा यसको उपयोगितालगायतका विषयमा प्रशिक्षण दिइने महानगरको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिनुभयो । महानगरको नियमन क्षेत
धरान/ विगत ३ वर्षदेखि आयोजना हु“दै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ५७ औं संस्करण सम्पन्न भएको छ । परिवर्तनका लागि सामाजिक अभियानद्वारा हरेक पाक्षिक रुपमा आयोजना हु“दै आएको कार्यक्रम यसपल्ट धुलिखेल समाज, धरानसंगको सहकार्यमा आयोजना भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा स्वास्थ्य परिक्षण गरिने यस क्लिनिकमा मुटु, मधुमेह र उच्च रक्तचापहरुका विरामीहरुको स्वास्थ्य परिक्षण गरिने अभियानका अध्यक्ष विष्णु बरालले बताएका छन् । उक्त क्लिनिकमा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको बरालले बताएका छन् । धुलिखेल समाजको भवनमा आयोजित
धरान–१४ स्थित दुई धारेबाट दक्षिणतर्पm रहेको नरसिंह भगवान् मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउन चलखेल भइरहेको समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ । भगवान् मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउन चलखेल भइरहेको समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ । पछिल्लो समय देशमा सार्वजनिक जग्गा व्यक्तिका नाममा ल्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यस्ता घटना देशका विभिन्न भागमा देखिएका छन् । देशकै राजधानीमा पनि राजनीतिक नेता र उच्च ओहोदामा रहेका कर्मचारीहरूको मिलोमतामा सार्वजनिक जग्गा व्यक्तिका नाममा लगेर अपचलन गरिएका घटना सार्वजनिक भएका छन् । यस्ता घटनाका स