इटहरीमा करेन्ट लागेर माछा मार्ने युवकको मृत्यु

  • असार १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।

मृतक खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ स्थायी घर भई हाल इटहरी–७ मा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय देवान राई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

राती करिब ९ बजे कोठाबाट ५० मिटर टाढा रहेको खेतमा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि विराटनगरस्थित बिराट टिचिङ अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved