स्थानीय

    Showing 1,101-1,110 of 5,042 items.
  • एमालेभित्र शक्ति संघर्षको संकेत पूर्वराष्ट्रपति भण्डारी र मुख्यमन्त्री बीच वन टु वन भेटवार्ता

    विराटनगर/ नेकपा एमालेभित्र शक्ति संघष बढ्दै गएको संकेत देखिन थालेको छ । सोमबार रातारात पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच विराटनगरको बिग होटलमा भेटवार्ता भएपछि एमालेको पार्टीभित्र शक्ति संघर्षको संकेत बढेको संकेत देखिएको हो । मुख्यमन्त्री कार्की आर्थिक मामिला मन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारी, खानेपानी मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राईसहित भण्डारीलाई भेट्न पुगेका थिए ।भेटमा करिब एक घण्टा मुख्यमन्त्री कार्की र भण्डारीबीच ‘वान टु वान’ छलफल भएको थि

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 388 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोशी डेभलपमेन्ट वैंकको मुनाफा १० करोड ९४ लाख

    धरान । कोशी प्रदेशको मोरंग जिल्ला स्थित विराटनगरमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लि.ले आर्थिक बर्ष . २०८१÷०८२ मा . १० करोड ९४ लाख मुनाफा गर्न सफल भएको छ । बैंकका सामान्य सेवा विभाग प्रमुख बावुराम सुवेदीले बैंकले खुद मुनाफा तर्फ गत वर्षको . २ करोड २५ लाखमा २४० प्रतिशतको बृद्घि सहित . ७ करोड ६६ लाख आर्जन गर्न सफल भएको बताए । खुद मुनाफाका हिसावले बैंकको प्रति शेउर आम्दानी .९.१८ रुपैयाँ कायम हुन आएको छ । बैंकले आ.व. २०८१÷८२ कालागि प्रकाशित गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार आषाढ,२०८१ मा रहेको ७ करोड ९ लाखको निक्षेपमा ६.९१ प्रतिशतले वृद्घि भई ७ करोड ५८ लाख पुगेको विभाग प्रमुख सुवेद

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 1,037 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोशी डेभलपमेन्ट वैंकको मुनाफा १० करोड ९४ लाख

    धरान । कोशी प्रदेशको मोरंग जिल्ला स्थित विराटनगरमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लि.ले आर्थिक बर्ष . २०८१/०८२ मा . १० करोड ९४ लाख मुनाफा गर्न सफल भएको छ । बैंकका सामान्य सेवा विभाग प्रमुख बावुराम सुवेदीले बैंकले खुद मुनाफा तर्फ गत वर्षको २ करोड २५ लाखमा २४० प्रतिशतको बृद्घि सहित ७ करोड ६६ लाख आर्जन गर्न सफल भएको बताए । खुद मुनाफाका हिसावले बैंकको प्रति शेयर आम्दानी ९.१८ रुपैयाँ कायम हुन आएको छ । बैंकले आ.व. २०८१/८२ का लागि प्रकाशित गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार आषाढ,२०८१ मा रहेको ७ अर्ब ९ करोडको निक्षेपमा ६.९१ प्रतिशतले वृद्घि भई ७ अर्ब ५८ करोड  पुगेको विभाग प्रमुख सुवेदीले बताए

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 610 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ब्राउन सुगरसहित एक जना पक्राउ

    धरान/ सुनसरीमा लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा (मंगलबार)आज बिहान करिब ८ः३० बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले कोशी गाउँपालिका–१ लौकहीस्थित पूर्व–पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा ब्राउन सुगर फेला पारेको हो। प्रहरीका अनुसार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१४९ नम्बरको यात्रुबाहक हायस गाडी रोक्दै जाँच गर्दा लागुऔषध बरामद भएको हो। सोही क्रममा गाडीमा सवार मोरङ, सुन्दरहरैंचा नगरपालिका–११ सलकपुरका ४५ वर्षीय लोक विक्रम शाहको साथबाट ब्राउन सुगर जस्तो द

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 807 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चोरी भएको मोटरसाइकलसहित दुई युवक पक्राउ

    विराटनगर/  मोरङको रतुवामाई नगरपालिका–४ आमबारी चोकबाट चोरी भएको मोटरसाइकल प्रहरीले झापामा फेला पारेको छ । सो क्रममा चोरीमा संलग्न दुई युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङकी पुष्पमाया खतिवडाको घर कम्पाउण्डमा पार्किङ गरी राखिएको को ३० प ९६७७ नम्बरको मोटरसाइकल साउन ३० गते राति १२ बजे चोरी भएको थियो । विशेष सूचनाका आधारमा भदौ २ गते दिउँसो करिब २ बजे भद्रपुर नगरपालिका–५ मेचीपुलस्थित चेकपोष्टमा चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा झापाको गौरीगन्ज गाउँपालिका–५ का २० वर्षीय रोम भन्ने प्रकाश यादव र विर्तामोड नगरपालिका&nd

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 430 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झिलझिलेमा घाइतेको सुन चोरी आरोपमा दुई जना पक्राउ

    झापा/ झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेका घाइतेको सुन चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। गत साउन २९ गते कमल गाउँपालिका–६ का ३० वर्षीय मनोज लिम्बू स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेका थिए। स्थानीयले उनलाई एम्बुलेन्समार्फत अस्पताल पठाउने क्रममा घाँटीमा लगाएको ५६ ग्राम २५ मिलिग्राम तौलको सुनको सिक्री हराएको भन्दै पीडित पक्षले साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन दिएका थिए। अनुसन्धानका क्रममा उक्त सिक्री घाइतेको उद्धारमा संलग्न शिवसताक्षी–८ का २८ वर्षीय सुरज हलुवाई र २६ वर्षीय गोबिन हाङ लिम्बूले चोरी गरेको

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 482 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ‘गरिमा समर क्याम्प–२०८२’ सम्पन्न

    धरान/ गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘गरिमा समर क्याम्प–२०८२’ विविध प्रस्तुति सहित शनिबार समापन भएको छ। धरान–१५ सदन सभा भवनमा सम्पन्न कार्यक्रमको सभापतित्व सेन्टरका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बुले गरेका थिए भने एन प्याव्सन धरानका अध्यक्ष भगत लिम्बु प्रमुख अतिथिका रुपमा उपस्थित थिए। समर क्याम्पमा सहभागि बालबालिकाले सिकेका नृत्य, क्याटवाक/र्याम्पवाक, वाककला लगायतको प्रतिभा प्रस्तुत गर्दै प्रमाणपत्र ग्रहण गरेका थिए। कार्यक्रममा धरान उप–महानगरपालिका न्यायपालिका सदस्य झरना मुखिया (पौडेल), समाजसेवी टंककुमारी गुरुङ, एशियन थाई फुड्स प्रा

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 779 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–४ र १४ जोड्ने झोलुङ्गे पुल पहिरोले क्षतिग्रस्त

    धरान । सेउती खोलाको पारी धरान–४ लाई खोला वारी धरान–१४ र धरान बजारसँग जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग पहिरोका कारण क्षतिग्रस्त भएको छ। साउन २९ र ३० गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण पुल प्रभावित बनेको हो। साेमबार क्षतिग्रस्त स्थलको निरीक्षण तथा स्थानीय भेटघाट कार्यक्रम भएको छ। धरान–१४ को यायोखा टोल र धरान–४ को किरात बस्तीका स्थानीयसँग भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रमेश बस्नेत, वडा सदस्य राजन चाम्लिङ, नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा धरान सचिव राजेन्द्र राईलगायतको उपस्थिती रहेको थियो। निरीक्षणका क्रममा स्थानीयले पुल तत्काल मर्मत गरी आवत–

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 814 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • म एमालेकै संगठित सदस्य हुँ : पूर्वराष्ट्रपति भण्डारी

    विराटनगर/नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको सक्रिय र संगठित सदस्य भएको दाबी गरेकी छन् । तर, पार्टीले भने उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले ४५ वर्षदेखि आफू एमालेको संगठित सदस्य रहेको दाबी गरेकी हुन् । पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे आफूलाई औपचारिक जानकारी नभएको उनको भनाइ छ । ‘म नेकपा (एमाले)को कार्यकर्ता हो । हिजो पनि म एमाले भएरै राष्ट्रपति निर्वाचित भएको हो । पार्टीले निर्णय गरेर पठाएको हो । र आज पनि म त्यहीँ छु,’ उनले भनिन् । पार्टी सदस्यत

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 413 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडाध्यक्ष आफै विद्यालयको अध्यक्ष चृुनिए

    भोजपुर/ अहिले जिम्मेवारी वहन गर्ने भन्दा पनि पद ओगट्ने प्रवृतिले कुनै पनि क्षेत्रमा नतिजा निस्किने काम नहुने गरेको गुनासो हुने गरेको छ ।  अरु त अरु भोजपुरको अरुण गाउँपालिकाका एक जनप्रतिनिधिमा पनि पदको भोक अति देखिएको स्थानीयले टिप्पणी गरेका छन् । भोजपुरको अरुण गाउँपालिका–७ का वडाध्यक्ष कुमार थापा आफै नियम विपरित सामुदायिक विद्यालयको व्यवस्थापन अध्यक्षमा बनेका छन् । गत असारमा भएको विद्यालय व्यवस्थापन समितिको भेलामा सो वडाको एक मात्र प्रस्तावित सगरमाथा माध्यमिक विद्यालयको अध्यक्षमा थापा आफै चुनिएका हुन् । यस विद्यालयले पछिल्लो एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याएर पालिकाको नै

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 493 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved