माई खोलामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

  • कार्तिक १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ शिवसताक्षि नगरपालिका–९ बैसबारीस्थित माई खोलाको बीच भागमा एक पुरुषको शव फेला परेको छ ।

मिति २०८२ कार्तिक १० गते साँझ करिब ४ बजेर ५० मिनेट जाँदा खोलामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय झिलझिलेलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन । उनको उमेर करिब ५५–५६ वर्षको रही, पहाडे मूलका मंगोलियन अनुहारका थिए ।

उनले कम्मरभन्दा मुनि मात्र कालो रङको ट्र्याकसुट लगाएका थिए ।

खबर पाएलगत्तै प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेर शव उठाई कानुनी प्रक्रिया अघि बढाएको छ ।

स्थानीयका अनुसार शव पानीको बीच भागमा तैरिरहेको अवस्थामा देखिएको थियो । घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved