पर्यटन

    Showing ४३१-४४० of ५१६ items.
  • आइतबारबाट बोलबम शुरु: पाँचलाख भक्तजन आउने अपेक्षा

    धरान । यस बर्षको बोलबम मेला आइतबारबाट शुरु भएको छ । विगत दुई बर्ष कोरोनाका कारण मेला लाग्न सकेको थिएन । यसपटक अत्याधिक भीड हुने देखेर भक्तजनको सुविधाका लागि सुरक्षाका लागि सुरक्षा निकाय, लाइन व्यवस्थापनको लागि विभिन्न संघ संस्थाबाट स्वयमसेवक परिचलन, प्राथमिक उपचारका लागि चिकित्सकको टोली तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले आ आफ्नो ढंगबाट साउनका बोलबमभरि सहयोग पु¥याउने भएका छन् । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीद्वारा पिण्डेश्वर मन्दिरमा जल अभिषेक गरी कार्यक्रम शुभारम्म गरिएको हो । शुभारम्म कार्यक्रममा इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई, धरान उपमहानगपा

    • प्रकाशित मितिः साउन २, २०७९
    • १,१६२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साउन महिनाको पहीलो सोमबार आज: साउने सोमबारको किन विशेष महत्त्व छ ?

    हिन्दु पराम्परा अनुसार साउन महिनालाई छुट्टै महत्वका साथ हेरिने गरिन्छ । यो महिना शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास रहिआएको छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्तव दिन्छन् । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल

    • प्रकाशित मितिः साउन २, २०७९
    • ९८० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रमा वनको वक्रदृष्टि

    धरान । ऐलानी पर्ती जग्गाले ठूलो भूभाग ओगटेको सुनसरीको वराहक्षेत्रमा वन कार्यालयको वक्रदृष्टिका कारण गौरवका योजना पूरा हुन सकेका छैनन् । यता स्थानीय सरकारले समेत जग्गा प्राप्तिको प्रक्रिया पूरा नगर्दा योजना प्रभावित भएका छन् । बराहक्षेत्र ६ स्थित साकेला पार्कमा निर्माण भइरहेको किरात राई जातिको भवन निर्माण सम्पन्न हुनै लाग्दा डिभिजन वन कार्यालय सुनसरीले अवरोध सिर्जना गरेको छ । अवरोध सिर्जना भएपछि निर्माण सम्पन्न हुनै लागेको किरात राई यायोक्खाको सभा हल र स्टोरको काम रोकिएको छ । डिभिजन वन कार्यालयको यो अवरोध पछिल्लो उदाहरण मात्र हो । केही वर्ष अघि नै धार्मिक वनका रुपमा रुपान्तरण गर्ने भनेर डिएफओ

    • प्रकाशित मितिः असार २८, २०७९
    • ८६१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटकीय क्षेत्र चिण्डे डाँडा बर्षाद्को समयमा सुनसान

    धरान । धरानको पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको धरान २० चिण्डेडाडाका सर्वसाधारण बर्षेनी बर्षाद्कोको समयमा सास्ती भोग्नु नियति नै बनिसकेको छ । बर्षादका समयमा आएको अविरल बर्षाका कारण सडक भत्किने, अवरुद्ध हुने भएपछि उनीहरुलाई सास्ती भोग्नुपरेको हो । धरान आसपासका अन्य क्षेत्रजस्तै चिण्डे डाडा समेत पर्यटकीय स्थल बन्दै गएको छ । यहाँबाट प्याग्लाइडिङसमेत सञ्चालनमा आउन थालेको छ तर सडकको स्तरोन्नति हुन नसक्दा यहाँका सर्वसाधारणले बर्षेनी बर्षाको समयमा समस्या भाग्नुपरेको छ । धरान २० चिण्डेडाडाका स्थानीय विजय राईले धरान उपमहानगरपालिकामा पर्ने चिण्डेडाँडा बर्षादको समयमा धरानसँग नै सम्बन्ध विच्छेद

    • प्रकाशित मितिः असार २७, २०७९
    • १,४६६ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • वातावरण संरक्षणका लागि साइकल प्रयोग गर्ने सम्झौता

    धरान । विद्यालयस्तरबाट वातावरण संरक्षण गर्ने अभियान अनुरुप धरानको कलेज र जोइन्ट बाइकबीच सम्झौता भएको छ । धरान उपमहनगरपालिकाका मेयर हर्क साम्पाङको समुपस्थितिमा प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज र जोइण्ट बाइक धरानबीच दैनिक रुपमा साइकलको प्रयोग गर्न विद्यार्थीलाई प्रोत्साहन गर्ने सम्झौता भएको हो ।सम्झौतामा प्राइम भिजन कलेजका तर्फबाट कलेजका सिइओ अभिषेक श्रेष्ठ र जोइण्ट बाइकका तर्फबाट धरान डिलर कृष्ण केसीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् l सम्झौतामा प्राइम भिजनमा अध्यनरत विद्यार्थीले प्रयोग गर्ने साइकल खरिद र साइकल ममर्तमा छुट र वार्षिक रुपमा मर्मतहरुमा बिशेष छुटको व्यवस्था

    • प्रकाशित मितिः असार २६, २०७९
    • ८८६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अमाह सिमसार क्षेत्रमा वृक्षरोपण

    धरान । लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिकामा रहेको पर्यटकीय स्थल अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार वटा फलफुल र अन्य प्रजातिका विरुवाहरु रोपेका छन । आमाह वन उपभोक्ता समूह र धरान सरोकार समाजको सहकार्यमा शनिवार वृक्षरोपण कार्यक्रमको आयोजना गरी विरुवा रोपिएको हो । अमाह सिमसार धरान देखि करिव आठ किलोमिटर वराहक्षेत्र नगरपालिका ४ र ५ न. वडामा पर्दछ । आन्तरिक पर्यटकहरुमा अमाह सिमसार चर्चित वन्दै गइरहेको छ । वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्न आउनेहरुलाई मनोरञ्जनका लागि वोटिङ्ग, पिकनिक स्थल लगायतको निर्माण गरेका छन । पर्यटकिय स्थलको रुपमा चर्चित रहेको अम

    • प्रकाशित मितिः असार २६, २०७९
    • १,३६२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर्गन्धित स्थल रमणीय पार्कमा परिणत

    धरान । सहरको बीच भागमा दुर्घन्धित स्थान । धरान उपमहानगरपालिका वडा नं. २ र ३ को सीमानामा रहेको दोभान चौक जसलाई माछा भौडी भन्ने गरिएको छ । व्यस्त बजारको बीच भागमा रहेको यो स्थानमा बाटो हिड्ने दुर्गन्धका कारण नाक नथुनी हिड्नै सक्दैनन् थिए सर्वसाधारण तर त्यही ठाउमा अहिले त्यही ठाउँ आकर्षक पार्कको रुपमा परिणत भएको छ । विशेष गरी यो स्थानमा अहिले विविध कार्यक्रम गर्ने थलोको रुपमा परिचित भएको छ । कविता, कथा वाचन गर्ने संगम स्थल बनेको छ भने विदाको दिन बालबालिकालाई खेल्ने स्थान बनेको छ भने वृद्धवृद्धालाई भलाकुसारी गरेर समय विताउने स्थान बनेको छ । बुुधबार फलैचामा बसेर कुराकानी गर्दे गरेका दुई बृद्धाले

    • प्रकाशित मितिः असार १७, २०७९
    • १,२३४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटकको सुरक्षाकालागि विजयपुरमा प्रहरी चौकी

    धरान । धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुर धार्मिक पर्यटकीय स्थलको रुपमा प्रदेश नं. १ मै परिचित छ । विजयपुरमा रहेका मठमन्दिरको ऐतिहासिक महत्व रहेकै कारण यहाँ प्रदेश नं. १ बाटमात्र हैन नेपालका विभिन्न स्थान र भारतबाट विजयपुर आउने गरेका छन् । विगतमा वडा समितिको कार्यालयको माथिल्लो तलामा सानो कोठामा सञ्चालन गरिएको अस्थायी प्रहरी चौकीका कारण सुरक्षाकर्मीलाई सुरक्षाको काम गर्न कठिन भएको थियो । सुरक्षाकर्मीलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले अस्थायी चौकी निर्माणको योजना वडाले अगाडि सारेको हो । सोही अनुरुप विहीबार अस्थायी प्रहरी चौकीको शिलान्यास समेत भएको छ । भवनको उद्घाटन प्रदेश नं १ का आन्

    • प्रकाशित मितिः असार ३, २०७९
    • ९८५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको सौन्दर्यकालागि जनप्रतिनिधिले काम थाले: 'छरिएका तारलाई व्यवस्थापन गर्न थालियोे'

    धरान । धरान नगरलाई सफा राख्ने अभियान शुरु गरिएको छ । धरान उपमहानरपालिका वडा नं. २ बाट यो अभियान शुरु गरिएको हो । निर्वाचित जनप्रतिनिधिहरुको संकल्प नै धरान नगरलाई सुन्दर र पर्यटकीय स्थल बनाउने हो । यसै अभियान अन्तर्गत धरानमा जथाभावि छरिएर रहेका विजुली तथा नेट वर्क प्रा.लिका तार लगायतका तारहरुलाई एकमुष्ट बनाउने काम शुरु गरिएको छ । धरान २ का जनप्रतिनिधिहरुले यो कामलाई शुरुवात गरेका छन् । वडा नं. २ को नवनिर्वाचित जनप्रतिनिधिहरुले पहिलो वैठकमै यो कामलाई प्राथमिकता राखेर शुरु गरेका हुन् । छरिएर राखिएका तारहरुका कारण सर्वसाधारणलाई करेन्ट लाग्ने, बादरले जथाभावि तारमा चढेर उपद्रो मच्चाउदा जोखिम बढ्ने

    • प्रकाशित मितिः असार १, २०७९
    • १,५८४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाढीपहिरोबाट भौतिक तथा मानवीय क्षति हुन नदिन पूर्व तयारी

    धरान । बर्षाद्को समयमा भौतिक तथा मानवीय क्षतिबाट जोगनका लागि संखुवासभामा नमूना उदार अर्थात नमूना अभ्यास प्रदर्शनी ९सिम्युलेसन० गरिएको छ । पहाडी क्षेत्रमा वर्षायाम सुरु हुन थालेपछि बाढी पहिरोको बढी जोखिम हुन्छ ।स बाढी तथा पहिरोले मावनीय तथा भौतिक क्षति हुने गरेको छ । यसैलाई मध्यनजर गरी बाढी तथा पहिरोबाट बच्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी ९सिम्युलेसन० गरिएको हो । सदरमुकाम खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा कृत्रिम पहिरो बनाई अभ्यास गरिएको हो । पहिरोबाट बच्ने उपायबारे जनचेतना जगाउने जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा अभ्यास गरिएको हो । बर्सेनी बाढीपहिरो, चट्याङ, आगलागी, दुर्घट

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • १,४१७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved