पर्यटन

    Showing 101-110 of 452 items.
  • धरान एक्स्पोको समय थपियो तर सेतो त्रिपालको थपिएन (भिडियाे)

    धरान/ धरानको पर्यटन,व्यापार र व्यवसायलाई थप चलायमान बनाउन आयोजना गरिएको धरान एक्स्पो २०८१ पौष २५ गतेदेखि धरान १६ स्थित रंगशालामा जारी छ । सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा भएको उक्त एक्स्पो आज अर्थात माघ ५ गते सम्म भनिएपनि पुनः माघ ८ गते सम्म अर्थात तीन दिनको लागि थप गरिएको हो । एक्स्पोमा विगतका वर्षहरुमा भन्दा यो बर्ष १५ प्रतिशतले आर्थिक कारोबारमा बृद्धि भएको अनुमानपछि आयोजकले फेरी तीन दिन सम्म थप गरेको हो । माघ ६ गतेदेखि सेतो त्रिपाल एक्स्पोबाट हट्ने भएको छ । यो त्रिपाल देशैभरमा ३ वटा मात्रै रहेको छ ,देशैभरको यस्ता व्यापारिक एक्स्पोको निम्ति प्रयोग गरिने गरेको छ । विराटनगरमा पनि व

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 1,550 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रको कोकाहा कौशिकीमा मकर स्नान गर्नेको घुइँचो

    वराहक्षेत्र/ आज माघ १ गते मकर स्नान गर्न तिर्थालु वराहक्षेत्रधाम स्थित कोकाहा कौशिकीको सङ्गममा घुइँचो लागेको छ । माघ १ गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । सूर्य उत्तरायण हुन्छ र देवताहरू जागृत हुने भएकाले ठुला तीर्थ र तलाउमा गएर स्नान गर्दा अरू बेलाका भन्दा हजार गुणा बढी पुण्य मिलने पण्डित योगश भण्डारीले बताए । उनी भन्छन्,  यस दिन वराहक्षेत्रमा स्नान गर्दा अनन्तकाल सम्म भगवानको धाममा बस्न पाइने छ । यस दिन वराहक्षेत्र स्थित कोकाहा कौशिकीमा स्नान गरे विगतका गरेको गल्तीबाट मुक्ति र ध्यान भइने मान्यता रहेको छ । शरीरमा भएका लुतो, खटिरा जन्य बस्तु

    • प्रकाशित मितिः माघ १, २०८१
    • 325 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्सपो–२०८१मा अफरले बढायो किनमेलको उमंग

    सुनसरी/ धरान एक्सपो–२०८१ मा ग्राहकहरूको उत्साह दिनप्रतिदिन बढ्दै गएको छ। विशेषगरी दिउँसोको समयमा ग्राहकहरूले किनमेलका लागि समय छुट्याउने भएकाले स्टलहरूमा भिड लाग्ने गरेको छ। स्टल संयोजक विष्णु बरालका अनुसार दिउँसोको समयमा किनमेल गर्न आउनेहरूको चाप बढी छ, जसले एक्सपोमा झन् उत्साह थपेको छ। उनका अनुसार अफरहरूको कारणले ग्राहकहरूलाई आकर्षित गर्न सजिलो भएको छ, र यसले एक्सपोको माहोललाई झन् उत्सवमय बनाएको छ। एक्सपोमा रहेको नेपालकै प्रख्यात ब्रान्ड क्यालिबर सुजको स्टलमा भने विशेष अफरले सबैको ध्यान खिचेको छ। यहाँ एक हजार रुपैयाँदेखी दुई हजार रुपैयासम्म जुत्ता किन्न पाइने अफर छ। स्टक क्लियरेन्सक

    • प्रकाशित मितिः माघ १, २०८१
    • 1,925 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट एक्स्पो २०२५ मा उद्योगका समस्या समाधान गर्न विजनेश क्लिनिक

    विराटनगर/ उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म आयोजना गर्ने आठौ संस्करणको विराट एक्स्पो २०२५ को अवलोकन गर्ने उद्योगी व्यवसायीहरुका उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरुप एक्स्पो स्थलमा विजनेश क्लिनिक पेभिलियन राख्ने तयारी गरेको छ । एक्स्पोमा विजनेश क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रुपमा व्यवस्थीत गरेर अवलोकनकर्ता उद्योगी व्यवसायीहरुका उद्योग विशेष समस्याहरु दर्ता गर्ने र दर्ता गरिएका समस्याहरुलाई वर्गिकरण तथा आवश्यक प्रशोधन गरी तथ्यमा आधारित रहेर एक्स्पो अवधीमा “विजनेश क्लिनिकमा” बिषयमा सरोकारवाला र सम्बन्धीत अन्य निकायहरुको समेत उपस्थिीतीमा गहन छलफल र अन्तर

    • प्रकाशित मितिः माघ १, २०८१
    • 355 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्सपोमा कृषि र पर्यटनसम्बन्धी गोष्ठी हुने,

    सुनसरी/ धरान एक्सपो–२०८१ को अन्तिम दिनमा कृषि र पर्यटनसम्बन्धी विशेष गोष्ठी आयोजना गरिने भएको छ। माघ ४ गते कृषि तथा माघ ५ गते पर्यटनसम्बन्धी गोष्ठी हुने आयोजकले जानकारी दिएका छन्। कृषि गोष्ठीमा  कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामको उपस्थिति रहनेछ भने पर्यटनसम्बन्धी गोष्ठीमा कोशी प्रदेश  का पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल सहभागी हुनेछन्। गोष्ठीका संयोजक सन्दीप शाक्यका अनुसार यी कार्यक्रमहरूको मुख्य उद्देश्य स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु, आधुनिक कृषि पद्धति र पर्यटकीय सम्भावनाबारे जनचेतना फैलाउनु हो। “स्थानीय व्यवसायी, कृषक, र

    • प्रकाशित मितिः पुस २७, २०८१
    • 272 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुल बनेपछि हट्यो कृषि उपज बिक्रीको पीर

    झापा/ झापा बुद्धशान्ति गाउँपालिका–६ टिमाई नदीमा ‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेको छ । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने उक्त पुल ४७७ मिटर लामो छ । सङ्घीय सरकारको रु पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा बनेको सो पुल कोशी प्रदेशमा निर्मित सबैभन्दा पुलहरु मध्ये सबैभन्दा लामो रहेको बताइएको छ । पाँच महिनामै निर्माण सम्पन्न भएको उक्त पुलको शिलान्यास नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश महामन्त्री शर्माले विसं २०८१ असार २४ गरेका थिए । उनले पुलको आज यहाँ शुभारम्भ गर्दै बुद्धशान्तिको वडा नं ६ र ७ का बासिन्दा मात्र नभएर इलामको कृषि उत्पादन झापामा ल्याएर बिक

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 160 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्स्पो सुरु तीन तहको सरकार मिलेर आर्थिक सम्बृद्धिःउपप्रधानमन्त्री

    धरान/ धरानलाई आर्थिक चलायमान बनाउने उद्देश्यले सञ्चालन भएको धरान एक्स्पोको विहीबार उद्घाटन गरिएको छ ।संघीय सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमानसिंहले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । उद्घाटनपश्चात बोल्दै मन्त्री सिंहले देशको आर्थिक अवस्था जर्जर भएको अवस्थामा यस्ता एक्स्पोहरुले चलायमान बनाउने भन्दै एक्स्पोको सफलताको शुभकामना दिए । व्यवसायीहरुले राखेको समस्या र गुनासोलाई सम्बोधन गर्दै मुलुकमा स्थायी सरकार नभएकै कारण आर्थिक संवृद्धि हुन नसकेको बताए । उनले विविध कारणमध्ये देशमा स्थायी सरकार स्थायी सरकारका लागि अब सबैले सोच्नुपर्ने बताए । राज्यबाट नीजि क्षेत्र उपेक्षित भए

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 305 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘धरान एक्स्पो आज उद्घाटन, उप–प्रधानमन्त्री प्रकाशमान सिंह आउने

    धरान/  धरान उपहानगरपालिकाको रंगशालामा विहीबारदेखि धरानको व्यापार व्यवसाय प्रवद्र्धन गर्दै सुस्ताएको व्यापारलाई चलयमान बनाउनको लागि धरान एक्स्पो २०८१ हुँदैछ । आज (पौष २५ गतेबाट) औपचारिक रुपमा उदघाटन हुने भएको हो । सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ। अध्यक्ष विजय श्रेष्ठका अनुसार यस एक्स्पोले स्थानीय कृषि, उद्योग, र पर्यटनको प्रवर्द्धन गर्नुका साथै धरानलाई क्षेत्रीय व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्नेछ। काेशी प्रदेश  सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको यस व्यापारिक मे

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 427 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा विराट एक्स्पो माघ ११ गतेदेखि

    विराटनगर/  विराटनगरमा आठौं संस्करणको विराट एक्स्पो २०२५ आयोजना हुने भएको छ। उद्योग संगठन मोरङले ३ करोड रुपैयाँको लागतमा विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा यही माघ ११ गतेदेखि विराट एक्स्पोको आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । उद्योग संगठन मोरङको आयोजनामा विराट एक्स्पो हुन लागेको छ भने भमाघ ११ गतेदेखि सुरु हुने एक्स्पो माघ २० गतेसम्म सञ्चालन हुने सोमबार भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । संगठनले सबैभन्दा पहिला २०५३ सालमा कोशी महोत्सवको नामबाट एक्स्पोको आयोजना गरेको थियो। २०८१ सालमा विराट एक्स्पोको आठौं संस्करणसम्म आईपुग्दा यो एक्स्पो नेप

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 348 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज भौमाष्टमी व्रत,गोरखकाली पूजा

    शुद्धे तिथौ च शुभे दिव्ये, अष्टम्यां व्रतमाचरेत्।देवीं दुर्गां समाराध्य, पापं नश्यति तत्क्षणम्॥ पवित्र र शुभ अष्टमीको पावन अवसरमा व्रत पालन गर्नुपर्छ।देवी दुर्गाको पूजा गरेर सबै पापहरू तत्काल नाश हुन्छन्। मंगलबारको अष्टमीलाई भौमाष्टमी भनिन्छ ।यो दिन बिशेष रुपमा पवित्र र उर्जावान दिन हुन्छ ।अष्टमी तिथिमा शक्तिको उपासना गर्नुको फल धेरै हुन्छ । भौमाष्टमीमा विशेष गरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकाली को मन्दिरमा आज दर्शनार्थीहरुको विशेष पूजाका उपस्थिति रहने गर्दछ ।भौमाष्टमी व्रतमा विशेष गरी मङ्गल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ । सनातन धर्

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 219 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved