अन्तर्वाता

    Showing 61-70 of 290 items.
  • ‘केही न केही सीप लिएर मात्र विदेश जानुस्’ (अन्तर्वाता )

    वसन्त निरौला अहिले नेपकम्स सर्भिसेस, धरानका सिनियर ऐकेडेमिक भिसा काउन्सिलरका रूपमा विद्यार्थीहरूलाई परामर्श दिइरहेका छन् । उनी १० वर्षभन्दा बढी समय अस्ट्रेलियामा बसेर नेपाल फर्किएका हुन् । निरौलासँग कोशीपत्र राष्ट्रिय दैनिकले गरेको कुराकानीको सम्पादित अंश: अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूले नेपकम्सलाई नै किन रोज्ने ? हामी विद्यार्थीहरूलाई वास्तविक सूचना प्रदान गर्छाैं । भिसा लाग्छ कि लाग्दैन भन्ने नै विद्यार्थीहरूको मुख्य समस्या हुन्छ । यो विषय विद्यार्थीहरूको डकुमेन्ट हेरेरै थाहा हुन्छ । कम्तीमा पहिलो श्रेणीमा उत्तीर्ण भएका विद्यार्थीहरूको भिसा लाग्ने सम्

    • प्रकाशित मितिः माघ २१, २०७७
    • 1,233 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘हाम्रो सङ्घीयतामा धेरै कमी–कमजोरीहरू छन्’ (अन्तर्वाता)

    लालीगुँरास नगरपालिका तेह्रथुम जिल्लाको लालीगुँरास नगरपालिकाका मेयर अर्जुन माबोहाङले मुन्धुमविद्को पहिचान बनाएका छन् । उनी लिम्बू इतिहास र संस्कृतिका जानकार एवम् यिनको संरक्षण अभियानकाअभियन्ता पनि हुन् । यी विषयसँग सम्बन्धित उनका पुस्तकहरू पनि प्रकाशित छन् । मेयरका रूपमा उनले गरेका काम, जनताका अपेक्षा, सङ्घीयताबारे उनको बुझाइ र चुनौतीबारे माबोहाङसँग कोशीपत्रले गरेको कुराकानीको सम्पादित अंश : लामो समय जनप्रतिनिधिविहीन भएको स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि जनतामा कस्तो अपेक्षा हुँदो रहेछ ? हाम्रो स्थानीय तह पहाडमा पर्छ । चुनावको समयमा हामी घरदैलोमा जाँदा किसानहरूको पहिलो मा

    • प्रकाशित मितिः माघ १८, २०७७
    • 1,156 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गोदाममा राखिएको डेढ सय मन अलैँची रातारात गायब

    इटहरी: इटहरीको एक गोदामबाट डेढ सय मन अलैँची रहस्यमय ढङ्गले रातारात गायब भएको छ ।खोटाङ जिल्लाबाट ल्याइएको अलैँची जनता बस्तीको गोदाममा राखिएको थियो । गत पुस ४ गते राति नै इटहरी ल्याइएको अलैँची भोलिपल्ट खोजी गर्दा गोदाममा नभेटिएपछि रातारात गायब बनाइएको रहस्य खुलेको थियो । आफूहरू साहु भएको बताउँदै अलैँची मगाएर रातारात गायब बनाएपछि आफूहरू झुटो व्यापारीबाट ठगिएको भन्दै अलैँची किसान खोटाङका युवराज राईले यहाँस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा इटहरी प्रहरीले चारजनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ&nb

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,207 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

    बिराटनगर। झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक किसनगंग धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्षीय महमद जमसेहलाई ९८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित झापा गाँपालिका-४ बाट पक्राउ गरेको हो । यसैगरी सुनसरीको कोशी गाँपालिका-१ लौकहीबाट लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । को २२ प १६२३ नम्बरको मोटरसाईकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका-६ का ३३ बर्षीय हेमराज नेपालीलाई रोकेर चेकजाँ

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,288 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतीय कम्पनीका हेडद्वारा नेपाली कर्मचारीमाथि अभद्र व्यवहार

    धरान÷ क्याडिला फर्मास्युटिकल कम्पनीका भर्टिकल हेड अमित जैनले कम्पनीमा कार्यरत् नेपाली कर्मचारीहरूमाथि अभद्र व्यवहार गरेका छन् । भारतको अहमदावाद गुजरातमा रहेको सो कम्पनीले गत पुस २७ गते जुम मिटिङ राखेको थियो । सोही मिटिङमा जैनले नेपाली कर्मचारीहरूमाथि अपशब्द प्रयोग गर्दै गालीबेइज्जती गरेको मिटिङमा सहभागी नेपाली कर्मचारी शरदकुमार शर्माले बताए । कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीकाबेला औषधिको बिक्री घटेको निहुँमा उनले नेपाली कर्मचारीहरूलाई जथाभावी गाली गरेका हुन् । उनले मिटिङमै अपशब्द प्रयोग गर्न थालेपछि प्रतिवाद गरेका आपूmलगायतलाई कामबाट निकालिदिने धम्कीसमेत दिएको शर्माले जनाए । जै

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,040 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका दुई युवा-युवती लागुऔषध सहित बिराटनगरबाट पक्राउ

    बिराटनगर । धरानका दुई जना युवा युवती लागुऔषध सहति बिराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी ,धरान(१६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी २१ बर्षीया निसा श्रेष्ठ रहेकी छिन । मंगलबार पैदल हिडिरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट एभिल-१०एम्पुल, फेनारगन-१०एम्पुल, लुपिजेसिक-१०एम्पुल र डाईजोल्याब-१० एम्पुल फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 851 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापा प्रहरीद्वारा ओरियन्स कम्पनीको खाद्य सामाग्रीसहित एक युवा पक्राउ

    धरान । ओरियन्स कम्पनीका खाद्य सामग्री सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । झापाका एसपी सानुराम भट्टराईका अनुसार दमक नगरपालिका ६ का जितेन्द्र शाहलाई झापा प्रहरीले गरेको हो । एक सञ्चारमाध्यम सग कुरा गर्दै एसपी भट्टराईले इलाका प्रहरी कार्यालय दमकले दमक–६ स्थित पदम गुरुङको घरमा रहेको गोदाममा छापा हानेर शाहलाई पक्राउ गरेको बताए । ‘अनुसन्धानको क्रममा शाहसहितका व्यक्तिले बालाजुमा रहेको ग्लोबल ओरियन्स प्राली बाट बरामद भएको खाद्य वस्तु खरिद गरि राजश्व छलेर ल्याएको खुल्न आएकोले अरुसञ्चालकको पनि खोजी भइरहेको छ’सञ्चारमाध्यम सग कुरा गर्दै उनले बताए । प्रहरीका अनुसार ३ हजार ३ सय ५८

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 1,188 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध खैरोहिरोईन सहित ५ जना पक्राउ

    बिराटनगर। झापाको बिर्तामोड-४ भद्रपुर रोड स्थित र बिर्तामोड-६ बुटाबारी एरियाबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । भद्रपुर रोडबाट पक्राउ पर्नेमा झापा गाँउपालिका-५ शर्णामतीका ३० बर्षीय मिलन राजवंशी रहेका छन । उनलाइ १२ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।  यसै गरी बुटाबारीबाट पक्राउ पर्नेमा बिर्तामोड-६ का २० बर्षीय सुनिल राई र बिर्तामोड-७ का २३ बर्षय रुपेश गुरुङ रहेका छन । उनिहरुलाई ७ ग्राम ६० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो । विशेष सुराकका आधारमा उनिहरु तिनै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आई

    • प्रकाशित मितिः माघ १२, २०७७
    • 761 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध खैरोहिरोईन सहित ४ जना पक्राउ

    पथरी । मोरङ पथरी शनिश्चरे-४ स्थितमा रहेको एक घरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका १९ बर्षीय साजन राई,२२ बर्षीय छिरीङ राई र २४ बर्षीय नवराज राई रहेका छन भने भोजपुर साल्पासिलोछो-२ का १९ बर्षीय निराज राई रहेका छन । घरमा लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चारै जनालाई आज विहानको राती साढे १२ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ६३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, tramadol hydrochloride-९० ट्याब्लेट, spaspain-५४ ट्

    • प्रकाशित मितिः माघ ११, २०७७
    • 1,092 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बेहोस अवस्थामा बलात्कार, गर्भ बसेपछि समाजको तिरस्कार

    इलाम/ इलामकी १५ वर्षीया बालिका कक्षा ७ पढ्दापढ्दै बेहोस हुने रोग लागेपछि विद्यालय जान छाडिन् । उनका बुबाले पनि केही वर्षदेखि मानसिक रोगको औषधी सेवन गर्दै आएका छन् । आमा मेलापात जाँदा ती बालिका साइनोले मामा पर्ने आफन्तको रेखदेखमा छाडेर जान्थिन् । बेहोस हुने रोग लागेकी ती बालिकालाई रेखदेखमा छाडेको ठाउँमा बेहोस भएका बेलामा बलात्कारको शिाकार बनिन र गर्भवती भईन । गर्भवती भएको पाँच पहिनापछि मात्र आमाले थाहा पाइन र जिल्ला प्रहरी कार्यालय इलाम आईन । प्रहरीले उनलाई मानव अधिकार मञ्चको हिंसापीडित अस्थायी आवासगृहमा पु¥यायो । बलात्कार आरोपी पक्राउ गरी कारागार पुर्याइयो । बालिकालाई अस्पताल लगेर उ

    • प्रकाशित मितिः माघ ९, २०७७
    • 983 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved