अन्तर्वाता

    Showing 281-290 of 294 items.
  • छोरोले गरे बाबुआमाको हत्या

    तेह्रथुम । सामान्य घरायसी विवादमा एक युवाले आफ्नै बाबुआमाको हत्या गरेका छन् । फेदाप गाउँपालिकाको वडा नम्बर ५ स्थित इसिबुका २० वर्षिय कञ्जन लिम्बुले आफ्नै बाबुआमाको हत्या गरेका हुन् । उनले बाबुआमालाई बञ्चरोले हानेर दुवैको हत्या गरेका हुन् । कञ्चनले ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङको बिहीबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनले बाबुआमाको हत्या गरेपछि १०० नम्बरमा फोन गरेर ‘मैले बुबाआमालाई मारेँ’ भनेका थिए । फोनमा त्यस्तो भनेपछि प्रहरी घटनास्थल पुग्यो र उनको पिछा गर्न थाल्यो । कञ्चनलाई भाग्दै गरेको अवस्थामा पोक्लाबाङबाट पक्रा

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 840 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगर भन्सारमा रु. १ करोड ९ लाख भारु बरामद

     भारतबाट ढुवानीको खाली गाडीमा गुट्खाको प्लाष्टिकले बेरेर ल्याउँदै गरेको अवस्थामा विराटनगर भन्सारमा एक करोड ७९ लाख भारतीय रुपैयाँ बरामद भएको छ । नोट ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको सुपौलबाट आएको खाली ट्रकबाट प्रहरीले चेकजाँचको क्रममा मंगलबार एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरमा डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक खानतलासी गर्दा रकम बरामद भएको हो । सशस्त्र प्रहरीको टोलीले रु. १ करोड ९ लाख ७९ हजार ५ सय ३० हजार बरामद गरेको हो । रकमसंगै दुई जना भारतीयहरु पनि पक्राउ परेका ाछन् । वस्तुको ढुवानीको नाममा ट्रक भारतबाट नेपालतर्फ आउँदै थियो । ट्रकका चालक र सह–चालकलाई पनि

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,049 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निषेधित क्षेत्र अवज्ञा उल्लंघन गर्दा नेपालगञ्जमा प्रहरी र व्यापारीबीच झडप

     लकडाउनका लाई प्रभावकारी बनाउन नेपालगञ्जमा घोषणा भएको निषेधित क्षेत्रको अवज्ञा गर्दै बाहिर निस्किएका स्थानीय व्यापारी र प्रहरी बिच मंगलबार झडप भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा बजार बन्द गराउने क्रममा त्रिवेणी मोडमा खाद्यान्न व्यापार गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै प्रहरीमाथि हातपात गरे पछि झडपको अवश्था शिर्जना भएको थियो । सुरक्षाकर्मीलाई हातपात गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न लाग्दा अन्य व्यापारीले अवरोध पुर्याउन खोजेको कारण प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको हो । झडपमा व्यापारी समूहले वडा प्रहरी कार्यालयको गाडी तोडफोड गरेका छन् । व्यापारीले गाडीको सिसा फुटाइदिए

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,041 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालगञ्जमा तीन दिन सम्म कर्फ्यु घोषणा

    एकै दिन १५ जनामा कोरोना संक्रमित भेटिए पछि नेपालगञ्जमा ३ दिनका लागि कर्फ्यु लगाइएको छ । प्रशासनले कोरोना भाइरस संक्रमणलाई न्यूनिकरण गर्न र संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन तीन दिनसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन निषेध गरेको हो । सोमबार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा जिल्ला प्रशासनमा बसेको सर्वपक्षिय बैठकबाट कर्फ्यू लगाउने निर्णय गरिएको थियो ।निषेधित क्षेत्र अन्तरर्गत यही बैशाख २३ गते बिहान ११ बजेदेखि लागु हुनेगरि वैशाख २५ गते मध्यरातीसम्मका लागि नेपालगन्जलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यो अवधि

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 942 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन उल्लंघन गर्दै नेपाल पस्न खोज्दै अज्ञात भारतीय समुह

    लकडाउन उल्लंघन गर्दै छिमेकी मुलुक भारतबाट मानिस नेपाल तर्फ पस्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सिमा सुरक्षा पोष्टका शसस्त्र प्रहरीले गोली चलाउनु परेको छ । झापा गाउँपालिकाको वडा नम्वर ४ को जङे पिलर १ सय ३१ नम्वर आसपासको सीमा सुरक्षा पोस्ट क्षेत्रबाट सिमा पारीबाट अज्ञात भारतीय समुहले हुल हुज्जत गरेको र प्रहरीले गोलि समेत चलाउनु परेको थियो । प्रहरीका अनुसार दुई जना भारतीय नागरिक भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल छिर्न खोजेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमामा तैनाथ सुरक्षाकर्मीले उनीहरूलाई छिर्न नदिई सम्झाई बुझाई फिर्ता पठाएका थिए । फिर्ता गएका ती दुई भारतीय नागरिकले डेढ दे

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,615 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिराहामा राहात वितरणमा विवाद भए पछि झडप

    राहत वितरणमा विवाद भए पछि सिराहाको मिर्चैया नगरपालिका–७ स्थित फूलबरियामा सोमबार भएको प्रहरी सँगको झडपमा डिएसपी सहित ४ जना प्रहरी र २ जना स्थानीय घाइते भएका छन् । सोमबार दिउँसो राहत वितरणमा नाम टिपाएकाहरु नआए पछि आउनेहरुले विवाद गरे पछि झडप भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुप्रसाद जैसवारले दिएको जानकारी अनुसार १ सय ४१ जनाको राहत वितरणका लागि नामलिष्ट रहेकोमा १ सय ३२ जनाले लिए पछि बाँकी नआएको भन्दै नाम लिस्ट नभएकाहरूले विवाद गर्दा झडप भएको थियो ।झडप नियन्त्रणमा लिन प्रहरीले ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । घाइतेहरू सबैको मिर्चैया स्थित अस

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 732 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनमा मोरङमा तीन हजार सवारी कारवाहीमा

     । लकडाउन अवधिमा पासबिना संचालनमा आएका र सरकारी नियम नमान्ने सवारी कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरीले यो अवधिमा जम्मा ३ हजार ९२ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरका चालकले लकडाउन उलंघन गरेका छन् । यसको संख्या १ हजार ९ सय २६ रहेको छ । त्यसपछि प्रहरीले ९ सय ६१ साईकल नियन्त्रणमा लिएको छ । डिएसपी राईले यो अवधिमा लकडाउन उलंघन गर्न नदिन प्रहरीले निगरानी र कार्वाहीलाई तिव्रता दिएको बताएका छन् । प्रहरी कारवाहीमा १० अटोटेम्पो, ७६ टिफर र २९ कारजिपलाई नियन्त्रणमा लिइएको थियो । जिल्ला प

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 1,075 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्वारेन्टाइनभित्रै एक युवाले गरे आत्महत्या

    उदयपुर/एक साता देखि क्वारेन्टाइनमा बस्दै आएका उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक युवाले बिहीबार राति आत्माहत्या गरेका छन् । उनले क्वारेन्टाइन भित्रै झुन्डिएर आत्महत्या गरेका हुन् । उदयपुरको जनता क्याम्पस रौतामाई–७ राजाबास क्वारेन्टाइनमा श्रीमतीसहित बस्दै आएका १८ वर्षका सुमन विकले आत्महत्या गरेका हुन् । उनले के कारणले आत्महत्या गरे भन्ने खुलिसकेको छैन् । काठमाडौं बाट लकडाउन पछि बैशाख ११ गते घर फर्किएका उनि क्वारेन्टाइनमा बस्दै आएका थिए ।  

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 618 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • कपिलवस्तुमा वडाध्यक्षमाथि लक्षित गरि गोली प्रहार

    कपिलवस्त/ कपिलवस्तको यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमान माथि लक्षित गरि गोली प्रहार भएको छ । गोली प्रहार भए पनि उनि सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार आफ्नै घरमा सुतेका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको थियो । रिभल्वरले दुई अज्ञात व्यक्तिले उनलाई गोली प्रहार गरेका थिए । उनिमाथि प्रहार भएका कुनै पनि गोली उनलाई नलागेको मल्ल्ले बताए । साथै घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको मल्लले बताए । वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै सम्बन्ध राम्रो नभएको उनिहरु बिच विवाद ह

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 611 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बम विस्फोट हुँदा रोल्पाका ४ जना बालबालिकाको मृत्यु

    रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट हुँदा ४ जना बालबालिकाहरुको ज्यान गएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका-४ गैरी गाउँको मैतीगातिनामा बिहीबार साँझ ६ बजे भएको बम विस्फोट मा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले बताए । एकै परिवारका दुईजना बालबालिका रहेको जनाइ्एको छ । मृत्यु हुनेमा १३ वर्षीय नेखीराम डाँगी , ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री र ११ वर्षीय गौरव नेपाली रहेका छन् । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ । शव नजिकै अर्को बम पनि फेला परेकाले सेनाको डिस्पोजल टोली त्यहाँ पुगेपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ । बाख्रा चराएर जंगल

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 525 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved