निषेधित क्षेत्र अवज्ञा उल्लंघन गर्दा नेपालगञ्जमा प्रहरी र व्यापारीबीच झडप

  • वैशाख २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 लकडाउनका लाई प्रभावकारी बनाउन नेपालगञ्जमा घोषणा भएको निषेधित क्षेत्रको अवज्ञा गर्दै बाहिर निस्किएका स्थानीय व्यापारी र प्रहरी बिच मंगलबार झडप भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा बजार बन्द गराउने क्रममा त्रिवेणी मोडमा खाद्यान्न व्यापार गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै प्रहरीमाथि हातपात गरे पछि झडपको अवश्था शिर्जना भएको थियो । सुरक्षाकर्मीलाई हातपात गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न लाग्दा अन्य व्यापारीले अवरोध पुर्याउन खोजेको कारण प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको हो । झडपमा व्यापारी समूहले वडा प्रहरी कार्यालयको गाडी तोडफोड गरेका छन् । व्यापारीले गाडीको सिसा फुटाइदिएको प्रहरीले जनाएको छ ।
प्रशासनले नेपालगंज उपमहानगरपालिकाका विभिन्न बजार मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गते रातिसम्मको लागि निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved