स्वास्थ्य

    Showing 751-760 of 2,408 items.
  • अविरल बर्षाको विपत्ती : कोशीमा पहिरो र बाढीले ६ जनाको मृत्यु ,आठ जना बेपत्ता , दुई घाइते

    धरान/ पाँचथरको दुई स्थानमा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन । अरिवल बर्षातको कारण असोज १२ गते बिहान पाँचथरको फिदिम नगरपालिका-१ साँगेबोट स्थितमा रहेको राज कुमार नेम्वाङको घर पहिरोले बगाउँदा उक्त घरमा डेरा लिई बस्दै आएका फुरुङ्गा हाईड्रो पावरका कर्मचारी फिदिम नगरपालिका-१ का ५० बर्षीय गोपी बिश्वकर्मालाई पहिरोले किच्दा घटना स्थलमा नै मृत्यु भएको थियो भने हाईड्रोपावरकै कर्मचारी फिदिम-१ का ५१ बर्षीय कृष्ण दास र उनको श्रीमती ४२ बर्षीय कमला दाश, फिदिम-१ का ५५ बर्षीय धन कुमार तुम्वापो र फिदिम-१ की २१ बर्षीय सरस्वता तुम्वापो पहिरोमा परी बेपत्ता भएका छन । उक्त स्थानमा

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 1,055 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएनमा बिद्यार्थीकाे भिडन्त, कस्ले जिते कस्ले हारे ?(हेर्नुहोस्)

    धरान । युरोपियन फुटसल च्याम्पियनसीपको मापदण्डको आधारमा सुनसरीको धरानमा युएन नवोदय फुटसल च्याम्पियनसीप लिग आज(शुक्रबार)देखि शुरु भएको छ । कलेजले कक्षा ११ र१२ कक्षामा अध्ययन गर्ने विद्यार्थीको निम्ति खेलकुद अन्तरगत पर्ने फुटसल अध्ययन अलवा खेल बृद्धि विकासको निम्ति युरोपियन मापदण्डमा रहेर आयोजना गरेको हो । लिगका कोर्डिनेटर तथा कलेजका प्राध्यापक विजय आछामीका अनुसार धरानमा अन्तराष्ट्रिय माप दण्डमा रहेर विद्यार्थीलाई ज्ञान र खेलको विकास गर्नको निम्ति खेलको आयोजना गरिएको बताए । उनले भने,“फुटसलको नियम अन्तराष्ट्रिय मापदण्ड अनुसारकै हुँदा भविष्यमा विद्यार्थीले जहाँ गएरपनि खेल प्रदर्शनमा कुनै र

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 1,150 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनकारी टयाक्सी मजदुर ,चालक पत्नीको उपचारको लागि एक लाख साठी हजार पाँचसय प्रदान

    काठमाण्डौं/ ट्याक्सी चालक अमर सुनुवारकी क्यान्सर पीडित श्रीमति लक्ष्मी सुनुवारको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट मिटर ट्याक्सी इकाई कमिटीले १ लाख ६० हजार ५ सय ६५ रुपैया सहयोग गरेको छ । शुक्रबार संगठनको कार्यालय एयरपोर्टमा एक कार्यक्रमको आयोजना गरि चालक अमर सुनुवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो । बा २ ज १९२३ का टेयाक्सी चालक सुनवार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी इकाईका सदस्य हुन् । उनकी श्रीमतिलाई करिव ५ महिनादेखि छाती (ब्रेस्ट)मा क्यान्सर देखिएको थियो । सुनुवारलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले रकम हस्तान्तरण गर्नुभयो । हाल

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 492 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दशैमा एलिसनको फुटसल फिभरको पुरस्कार ५५ हजार,भिडन्तमा खुल्ला प्रतिष्पर्धा

    धरान । बडा दशैंको अवसर पारेर एलिसन स्पोर्टस् प्रा.लि.ले फुटसल फिभर–२०८१ को आयोजना गर्ने भएको छ । असोज १७ र १८ गते घटस्थापनाको दिन एलिसन स्पोर्टस्ले चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा रहेको फुटसलमा प्रथम खुल्ला फुटसल फिभरको आयोजना गर्न लागेको एलिसन स्पोर्टस्की निर्देशक एलिना मगरले जानकारी दिएकी छिन् । पछिल्लो समय देशमा फुटसलको चासो बढ्दो छ । युवापुस्तामा अझ यसको लगाब बढिरहेको एलिसन स्पोर्टस्का प्रबन्धक सगुन थापा मगरले बताए । खेलको माध्यमबाट देशको शिर उचो बनाउन सकिने विश्वासका साथ खेलले मानसिक तथा शारीरिकरुपमा सकारात्मक प्रभाव पार्दछ । अब खेलको व्याख्या त्यतिमा मात्र सीम

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 711 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेत्रहीन विद्यार्थीलाई लक्षित गरी स्वास्थ्य चेकजाँच

    धरान/ समय समयमा हुने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर विभिन्न संघ संस्था र स्वास्थ्य संस्थाहरुले कोशी प्रदेशकै एक मात्र विद्यालय पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयका विद्यार्थीहरुलाइ निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । नेत्रहीनहरुमात्र अध्ययन गर्ने सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग पुगोस् भन्ने अभिप्रायले कसैको जन्मदिनमा विद्यालयलाई सहयोग पु¥याउने, विभिन्न संघ संस्थाले आर्थिक सहयो गर्नेसँगै उनीहरुको स्वास्थ्यको समेत विभिन्न संघ संस्थाले चेकजाँच गर्ने गरेको छ । कोशी प्रदेशकै एक मात्र नेत्रहीनहरुलाई लक्षितगरी सञ्चालनमा आएको ज्ञानचक्षु विद्यालयमा फरक क्षमता भएका विद्

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 596 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपी प्रतिष्ठानको बिद्यार्थी नेता चुनिए (को को भए नेता ?(हेर्नुहोस)

    धरान । विद्यार्थी कल्याण समाज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने सुविन कुमार साह निर्विरोध निर्वाचित भए । प्रतिष्ठानमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत देव निकटतम प्रतिद्वन्द्व लाई २ सय ५२ मतले पछि पार्दै २ वर्षे कार्यकालको लागी समाजको अध्यक्षमा निर्वाचित भएका हुन् । । शनिवार प्रतिष्ठानमा भएको समाजको निर्वाचनमा अध्यक्षका लागी ७ जनाले प्रतिस्पर्धा गरेका थिए । देवको निकटतम प्रतिद्वन्द्वी जमुना वनले २सय ९३ मत पाएकी थिइन भने अध्यक्षका अर्का उम्मेदवार दिवस पन्थले २सय५५ मत पाएका थिए । अध्यक्षका अन्य प्रतिष्पर्धीहरुले क्रमशः

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 647 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ओमनमा दुर्घटनामा परी झापाकी समिता सहित दुई नेपालीको मृत्यु

    युएई/  ओमानमा भएको कार दुर्घटनामा परेर दुई नेपालीको ज्यान गएको छ । राजधानी मस्कटदेखि झन्डै २ सय किलोमिटर टाढा नीज्वा इज्की रोडमा गएको आइतबार भएको दुर्घटनामा एक महिला र अर्को पुरुषको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिका रुपन्देहीका नर बहादुर सारुले चलाएको आफ्नै कार सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा सोही कारमा सवार झापाकी समिता बुढाथोकीको पनि ज्यान गएको नेपाली दुतावास ओमानले जनाएको छ । ज्यान गुमाउने सारु ओमानमा रहेको अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन् २०१८ र समिता त्यहाँ रहेको वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेण्टरमा हेयर स्ट्यालिस्टको रुपमा दुई वर्षदेखि कार्यरत थिए ।

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 1,014 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटामा थालियो कुकुरको बन्ध्याकरण

    धनकुटा/ धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको आयोजनामा शिविर नै संचालन गरि विहीबारदेखि सामुदायिक कुकुरहरुको बध्याकरण गर्न थालिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाकी प्रमुख हिमा गौतमले जानकारी दिए । छाडा छोडिएका कुकुरहरूबाट रेबिज रोगको जोखिम उच्च हुने भएकोले जोखिम न्यूनिकरणका लागि कुकुरको बन्ध्याकरण थालिएको गौतले बताइन् । असोज ७ गते सम्म शिविर नै संचालन गरेर सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको प्रमुख गौतमको भनाई छ । ‘पशुअधिकार लाई समेत ध्यान दिदै कुकुरको संख्या बढ्न रोकथामका लागि बन्ध

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 553 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा संविधान दिवसको अवसरम रक्तदान

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टी स्थित नगरपालिकाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । वराहक्षेत्र नगरपालिकाले  १०औँ संविधान दिवसको अवसरमा आयोजना गरेको रक्तदानमा ६५ पिन्ट रगत संक्कल भएको नगरपालिकाका सुचना अधिकारी गौरी रायले जानकारी दिए । शुक्रवार बिहान नगर प्रमुख रमेश कार्कीको अध्यक्षता र नेपाल रेडक्रश सोसाईटी सुनसरीको प्राबिधिक सहयोग तथा समनव्यमा उक्त रक्तदान कार्यक्रम आयोजना भएको थियो । नगरपालिकाले बर्षमा दुई पटक संविधान दिवस र नगरपालिकाको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । रक्तदान कार्यक्रममा उप( प्रमुख नन्दक

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 545 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा क्यान्सरको उपचार सेवा विस्तार

    काठमाडौं/ देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए । सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा विस्तार गरिए पछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो । उनले यसअघि बागमती प्रदेशअन्र्तगत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगञ्जम

    • प्रकाशित मितिः असोज २, २०८१
    • 501 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved