स्वास्थ्य

    Showing १,७९१-१,८०० of २,६२२ items.
  • संक्रमितका घर-घरमा अक्सिजन सिलिन्डर

    विराटनगर/ कोरोना संक्रमणको दर अधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले तीन स्थानमा स्वाब संकलन गर्न शुरु गरेको छ । यसअघि पनि महानगरले अशक्त र ज्येष्ठ नगारिकको स्वाब संकलन गर्न मोबाइल भेन संचालन गरेको थियो । अहिलेसम्म ‘एन्टिजेन टेष्ट’ मात्रै परीक्षण गर्दै आएकोमा संक्रमितको संख्या दैनिक दुई सयको संख्यामा बढ्न शुरु भएपछि तीन स्थानबाट स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको हो । महानगरका मेयर भीम पराजुलीले भने,“महानगरभित्र संक्रमितको संख्या अत्यधिक बढ्न थालेकोले स्वाब संकलन केन्द्र नै सञ्चालन गरेर परीक्षणको दायरा फराकिलो बनाएका हौं ।” उनले संक्रमितको सम्पर्कमा रहेका मानि

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • १,०७२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी प्रतिष्ठान : इन्टरनेटको विषयमा कस्को छ दोष ?

    धरान ।धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले ‘इन्टरनेट सेवा’ को विषयलाई लिएर विरोध तथा तालाबन्दि भई रहेको छ ।विद्यार्थीहरुले इन्टरनेट सेवाको गुणस्तर सुधार गर्नु पर्ने,वाईफाई निशुल्क गर्नु पर्ने,खुल्ला बजार निती अनुसार इन्टरनेट सेवा विस्तार गर्नु इन्टरनेशको शुल्क परिमार्जन गर्नु पर्ने लगायतका मागहरु अगाडी सारेका छन् । प्रतिष्ठानको विद्यार्थीहरुको एउटा समुहले अहिले प्रतिष्ठानमा इन्टरनेट सुविधा दिई रहेको सुविसु को कार्यालय सहित प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।विद्यार्थीको गुनासोविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टरनेट सेवाप्र

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • १,४८५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोनाको दोस्रो लहर : अक्सिजन र भेन्टिलेटर सुविधासहितको नागरिक केयर सेन्टर शुरु

    विराटनगर । कोरोना संक्रमितको उपचार गर्न ९६ बेडको नागरिक केयर सेन्टर संचालनमा आएको छ । १ नम्बर प्रदेशमै कोरोना हटस्पट बनेको प्रदेश राजधानी विराटनगरमा कोरोनाको पहिलो लहर शुरु हुँदै निर्माण भएको संरचना उबेला संक्रमित शून्यमा झरेपछि संचालनमा आउन सकेको थिएन । विराटनगर महानगरपालिका, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङसहितका सामाजिक संघसंस्थाको अगुवाईमा नागरिक केयर सेन्टर स्थापना गरी प्रदेश सरकारलाई संचालनको जिम्मेवारी दिइएको थियो । शुक्रबार मुख्यमन्त्री शेरधन राईले औपचारिक निरीक्षण गरी संक्रमितको उपचारको शुभारम्भ गर्न निर्देशन दिएका हुन । कोसी कोभिड १९ उपचार केन्द्रसंगै रहेको नगारिक केयर सेन्टरमा

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • १,०२२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा खपत भन्दा चार गुणा बढी अक्सिजन : प्रति मिनेट १६ सय लिटर उत्पादन

    धरान/  छिमेकी मुलुक भारतमा अक्सिजन नपाएरै कोरोना संक्रमितहरुको मृत्यु बढ्दै गए पछि नेपालमा पनि अक्सिजनको अभाव हुने चिन्ता हुन थालेको छ । अहिले जटिल अवस्थाका बिरामीहरूको संख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपर्ने अवश्था आइरहेको छ । प्रदेश १ मा पनि कोरोना संक्रमित बढ्दै गए पछि कोभिड अस्पतालहरु तयारी अवश्थामा राख्न थालिएको छ । अझ अक्सिजनको कमी हुन नदिन सबैको चासो बढेको छ । प्रदेश सरकारले पनि अक्सिजनको कमी हुँन नदिन अक्सिजन प्लान्ट निर्माण गर्ने तर्फ पनि योजना अघि सारेको छ । सोमबार मुख्यमन्त्री शेरधन राईले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभि

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • १,७२० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सरकारद्वारा कोरोना रोकथाम अभियान शुरु

    मोरङ / कोरोना संक्रमण बढ्दै गए पछि रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारको अगुवाईमा जनचेतनामुलक अभियान शुरु गरिएको छ । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले सांकेतिक रुपमा अभियानको शुरुवात गरेको जनाएको छ । सामाजिक विकास मन्त्रालयको अगुवाईमा, स्काउट लगायतका सामाजिक संघ संस्थाको सहकार्यमा अभियानको शुरुवात गरिएको हो । अभियान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री उषाकला राईले विना मास्क हिड्नेहरुलाई मास्क लगाईदिएकी थिइन् । उनले कोरोनाबाट बच्नका लागि स्वास्थ्य मापदण्ड, सामाजिक दुरी कायम गर्न आवश्यक रहेकोमा जोड दिइन् । उनल

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • १,०८५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संक्रमितले भरिन थाले कोरोना अस्पताल

    विराटनगर/ कोरोना संक्रमित बढ्न थालेपछि प्रदेश १ सरकारले व्यवस्थापन गरेको कोभिड अस्पतालमा लक्ष्यणसहितका बिरामीको चाप बढेको छ । सोमबारसम्म क्षमताअनुसार बेड भरिएका छन् । कोसी कोभिड उपचार केन्द्रमा ८० बेड छन् । सातायता लक्ष्यणसहितका संक्रमित बढेपछि ३२ बेड भरिएको छ । अरु बेडमा भेण्टिलेटरसहितको सुविधा नरहेकोले थप संक्रमित भर्ना लिने अवस्था नरहेको निमित्त निर्देशक डा. एपोलो भगतले जानकारी दिएका छन । उनले भने,“लक्ष्यणसहितका बिरामीमात्र भर्ना लिइएको छ । सबै संक्रमित अक्सिजनको मद्दत लिएर उपचार गर्नुपर्ने अवस्थामा हुनुहुन्छ ।” कोरोनाको दोस्रो लहर शुरु हुँदा कडा लक्ष्यणसहितका बिरामी उपचार

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • १,०२२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश नं १ मा कोरोना बढ्दै 

    विराटनगर/  अघिल्लो वर्ष कोरोना महामारी शुरु नहुँदै १ नम्बर प्रदेश सरकारले कोभिड १९ अस्पताल संचालनमा ल्याएको थियो । संघीय सरकारको नीतिअनुरुप भारतीय नाका भएर आउने मानिसको स्वास्थ्य परीक्षण गर्ने र स्थानीय तहलाई जिम्मा नलगाउन्जेलसम्म नागरिकलाई राख्न होल्डिङ सेन्टर संचालनगरेको थियो । स्थानीय तहको क्वारेन्टिन व्यवस्थापनमा समन्वय गर्नेदेखि आर्थिक सहयोग गर्ने काम भएको थियो । तर, यो पटक अधिक न जोखिमयुक्त मानिएको भारतीय क्षेत्रबाट आउने नागरिकलाई व्यवस्थित गरिएको छ नत होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापनको काम । अघिल्लो वर्ष १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिर आफैं सक्र

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • १,०८१ पटक पढिएको
    • "कुमार लुइटेल"
  • कोरोनाको जोखिम बढ्दो : स्वास्थ्य मन्त्रालयको निर्देशन पालना भएन

    धरान/ दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकार स्वास्थ्यमन्त्रालयले स्वास्थ्य निर्देशिकामार्फत संघीय, प्रदेश र स्थानीय सरकारलाई निर्देशिका पालना गर्न सर्कुलर जारी गरेपनि त्यो कही कतै अलिकति पनि पालना भएको पाइदैन । विशेष गरी सरकारले जारी गरेको निर्देशिका यातायात व्यवसायीहरुले पालना गरेको पाइदैन । सर्वजनिक बसमा मास्क लगाउने, सेनिटाइजर गरी यात्रुलाई यात्रा गर्न दिने, भौतिक दूरी पालना गरेर यात्रुलाई सिटमा राख्ने लगायतका कुरा निर्देशिकामा उल्लेख भएपनि धरानबाट सञ्चालन भएका पूर्व, पश्चिम, कोशी पहाडी क्ष्ँेत्रमा चल्ने यात्रुवाहक सवारी साधनले पालना गरेको पाइदैन ।दोस्रो चरणको कोरोना संक

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • १,२२१ पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • वीपीमा चार महिना पछि दोहोरो अंकमा कोरोना संक्रमित भर्ना

    धरान । कोरोना भाइरसको दोस्रो लहरको नयाँ भेरियन्टको प्रभाव दैनिक बढ्दै गएको छ । छिमेकी मुलुक सँगका सिमाहरु बाट भित्रिदै गरेको दोस्रो लहरको कोरोनाको नयाँ भेरियन्टको संक्रमण देशै भर फैलिदै गएको छ । सरकारले पनि कोरोना संक्रमणलाई नियन्त्रण गर्न नागरिकलाई सावधानी अपनाउँदै स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइसकेको छ । देशै भरि बढ्दै गएको कोरोना संक्रमण प्रदेश १ का विभिन्न शहरहरुमा पनि देखिन थालिसकेका छन् । प्रदेश १ मा बुधबार मात्रै १ सय ६८ जना लाई कोरोना संक्रमण पुष्टि भएको छ । विशेष गरि खुल्ला सिमाकै कारण प्रदेशमा कोरोना संक्रमण बढ्दै गएको हो । पहिलो चरणको कारोना संक्रमण नियन्त्रणमा आए पछि पु

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • ८८७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतबाट कोरोनाको थप जोखिम : चोरबाटो हुँदै जोगबनी गई किनमेल

    विराटनगर । विराटनगरमा नेपाल–भारत सीमाको ढाट खुलेको छैन । मालबाहक गाडी र प्रक्रिया पुर्याएर आउने जाने नागरिक बाहेकलाई आउँजाउँमा पूर्णत बन्देज लगाइएको छ । तर, सुरक्षाकर्मीको आँखा छल्दै खुला सिमाना र छोटी नाकाबाट सुटुक्क भारतको जोगबनी गई किनमेल गर्ने क्रम भने बढेको पाइएको छ । यसले कोरोनाको हटस्पट बनेको बिहार क्षेत्रबाट प्रदेश १ को राजधानी विराटनगर र ग्रामीण भेगमा समेत संक्रमण अझ फैलने जोखिम बढेको छ । मुख्य नाकामा ढाट लगाएपनि चोरबाटोबाट मानिसहरु जोगवनी गई किनमेल गर्न व्यस्त छन । अघिल्लो वर्ष कोरोनाको महामारीका बेला स्थानीय प्रशासनले पारिबाट आउनेलाई नाकामै पक्राउ गरेर १४ दिने क्वारेन्टिनमा

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • १,१०२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved