स्वास्थ्य

    Showing 1,281-1,290 of 2,528 items.
  • मेहेले मुकुभन्ज्याङमा पहिरोमा परि बाबुछोराको मृत्यु

    ताप्लेजुङ / आइतबार रातीको अबिरल वर्षा सङै झरेको पहिरोमा परी ताप्लेजुङ मेहेले मुकुभञ्ज्याङका केशरबहादुर राई मृत भेटिएका छन् भने घाइते अवस्थामा फेला परेका उनका छोरा सुरेश राईको पनि मृत्यु भएको छ । पहिरो झरेर बेपत्ता भएका केशरबहादुरलाई घर रहेको स्थान भन्दा करिव ५० मिटर तल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूले बताए। घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते अवस्थामै उद्धार गरिएका राजकुमार राईको अवस्था गम्भिर रहेको समेत उनले बताए। स्थानीयका अनुसार अहिले पनि मेहेलेका बिभिन्न क्षेत्रमा पहिरो गईरह

    • प्रकाशित मितिः असार ४, २०८०
    • 998 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपि प्रतिष्ठानलाइ छाता ऐनमा गाभ्ने बिरोधमा संघिय तथा प्रदेश सांसदद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, पुर्न बिचार गरिने प्रधानमन्त्रीको आश्वासन

    धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई छाता ऐनमा गाभ्ने निर्णयको बिरोध गर्दै सुनसरी क्षेत्र नम्बर १ का प्रतनिधी सभा सदस्य तथा कोशी प्रदेश सभा सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई ध्यानाकर्षण गराएका छन् । आज शिक्षा मन्त्री समेत रहेका सुनसरी क्षेत्र नम्बर १ का सांसद अशोक राई, प्रदेशसभा सदस्य रमेश कुमार वस्नेत,विजयकुमार राई , ममता तामाङ मगर र प्रतिनिधी सभा पूर्व सांसद जय कुमार राई सहितको टोलिले प्रधानमन्त्री दाहाललाई भेटेर ध्यानाकर्षण गराएका हुन। प्रधानमन्त्री दाहाललाइ सङ्ग बिपि प्रतिष्ठानलाइ कुनै अस्पताल वा प्रतिष्ठानको मातहतमा नराखी स्वायत्त संस्थाको

    • प्रकाशित मितिः असार ३, २०८०
    • 1,372 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धूम्रपान र मद्यपान लतका कारण बिरामी बढे: डा. प्रशान्त शाह

    धरान / परिवर्तनका लागि सामाजिक अभियानले संचालन गरेको जनचेतना कार्यक्रममा धुम्रपान र मद्यपानको लतका कारण धेरै बिरामीहरु हुने गरेको पाइएको छ । हरेक १४ दिनमा आयोजना हुने सामाजिक स्वास्थ्य क्लिनिकका चिकित्सक डा.प्रशान्त शाहका अनुसार बिरामीहरुलाई धुम्रपान र मद्यपानको कुलत नै समस्या भएको र आहार बिहारमा ध्यान पुर्याउनु पर्ने आवस्यकता रहेको छ । अभियानद्वारा आयोजित सामाजिक स्वास्थ्य क्लिनिकको ३९ औं संस्करणमा वरिष्ट मुटु रोग विशेषज्ञ डा. शाहले मुटु, उच्च रक्तचाप र मधुमेह सम्बन्धि परिक्षण गरेका छन् । धरान १६ स्थित जोरसखुवा भुल्के बुवा समुहको सहकार्यमा आयोजित उक्त क्लिनिकमा १ सय २ जना बिरामीहरुको

    • प्रकाशित मितिः असार ३, २०८०
    • 1,023 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढी पहिरो क्षतीग्रस्त क्षेत्र अध्धयन गर्न टोलि जाँदै

     धरान /  शनिबार आएको अबिरल बर्खाको बाढी पहिरोले क्षती पुर्याएका क्षेत्रहरुको अध्धयन गर्न कोशी प्रदेश सरकारले टोलि खटाएको छ । बर्खाले कोशि प्रदेशको संखुवासभा , पाचथर, ताप्लेजुङमा जनधनको क्षती गरेको छ । बाढी , पहिरोबाट भएको जनधनको क्षतिको अनुगमन, उद्दार र राहत कार्यको निम्ति खानेपानी, सिचाइ तथा उर्जा मन्त्री तिलकुमार मेयाङ्बो सहितको टोलि अध्धयनका लागि क्षतीग्रस्त क्षेत्रमा गएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीको सचिवालयका अनुसार टोलिमा संसद बिदुर लिङथेप, नेपालि सेनाका पुर्बि पृतनापति जर्नेल र शसस्त्र बराह बाहिनि डिआईजि सहितको टोलि रहेका छन् । बाढी पहिरोले कोशी प्रदेशमा ५० करोड

    • प्रकाशित मितिः असार ३, २०८०
    • 1,067 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिद्धि नेवाः परिषदद्वारा पेट सम्बन्धी निःशुल्क स्वस्थ्य शिविर

    धरान /  बेलैमा उपचार र खानपानमा ध्यान दिन सके पेट सम्बन्धी रोगको निदान गर्न सकिने डाक्टर सन्दिप राज व्रजचार्यले बताए । ग्याष्ट्रिक अधिकांस नेपालीलाई हुने पेटको रोग भएकाले नियमित ग्याष्ट्रिक औषधि सेवन गर्नु पनि हानिकार हुने उनले सुझाएका छन् । रोगका कारण पत्ता लगायर मात्र औषधि प्रयोग गर्नु राम्रो हुने डा.वज्रचार्यले सल्लाह दिएका छन् । सिद्धि नेवाः परिषद् धरान ७ ले शनिबार अयोजना गरेको शिविरमा ७२ जना विरामीको जाँच गरिएको थिए । विमारीहरुलाई म्यानस फर्माले आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको थियो भने विर्तामोड डायोनोस्टिक सेन्टर एण्ड पोलिक्लिनिक धरानले निःशुल्क प्रेसर सुगर जाँच गर्नुका स

    • प्रकाशित मितिः असार ३, २०८०
    • 829 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सडक पुल बगाउँदा कोशी प्रदेशमा ५० करोडको क्षती

     सुनसरी/  गएरातिको अविरल बर्षाको कारण आएको बाढीले कोशी प्रदेशको सडक र पुल बगाउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ। बर्खा सङै आएको बाढी पहिरोले ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथर लगायत जिल्लामा जनधनको क्षति भएको भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले सो विषयका बारेमा सदनलाई जानकारी गराएका थिए। मन्त्री ज्वालाले भने, ‘ताप्लेजुङको हुवाखोलामा पुल बगाएपछि सो जिल्ला अन्य जिल्लासँगको पहुँच विच्छेद भएको छ। विद्युतसम्पर्क पनि टुटेको छ। अरुण करिडोरमा पाँच सय मिटर सडक क्षति भएको छ ।’ मन्त्री ज्वालाले उद्धार र पीडितको राहत र सहयोगका लागि तीव्ररुप

    • प्रकाशित मितिः असार ३, २०८०
    • 882 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तमोर नदिमा खतराको तह पार, सतर्क रहन आग्रह

    धरान /  शनिबार आएको अबिरल बर्खाको कारण तमोर नदीले धनकुटाको मूल घाटमा खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदीले खतराको तह पार गरेको बताएको हो। नदीले खतराको तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा बासिन्दाहरूलाई सतर्क रहन भनिएको छ। बाढीपहिरोका कारण कोशी प्रदेश आक्रान्त बनेको छ। ताप्लेजुङ, पाँचथर, संखुवासभामा अहिलेसम्म २५ जना बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः असार ३, २०८०
    • 2,415 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा बाढीले मानबिय सहित भौतिक क्षती

    सुनसरी / गए रातीको अबिरल वर्खाका कारण खोलामा आएको बाढीले पाचथर, सङ्खुवासभा र फालेलुङमा मानबिय क्षती सहित भौतिक क्षती पनि गरेको छ । संखुवासभाको हेवाखोलामा आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन बनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार एक जना मजदुरको शव पाँचखपन नगरपालिका ५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । बाढीले सात घर बगाएको प्रहरीले जनाएको छ । यता वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम&nd

    • प्रकाशित मितिः असार ३, २०८०
    • 989 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रास्वपा धरानद्धारा वार्षिक उत्सवमा सरसफाई

    धरान / राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल धरान नगर समितिले पार्टीको प्रथम वार्षिक उत्सवका अवसरमा शुक्रवार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्थापनाको दिवसको अवसरमा पार्टीले धरानको दन्तकाली,पिण्डेश्वर, र वुढासुव्वा मन्दिर परिसरमा सरसफाई कार्यक्रम आयोजना गरेको हो । पार्टीको वार्षिक उत्सव देशभर मनाउने केन्द्रको निर्देशन अनुसार कार्यक्रमको आयोजना नगर संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएका छन् । नगर संयोजक श्रेष्ठले दिएको जानकारी अनुसार धरान ११ को कमिटी गठन,दुव्र्यसन विरुद्धको सतकता कार्यक्रम,छाता ऐन विरुद्ध सांकेतिक कार्यक्रम,वृक्षरोपण,१३ नं समिति उद्घाटन गठन, नगर कार्यालय उद्घाटन,दिप प्रज

    • प्रकाशित मितिः असार २, २०८०
    • 922 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानलाई छाता ऐनमा लान नहुने भन्दै र्‍याली

    धरान / धरान स्थित बीपी कोइराला छुट्टै स्वायत्त संस्थाको स्थापना भएपनि तीन दशक पछि यसलाई छाता ऐनमा लाने सरकारी तयारी भएसँगै बीपीका राजनीतिक दल, प्रतिष्ठानका कर्मचारी, शिक्षक लगायत सम्बन्धित पक्ष आन्दोलित बनेका छन् । उनीहरुले संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका हुन । आन्दोलनको निरन्तता स्वरुप शनिबार उनीहरुले बीपी कोइरालाको गेट अगाडिबाट धरानको भानुचौक सम्म मौन जुलुस समेत निकालेका छन् । उक्त जुलुस धरान २ को भानुचौकमा आएर सम्पन्न भएको छ । भारत र नेपालको मैत्रीपूर्ण सहयोगमा २०५० सालमा निर्माण भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले छाता ऐनमा लाने प्रक्रिया अगाडि बढाए सँग

    • प्रकाशित मितिः असार २, २०८०
    • 850 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved