स्वास्थ्य

    Showing 1,231-1,240 of 1,996 items.
  • प्रदेश १ मा आज ५६ जनामा कोरोना संक्रमण , ७ सय ४० जना डिस्चार्ज

    धरान : प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमितहरु थपिएका छन् । ती मध्ये ३६ जना पुरुष र २० जना महिला रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा ३१ जना संक्रमण पुष्टि भएको छ भने झापामा १७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुनसरीमा ४ जना, इलाममा १ जना र प्रदेश बाहिरका ३ जना रहेका छन् । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १९ जना, उर्लाबारीमा ८ जना र मिक्लाजुंगमा ४ जना संक्रमित थपिएका छन् । झापाको दमक नगरपालिकामा १० जना, गौरादह नगरपालिकामा ५ जना, गौरीगञ्ज नगरपालिकामा १ जना र मेचीनगरमा १ जना संक्रमित थपिएको छ । सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्जमा १ र इनरुवा नगरमा १ जना संक्रमित थपिएक

    • प्रकाशित मितिः मंसिर २, २०७७
    • 842 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज थप २ सय ७० जनामा संक्रमण थपिए

    धरानः प्रदेश १ मा आज २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरंगमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५८, बुढीगंगामा १४, उर्लाबारीमा ८, लेटाङमा ७, सुन्दरहरैचामा ६, पथरीशनिश्चरेमा ५, रतुवामाई र कटहरीमा ३–३, रंगेली र बेलबारीमा २–२, कानेपोखरी, ग्रामथान, जहदा र सुनबर्षीमा १–१ जनामा संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा ६४, धरानमा ११, बराहक्षेत्रमा ७, दुहवीमा ५, रामधुनी र इनरुवामा ४–४, बर्जु र गढीमा १&nd

    • प्रकाशित मितिः मंसिर १, २०७७
    • 673 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज थप १सय८९ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगर/  प्रदेश १ मा आज १८९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २–२, इलाम, तेह्रथुम र भोजपुर १–१ र प्रदेश १ बाहिरका ९ जना रहेका छन् । मोरङको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा ३–३, सुनबर्षीमा २, धनपालथान, सुन्दरहरैचा, रंगेली र लेटाङमा १–१, झापाको दमकमा २०, बिर्तामोडमा १३, गौरादहमा ११, कनकाईमा ५, भद्रपुरमा ३, हाल्दिबारी, कमल र झापा गाउँपालिकामा २–२, अर्जुनधारा र मेचीनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा २६, इटहरीमा ६, बराहक्षेत्र र कोश

    • प्रकाशित मितिः कार्तिक २७, २०७७
    • 663 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोराना उपचारको लागि इटहरीमा एकै दिन चारवटा स्वास्थ्य भवनको शिलान्यास

    इटहरी । कोरोना भाइरस संक्रमणको कारण सिंगो मुलुक नै अस्तब्यस्त भइरहेको बेला सुनसरिको इटहरी उपमहानगर भने बिकासको लहर समात्न ब्यस्त बनेको छ । कोरोना कहर चलिरहदा पनि इटहरीमा बिकासका काममा भने कुनै अवरोध नआएको प्रस्ट देखिएको छ । आइतबार एकै दिन इटहरी उपमहानगरमा ४ वटा स्वास्थ्य इकाई भवन शिल्यान्यास गरिएको छ । इटहरीको वार्ड नं ४,१९ , ११ र १३ वडामा भवन शिलान्यास गरिएको हो । वडा नं ११ मा बिहान उपमहानगरका प्रमुख मेयर द्वारिकलाल चौधरीले भवनको शिलान्यास गरेका थिए भने बाकिका तिनवटामा मेयर चौधरी संगै उपमेयर लक्ष्मी गौतमले पनि शिलान्यास गरेका थिए । अब इटहरीको १४ वटा वडामा स्वास्थ्य इकाई भवन निर्माण हुने भएक

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,035 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज थप ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगर / प्रदेश १ मा आज ३सय ६४ जना कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, सङ्खुवासभा, तेह्रथुम, भोजपुर र खोटाङमा २(२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ९६ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा ४० महिला र ५६ पुरुष रहेका छन् । मोरङको सुन्दरहरैचामा १८, उर्लाबारीमा १४, रतुवामाई, बेलबारी र बुढीगंगामा ५(५, रंगेली, कानेपोखरी र ग्रामथानमा ३(३, कटहरीमा २, सुनबर्षी, जहदा, पथरीशनिश्चरे, केराबारी र लेटाङमा १(१ र स्थानीय तह नखुलेका ४ जनाको रिप

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • 876 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दमकमा कोभिड उपचार केन्द्र सञ्चालन

    धरान / झापाको दमकमा कोभिड उपचार केन्द« सञ्चालनमा आएको छ । दमक नगरपालिकाले दमक २ स्थित भूटानी शरणार्थी समन्वय इकाईको कार्यालय रहेको भवन पुनर्निर्माण गरी आईतबार कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याईएको हो । १ अक्सिजन वेड, ४ एचडीयु सहति ३० वेडको उपचार केन्द«को प्रदेश १ का सांसद अर्जुन राईले उद्घाटन गरेका हुन् ।

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • 1,435 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी उपमहानगर र बिपी प्रतिष्ठान बिच कोरोना उपचारमा सहकार्य गर्ने समझदारी

    इटहरी । स्थानीय स्तरमै कोरोना परिक्षण गर्न पाउनु पर्ने स्थानीयको माग बढ्दै गए पछि इटहरी उपमहानगरपालिकाले पिसिआर परिक्षणका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग सहकार्य गर्ने भएको छ । इटहरी उपमहानगरले पीसीआर परीक्षण र कोभिड उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग सहकार्य गर्ने प्रतिष्ठानमा बसेको वैठकले निर्णय गरेको छ । वैठकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले पीसीआर परीक्षणको दायरा वढाउन र उपचारमा अझ सहज वातावरण वनाउन उपमहानगरले प्रतिष्ठान सँग गर्न सकिने सहकार्यका वारेमा प्रस्ताव राखेका थिए ।उपप्रमुख लक्ष्मी गौतमले अहिले सम्म प्रतिष्ठानले गरेको सहय

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 900 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमै पिसिआर परिक्षण गर्न स्थानीयको माग

    धरान । प्रदेशमै सबै भन्दा बढी कोरोना संक्रमण फैलिएको ईटहरी उपमहानगरपालिकामा कोरोना परिक्षणको दर भने शुन्य जस्तै भएको छ । इटहरीमा कोरोना संक्रमितको यकिन तथ्याङक समेत रहेको छैन तर दैनिक जसो ठुलो खर्च तिरेर इटहरीका सर्वसाधारण अन्यत्र गएर परिक्षण गर्न बाध्य रहेका छन् । दैनिक जसो कोरोना संक्रमण बढीरहेको इटहरी उपमहानगरपालिकाका स्थानीयहरु अन्य शहरमा रहेका अस्पतालमा गएर पिसिआर परिक्षण गराउन बाध्य छन् । इटहरी उपमहानगरपालिकाले कोरोना परिक्षण गर्न बन्द गरे पछि स्थानीयहरु आफ्नै खर्चमा पिसिआर परिक्षण गराउन बाध्य छन् । उपमहानगरपालिकाले आफ्ना जनताको पिसिआर परिक्षण गर्न नसक्नु भन्नु लज्जास्पद रहेको नागरिक स

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 876 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका कोरोन संक्रमितको उपचारमा खर्च सहयोग गर्ने

    धनकुटा ÷धनकुटाको संक्रमितको स्वास्थ्य अवस्था गंभीर भएर आईसीयूमा भर्ना भई उपचार गर्नु परेमा उपचार खर्च सहयोग गर्ने भएको छ । महालक्ष्मी नगर कार्यपालिकाको सम्पन्न बैठकले आईसीयूमा उपचार गराउनु पर्ने गंभीर अवस्थाका संक्रमितलाई उपचार खर्च वापत प्रतिव्यक्ति २५ हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । स्वास्थ्य अवस्था गंभीर भएका बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिन्छ । धनकुटा अस्पतालमा समेत आईसीयू नहँुदा जिल्लाका बिरामीहरुलाई आईसीयूमा राख्नु परेमा धरान, विराटनगर लगायतका ठूला शहरका अस्पतालमा पु¥याउने गरिएको छ । आईसीयूमा राखेर गरिने उपचार धेरै खर्चिलो हुने भएकोले नगरबासीको ज्यान ब

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 816 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • धनकुटा महालक्ष्मी नगरपालिकाकी उपप्रमुखलाई कोरोना संक्रमण पुष्टि

    धनकुटा ÷धनकुटाको महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मञ्जु कुमारी कार्की अधिकारीलाई कोरोना संक्रमण देखिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कात्तिक १९ गते गरिएको (पिसिआर) स्वाब परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको परिवारको एक सदस्यमा कोरोना संक्रमण देखिएपछि उनले बुधवार धरानमा पिसिआर परिक्षण गरेकी थिईन् । पिसिआर परिक्षणको आज विहान आएको रिर्पोट कोरोना पोजेटिभ आएको उनले बताईन् । कोरोना संक्रमण देखिएसँगै धनकुटा नगरपालिका–७ आफै घरमा होम आइसोलेशनमा बसेकी उपप्रमुख अधिकारीलाई सामान्य ज्वरो, घाँटी दुख्ने र छाती दुख्ने समस्या रहेको छ । केही दिन यता स्वाद

    • प्रकाशित मितिः कार्तिक २०, २०७७
    • 760 पटक पढिएको
    • "सन्तोष रुचाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved