स्वास्थ्य

    Showing १,१९१-१,२०० of २,६१३ items.
  • यु.एन.नबोदय कलेजका बिद्यार्थीलाई लागू औषध दुर्ब्यसन सम्बन्धि सचेतना

    धरान/  धरान १६ मा रहेको यु.एन.नबोदय कलेजले बिहिबार प्लस टु मा अध्ययनरत बिद्यार्थीहरुका लागि एक दिवसीय लागू औषध दुव्र्यसन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कलेजको सेमिनार हलमा सम्पन्न सचेतना कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भिमराज राईले गरेका थिए । प्र.नि.राईले लागू औषध के हो, लागू औषधको कुलतमा किशोर–किशोरीहरु कसरी फस्छन, लागू औषधको कारोबार गर्ने वा सेवनकर्तालाई कानुनी कार्वाही के हुन्छ भन्ने बारेमा बिद्यार्थीहरुलाई जानकारी गराएका थिए । त्यस्तै लागू औषधको दलदलमा फसेका युवाहरुलाई छुटाउने उपाय, कुलतबाट छुटाउन युवाको भुमिका लगायतका विषयमा

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ७४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हात्ती आतंकबाट त्रसित इटहरी दिर्घकालिन समाधान गर्न स्थानीयको आग्रह

    इटहरी/ वर्षेनी हात्तिको आक्रमणबाट जनधनको क्षती हुन थाले पछि इटहरीवासी दिर्घकालिन समस्या समाधानका लागि प्रशासन गुहार्न थालेका छन् । गत बुधबार राती जंगली हात्तिको आक्रमणबाट इटहरी २ का २६ वर्षिय रविन खड्काको मृत्यु भए पछि अहिले इटहरीवासी हात्ति आतंकबाट त्रसित बनेका छन् । उनीहरुलाई सुरक्षाका लागि पिरोलिन थालेका छन् । हरेक वर्ष हात्तीको बथानसहित गाउँ पस्न थालेपछि समस्या थप बढ्दै गएको स्थानीयबासीको भनाइ छ । पाँच दिनयता हात्तीको बथान आएपछि आफूहरू रातभर जाग्राम बस्दै आएको स्थानीय रोशन अधिकारीले बताए । ‘साँझ साढे ५ बजेदेखि नै हात्तीको समूह आउँछ । हात्ती धपाउन हामी गाउँभरीका मान्छे रातभर ज

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ७१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी अस्पतालका कुरुवालाई निःशुल्क खाना वितरण

    विराटनगर/  कोशी अस्पताल विराटनगरमा उपचारत बिरामीका कुरुवालाई निःशुल्क खाना उपलब्ध गराइदै आएको छ । ‘नरसेवा नारायण सेवा’ नामक संस्थाले निःशुल्क बिरामीका कुरुवाहरुलाई खाना वितरण गर्दै आएको हो । असोज २८ गते घटस्थापनाको दिनदेखि अस्पताल भित्र निःशुल्क खाना तथा खाजा वितरण गर्दै आएको उक्त संस्थाले जनाएको छ। दैनिकी रुपमा खाना वितरण गर्दा ११ हजार रुपैयाँ खर्च हुने संस्थाका अध्यक्ष देवकीनन्दन अग्रवालले बताए । खाना वितरण कार्यलाई निरन्तरता दिनुका साथै कम्तीमा पनि १२ महिनासम्म यो कार्यक्रम चल्ने अग्रवालको दाबी छ । महिनाको १६ दिन जति सहयोगी दाताहरुले नै रकम सहयोग गर्ने गरेको संस्था

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • ६२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पशुपालक कृषकलाई घाँसको बिऊ वितरण

    विराटनगर/ विराटनगर महानगरपालिकाले पशुपालक कृषकहरुलाई उन्नत जातको घाँसको बिऊ वितरण गरेको छ । महानगरको पशुपंक्षी विकास शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले घाँसको बिऊ वितरण गरेका हुन् । विराटनगर क्षेत्रभित्रका पशुपालक ७५ जना कृषक र ८ वटा कृषि समूहलाई बिऊ वितरण गरिएको थियो । पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवका अनुसार बरसीम र जै जातको घाँसको बिऊ वितरण गरिएको थियो । प्रतिकृषक बरसीम १ र जै ४० केजी वितरण गरिएको शाखा प्रमुख यादवले जानकारी दिए । महानगरमा दर्ता भएका कृषि फर्मलाई छनौट गरेर उन्नतजातको बिऊ वितरण गरिएको उनको भनाइ थि

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • ६४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उर्लाबारी आगलागीमा मृत्यु हुनेको संख्या पाँच पुग्यो

    मोरङ/ दुई हप्ता अघि उर्लाबारी नगरपालिका ७ मा रहेको दिपक कार्कीको घरमा आगलागी हुँदा घाइते भएका राम नरेश मरिताको मृत्यु भए सँगै मृत्यु हुनेको संख्या ५ पुगेको छ । कात्तिक २६ गते लक्ष्मीपूजाको दिन कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आगलागी हुँदा घाइते भएका राम नरेश मरिताको पनि मृत्यु भए सँगै संख्या ५ पुगेको हो । उपचारको क्रममा कीर्तिपुर वर्न अस्पतालमा धनुषा जनकनन्दिनी गाउँपालिका १ घर भई हाल उर्लाबारी ७ मा बस्दै आएका ४३ वर्षीय मरिताको मृत्यु भएको हो । सोमबार राति साढे ११ बजे मृत्यु भएका मरिताको अनुहार, छाती, दुवै हात, दुवै खुट्टामा गरी १२ प्रतिशत देखी १४ प्रतिशत जलेको मरिताको शरिरमा करिब

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • ६७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लियो क्लब अफ धरानद्धारा ५ किलोमिटर अन्तरविद्यालय दौड प्रतियोगिता आयोजना गर्ने

    धरान/ लियो क्लब अफ धरानले ५ किलोमिटर अन्तरविद्यालय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले गतवर्षदेखि लियो दौड प्रतियोगिता आयोजना गर्न थालेको हो । प्रतियोगितामा कक्षा ८ देखि १० सम्म र कक्षा ११ देखि १२ सम्मका छात्र र छात्रा गरी ४ विधा रहने क्लबकी अध्यक्ष मोनिका श्रेष्ठले बताइन् । प्रतियोगितामा सहभागिताका लागि धरान, वराहक्षेत्र, कालाबञ्जार, चतरा, इटहरीलगायतका करिब १ हजार विद्यार्थीले फारम भरेका छन् । करिब ५ लाखको लागतमा दौड कार्यक्रम गर्ने लियो क्लब अफ धरान विजयपुरका कार्यक्रम संयोजक प्रतीक ओझाले बताए । दौडमा पहिलो हुनेले ९ हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले ५ हजार र मेडल प्राप्त गर्न

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • ८०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बच्चालाई सबै खोप वडाबाट सर्वसाधारण हर्षित

    धरान/ बालबालिकालाई स्वस्थ्य राख्न तथा भविष्यमा लाग्न सक्ने रोगबाट बचाउन नेपाल सरकारले निःशुल्क खोपको व्यवस्था गरिएको छ । विगतमा हस्पताल गएर हैरानीपूर्वक आफ्ना बच्चाहरुलाई खोप लगाउने गरे पनि संघीयतासँगै भएको स्थानीय सरकारले वडावडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर सहज रुपमा उपलब्ध गरेपछि भने विगतको झन्झट व्यहोर्नुपर्ने अवस्था भने छैन । संघीयता पछिको स्थानीय सरकारले सर्वसाधारणको सहुलियतका लागि धेरै कामहरु गरेका छन् । यी मध्ये स्वास्थ्य सेवा पनि पर्दछ । वडा वडामै आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर वडाबाटै धेरै सेवाहरु प्रदान गर्दै आइरहेको छ । यस्ता सेवामध्ये बालबालिकालाई लाउनै प

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • ६९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा तराई–मधेश झर्दै पहाडी !

    विराटनगर/  संखुवासभाको पाँचखपन नगरपालिकामा २०६८ सालसम्म बाटोको सुविधा थिएन । सदरमुकाम खाँदबारीसँग जोड्न भर्खरै बाटोको ट्र्याक खुल्दै थियो । ट्र्याक पनि पालिकासम्म पुगेको थिएन । पालिकाको वडा नम्बर ४ र ५ मा खानेपानीको हाहाकार थियो । टिमुरे भञ्ज्याङ, खानी, अर्चलेलगायतका गाउँमा खानेपानीको समस्याका कारण गाउँ छाडेर जानेको सङ्ख्या अधिक थियो । पालिकामा उच्च शिक्षा पढाइ हुने विद्यालय थिएन । इन्टरनेट त कल्पनाभन्दा बाहिरको कुरा थियो । २०६८ बाट २०७८ सम्म आइपुग्दा पाँचखपन नगरपालिकाका सबै वडा र टोलमा बाटोको ट्र्याक खुल्यो । हिउँद र बर्खा १२ महिनै सदरमुकामसम्म जान गाडी चल्छ । हिउँदमा सबै वडाका ट

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • ७३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रगतिशील कलाकार दिपक तिम्सिनाको रहस्यमय मृत्यु

    धरान/  पुरानो प्रगतिशील कलाकार धरान १६ निवासी ५० वर्षीय दिपक तिम्सिनाको झापाको दमकमा रहस्यमय मृत्यु भएको छ । तिम्सिनाको उपचारको क्रममा शुक्रबार विएनसी अस्पताल विर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले वताएको छ । कार्तिक १७ गते दमक २ स्थित सडकबाट गंभीर अवस्थामा भेटिएका उनलाई विएनसी अस्पतालमा उपचारको लागि लगिएको थियो । घट्नाको बारेमा अहिले सम्म केही थाहा नभएको र कस्ले कसरी अस्पताल पुराएको सो कुराको बारेमा अहिले सम्म खुल्न सकेको छैन । घट्नालाई मोटरसाइकल दुर्घटनासँग जोडिएको भएपनि अहिले सम्म प्रहरीले दोषी पक्राउ गर्न नसकेको परिवारले वताएका छन् । मृतकको टाउको, छाती र खुट्टामा गहिरो चोट

    • प्रकाशित मितिः मंसिर १०, २०८०
    • १,७४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चालकको उपचारका लागि पूर्व बृटिस आर्मीको सहयोग

     धरान/  सडक दुर्घटनामा परेर स्पाइनलकर्ड इन्ज्युरी भएका चालक सोम राईको औषधी उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सञ्चालन गरेको अभियानमा रिटायर्ड बृटिस आर्मी धरान १५ निवासी डिल्ली तुम्रोकले नगद १० हजार १ सय सहयोग गरेकाछन् । अभियानको अगुवाई गरिरहेका संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलाई रकम हस्तान्तरण गर्दै लाइन्स अफ धरान क्यालिबरका सचिव समेत रहनुभएका तुम्रोकले संगठनले चलाएको अभियानमा सहभागी हुन पाएकोमा खुशी लागेको बताउनु भयो । चालकको उपचार बापत घोपा स्थित आमा फार्मेसीमा मात्रै १ लाख ५१ हजार ९ सय बाँकीछ, जसमध्ये सहयोगीहरु मार्फत ६३ हजार ६० रुपैया (तुम्रोकको सहय

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • १,७१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved