स्वास्थ्य

    Showing 1,061-1,070 of 2,408 items.
  • लागुऔषध सहित ५ जना पक्राउ

    मोरङ / बिराटनगर महानगरपालिका वडा नम्बर – १६ स्थीत छुट्टा –छुट्टै  ३ स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट चेकजाँचमा खटिएका प्रहरी टोलीले सोमबार दिउँसो प्रदेश १ –०१– ०१४ प.९८४५ नम्बरको स्कुटरमा भारत बाट नेपाल तर्फ लुकाई ल्याउदै गरेका बेलवारी नगरपालिका वडा नम्बर ४ का २४ बर्षीय संजिव राईलाई २८० मिलीग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । यसैगरी प्रदेश १–०२– ०४५ प.६३८७ नम्बरको मोटरसाईकलमा धरान– १५ का ३३ बर्षीय खेमचन्द्र राई र धरान– ८ का ३१ बर

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • 794 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कालोमोसाे दल्ने चेतावनि आएपछि मुख्यमन्त्रीको कार्यक्रम स्थगित

    विजयपुर / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरीको धरानमा सोमबार हुने भनिएको मुख्यमन्त्री उद्धव थापा र स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको कार्यक्रम स्थगित भएको छ । धरानमा अत्याधिक रुपले फैलिएको डेंङगु माहामारीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सर्वदलीय तथा सर्वपक्षीय छलफल गर्नका लागी कोशि प्रदेशका मुख्य मन्त्री थापा र स्वास्थ मन्त्री लिम्बु  आउने कार्यक्रम तय भए पनि पहिचानवादिले कालोमोसो दल्ने चेतावानि दिएपछि उक्त सर्वदलीय छलफल कार्यक्रम स्थगित भएको रेडक्रसका शाखा अधिकृत किरण कार्कीले बताएका छन । उक्त छलफलका लागि निर्धारण गरिएको ११ बजेको समयमा कोशी प्रदेश खारेज संर्घष समिति

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 929 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नोबेलको न्यूरो सर्जरी विभागमा नयाँ प्रविधि भित्र्याइदै

    विराटनगर / विराटनगर रहेको नोबेल शिक्षण अस्पतालले मेरुदण्ड सम्बन्धी शल्यक्रियाहरु अब दूरबिनको माध्यमबाट सुचारु गर्ने भएको छ । बिरामीलाई सहज सुविदा पुराउने उदेश्यले अत्याधुनिक प्रविधिबाट उपचार सेवा उपलब्ध गराउन ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु गर्न लागिएको नोबेल अस्पतालले जनाएको छ । यस प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएको, हड्डी सरेको, नसा जाने भाग साँगुरिएका र हड्डी खिइएको जस्ता मेरुदण्ड सम्बन्धीको विभिन्न रोगहरुको शल्यक्रिया दूरबिनको माध्यमबाट गर्ने भएको छ । यसका लागि आवश्यक समन्वय र सहकार्य गर्न नोबेल अस्पतालले दक्षिण कोरियामा रहेको डेजियन युरी

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 993 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सर्च एण्ड डिस्ट्रो अभियानमा सबै पक्षको साथ

    धरान/  धरानमा ’जनस्वास्थ्यको आपतकालीन अवस्था’ (पब्लिक हेल्थ एमर्जेन्सी) घोषणा गर्नु पूर्व आइतबार सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना, धरान उपमहानगरपालिका, २० वटै वडाका वडाध्यक्षहरु, टोलविकास समितिका सदस्यहरुले एकै पटक आइतबार सर्च एण्ड डिस्ट्रोय अभियान सञ्चालन गरेका छन् । जनस्तरबाटै सचेतना जगाउदै यसलाई पूर्ण रुपमा नियन्त्रण गर्ने उद्देश्य अनुरुप सबैको उपस्थिति रहेको हो । धरानमा अहिले डेंगु संक्रमण नियन्त्रण बाहिर गएको छ । यसैलाई मध्यनजर गरी धरानलाई ‘जनस्वास्थ्यको आपत्तकालीन अवस्था&r

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 1,001 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानमा पिआरपी रगतको अभाव

    धरान /रगत अभावका कारण धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु उपचारमा कठिनाई हुँदै आएको छ । प्रतिष्ठान हाताभित्र सञ्चालित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालनमा ल्याएको रक्त सञ्चार सेवामा समेत रगतको अभाव चुलिएको छ । रगत अभावकै कारण अहिले रक्त सञ्चार सेवाले विभिन्न संघ संस्था सँग सहकार्य गरेर रक्तदान कार्यक्रलाई तिब्रता दिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु संक्रमणका कारण प्लेटलेस भएका विरामी धेरै आउने गरेका छन् । चिकित्सकले डेंगुको संक्रमण आउने वित्तिकै सिविसी चेक गराउने गर्छ । सिविसी चेकबाट विरामीको टोटल प्लेटलेट काउन्ट थाहा हुन्छ । एउट

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 927 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु संक्रमण भयावह: एउटै वेडमा दुई जना विरामी

    धरान/  धरानमा डेंगु संक्रमण रोगी दिनप्रदिन बढ्दै गएका छन् । कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु संक्रमण धरानमै रहेका छन् । धरानमा डेंगु संक्रमण अत्याधिक बढेकै कारण जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको सर्वपक्षीय निर्णयले धरानलाई ’जनस्वास्थ्यको आपतकालीन अवस्था’ (पब्लिक हेल्थ एमर्जेन्सी) घोषणा गर्नेे तयारी गरेको छ । धरानमा विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर राखिएका छन् तर ती सबै ठाउँमा बेड अभाव छ, एउटा वेडमा दुई जनासम्म राखेर उपचार गर्नुपर्ने बाध्यता छ । धरानमा डेंगु संक्रमण बढेकै कारण स्थानीय सरकार तथा विभिन्न सामाजिक संघ संस्थाले स्वास्थ्य संस्थासँग सहकार्य गरेर नि

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 813 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानलाई जनस्वास्थयको आपत्तकालिन अवस्था घोषणा गर्ने तयारी

    धरान/ धरानमा तीब्र रुपमा डेंगु संक्रमण फैलिएको छ । कोशी प्रदेशभरि नै धरान डेंगुको हटस्पोट भएको छ । प्रत्येक दिन डेंगु संक्रणका विरामी बढेका बढ्यै छैन् । यसैलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको सर्वपक्षीय निर्णय अनुसार धरानलाई ’जनस्वास्थ्यको आपतकालीन अवस्था’ (पब्लिक हेल्थ एमर्जेन्सी) घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय सुनसरीले तयारी गरेको छ । स्वास्थ्य कार्यालय, सुनसरीले जिल्ला विपद व्यवस्थापन समिति सुनसरीलाई अनुरोध गर्ने साउन १९ को निर्णयअनुसार प्रतिकार्य टोली (आरटीआर) को बैठकबाट अनुरोध भएको साथै साउन २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले समेत निर्णय

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 783 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगुको प्रकोप बढेपछि निः शुल्क औषधि वितरण

    धरान /धरानमा डेंग संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार धरानमा हालसम्म ३ हअजार ६ सय २५ जनाको डेंगुको परीक्षण गर्दा २ हजार १ सय ६२ जनामा संक्रमण फेला परेको हो । अहिले डेंगुको लार्भा नष्ट गर्ने, चेकजाँच गर्ने लगायतका कामलाई राजनीतिक दल तथा स्थानीय सरकारले गर्दै आएको छ । पछिल्लो समय नेपाली काँग्रेस ३ नं. बुथ समितिले डेंगुका लार्भा नष्ट गर्नेदेखि लिएर डेंगुका विरामीहरुलाई सिटामोल, जीवनजल लगायतका औषधिहरु निःशुल्क रुपमा वितरण गर्दै आएको छ ।   घरैपिच्छे डेंगुका संक्रमण छ । औषधि लिन जानसम्म सक्ने अवस्था भएका विरामीहरु छन् । यस्तो अव

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 804 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुद्ध पानी वितरण गर्न मेयर साम्पाङलाई वडाबासीहरुको माग

    धरान/धरान उपमहानगर पालिका १५ नम्बर वडावासीहरुले भालुखोला सेउती खोलाको पानि आफ्नो वडामा वितरण बन्द गर्न माग गरेका छन् ।  जनप्रतिनिधि सहित धरान उपमहानगर पुगेको स्थानियलले मेयर हर्क साम्पाङलाई भालु खोला र सेउती खोलाको पानि खान योग्य नरहेको भन्दै वडामा वितरण बन्द गर्न माग गरेका हुन् । उनीहरुले मंगलबार खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङलाई भेटेर दुवै खोलावाट टिटमेन्ट विना सिधै खोलाको पानि वितरण भइरहेकोले तत्तकाल वितरण बन्द गर्न लिखित माग पत्र समेत बुझाएका छन् । मेयर साम्पाङले श्रमदानमार्फत ल्याएको भालु खोला र सेउतीको मुहानको ठिक उत्तरतर्फको डाँडामा छाला प्रशोधन उद्योगसँगै वंगुर

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 767 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘फिकल कोलिफर्म’ भेटिएको विषयमा दलहरुद्वारा मेयर साम्पाङलाई ध्यानाकर्षण

    धरान / धरानको सतहबाट ल्याएको खानेपानीमा ‘फिकल कालिफर्म’ भेटिएको विषयमा दलहरुले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको ध्यानाकर्षण गराएका छन् । उनीहरुले साम्पाङको खानेपानी अभियानको समर्थन भएको भए पनि जनस्वास्थ्यमाथि गम्भीर असर पर्ने कोलिफर्म फेला परेकोले सुद्धिकरण गरेर मात्र वितरण गर्न धरानका १२ राजनीतिक दलहरुले मेयर साम्पाङको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले धरानका विभिन्न खानोपानीको मुहानबाट वितरण भईरहेको र खानेपानीमा फिकल कोलिफर्म’ देखिएको विषयमा राजनीतिक दलहरु गम्भीर भएका छन । विज्ञहरुको राय सल्लाहले समेत यसलाई तत्काल न्युनिकरण गर्न अति जरुरी रहेकोले विश्व स्वा

    • प्रकाशित मितिः साउन २३, २०८०
    • 2,188 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved