जनता आधारभुतका बिद्यार्थीलाई न्यानो कपडा

  • माघ १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा ८ शुक्रबारे स्थित जनता आधारभुत बिद्यालयमा अध्यनरत् बिद्यार्थीहरुलाइ न्यानो कपडा ( ट्र्याकसुट ) बितरण गरिएको छ ।

वडा नं ८ को कार्यलयले वालशिक्षा देखि कक्षा ७ सम्म अध्यनरत् ८३ जना बिद्यार्थीहरुलाइ
एक सेट न्यानो कपडाको रुपमा ट्र्याकसुट बितरण गरिएको हो ।

उक्त न्यानो कपडा आज शुक्रबार बिद्यालयमा पुगेर वडाध्यक्ष रोशन खड्का , शिक्षा अधिकृत उत्तम भारति,,

वडा सचिव गंगा लिम्बू तथा वडाका सदस्य नविना बिश्बकर्मा , सुरेन्द्र राजधामि , तुलसा राई , देवनाराण मोचेले बिद्यार्थीहरहलाई बितरण गरेका थिए ।

प्राय बिपन्न परिवारका बिद्यार्थीहरु पढ्ने बिद्यालयमा वडा कार्यालय न्यानो कपडाले बिद्यार्थीहरुलाई राहत मिलरको प्रध्यानध्यापक बिरबहादुर बस्नेत बताए ।

यसले बिद्यार्थीहरु नियमित बिद्यालय आउन सहयोग मिल्ने उनको भनाई थियो ।

 

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved