शिक्षा

    Showing 1,651-1,660 of 1,791 items.
  • ‘शिक्षामा प्याब्सनको योगदान छ’

    इलाम/ संविधान सभाका अध्यक्ष तथा इलाम क्षेत्र नं २ का सांसद सुवास नेम्बाङले निजी तथा आवासीय विद्यालय प्याब्सनले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेको बताएका छन् । निजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल इलामको नवौं जिल्ला अधिवेसनको उद्घाटनमा नेम्बाङले प्याब्सनले पढाईमा मात्र नभएर विभिन्न क्रियाकलापमा पनि सिकाएको भन्दै उनले पहिले हामि पढ्दा विद्यालय खोज्दै जानुपर्नेमा अहिले विद्यालय रोज्दै पढ्न पाउने अवश्था आएको बताए । प्याब्सनले हजारौलाई रोजगारी शिर्जना गर्नुका साथै लाखौ विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिएको भन्दै प्याब्सनका समस्या समाधानमा सँधै आफू लागिरहने बताए । उनले भने, ‘पहिल

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 870 पटक पढिएको
    • "कोशीपत्र संवाददाता"
  • माउट मकालुद्वारा नयाँ बिद्यार्थीलाई स्वागत

    रंगेली/ मोरङको रंगेली नगरपालिका ७ स्थित माउन्ट मकालु इंग्लीस बोडिङ स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रमको प्रमुख अतिथि रंगेली नगरपालिका मेयर दिलिप वगडीया, विशिष्ठ अतिथि शिक्षा शाखा प्रमुख रबिन्द्र पंण्डित, बिद्यालयका प्रधानाध्यापक भक्तराज सुब्बा लगायतले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका थिए । स्थानीयस्तरमै कक्षा ११ र १२ को अध्ययन हुन थाले पछि बिराटनगर पुग्नुपर्ने बाध्यताको अन्त्य भएको मधु साहले बताईन । प्रमुख अतिथ

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 1,134 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्याम्पसको जग्गा संरक्षण गर्न जनसमुदायलाई आग्रह

    धरान/ यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत् प्राध्यापक तथा कर्मचारीका सङ्घ–सङ्गठनहरूले संयुक्त रूपमा अपील जारी गरी केही भू–माफियाहरूले क्याम्पसको जग्गा हडप्न खोजेको भन्दै सो कार्यको निन्दा र भत्र्सना गरेका छन् । अपीलकर्ताहरूले भू–माफियाहरूलाई सचेत हुन आह्वान गर्दै क्याम्पसको जग्गा संरक्षणका लागि पहल गर्न पनि जनसमुदायलाई आग्रह गरेका छन् । साविक धरान–९÷क (हाल धरान–११) को कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गामा अहिले समस्या सिर्जना भएको छ । क्याम्पसले सो जग्गा २०३४ सालमै धरान–२ का श्यामगोविन्द श्रेष्ठबाट खरिद गरेको थियो । जग्गाधनी दर्तापुर्

    • प्रकाशित मितिः पुस २, २०७८
    • 1,434 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्सद्वारा अग्निपीडित विद्यार्थीलाई सहयोग

    धरान/ धरान–१२ को अल्पाइन अन्तर्राष्ट्रिय नमुना विद्यालय (एम्स एकेडेमी) ले आफ्ना अग्निपीडित विद्यार्थीको परिवारलाई आर्थिक सहयोग गरेको छ । एम्समा विज्ञान सङ्कायतर्फ कक्षा १२ मा अध्ययनरत् धरान–६ मा पर्ने पानबारीको चोक्टीका ज्ञानेन्द्र खड्काको परिवारलाई विद्यालयले बिहीबार साढे ३५ हजार रुपैयाँ सहयोग गरेको छ । विद्यार्थीहरूबाट १७ हजार तथा शिक्षकहरू र क्याम्पसबाट साढे १८ हजार रुपैयाँ थप गरी पीडित विद्यार्थीको परिवारलाई सहयोग गरिएको एम्समा व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीले जनाए । संयोजक सुवेदीसहित गएको क्याम्पस परिवारले घरमै पुगेर विद्यार्थीका हजुरबुबा रामबहादुर खड्कालाई सहयोग प

    • प्रकाशित मितिः पुस २, २०७८
    • 1,035 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विष्णु मेमोरियलका आशिष बने नेपाल प्रथम

    धरान / धरान ९ मा रहेको विषणु मेमोरियल सेकेण्डरी स्कुलमा अध्ययन गरेका अशिष कार्की नेपाल प्रथम बनेका छन् । उनले काठमाडौं विश्वविद्यालय (स्कुल अफ साइन्स एण्ड स्कुल अफ इन्जिनियरिङ) द्वारा सञ्चालित ब्याचलर्स अफ इन्जिनियरिङको प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएर नेपाल प्रथम बनेका हुन् । विद्यालयका माध्यमिक तहका कोअर्डिनेटर नविन शाक्यका अनुसार उनले १५४० प्राप्ताङ्कका प्राप्त गर्दै प्रथम भएका हुन्। शिक्षा क्षेत्रमा निकै अब्बल चिनारी बनाइरको यस विद्यालयले हालै सार्वजनिक भएको कक्षा १२ को नतिजामा पनि शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । विद्यालयका प्रिन्सिपल वेनिन्द्र कटुवालका अनुसार

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 1,310 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेरिल्याण्डको बक्तृत्वकलामा अंगेजीमा स्नेहा, नेपालीमा लक्षीता प्रथम

    मोरङ/ विराटनगर ७ स्थित मेरिल्याण्ड कलेज गरेको वक्तृत्वकला प्रतियोगितामा अंगेजी विधामा स्नेहा ढकाल र नेपाली विधामा लक्षीता नहाटा प्रथम भएका छन् । शुक्रबार सम्पन्न कक्षा ११ र १२ का विद्यार्थीहरु बिच अहिलेको विश्वले झेलिरहेको समस्या र नेपाल पनि यस समस्याबाट अलग नरहन सकेकाले ‘विश्वव्यापी तापमानको प्रभाव र यसलाई कम गर्न युवाहरुको भुमिका’ विषयक वक्तृत्वकला भएको थियो । ३७ जना सहभागि रहेको प्रतियोगितामा अंगेजी तर्फ दोस्रो कौशल शाह, तेस्रो क्रिस्टिना शर्मा र रोहित कुमार सिंहले सान्तवना पुरस्कार प्राप्त गरे भने नेपाली तर्फ सरु पदाजुली दोस्रो, कृस्टा पोखरेल तेस्रो र वेदान्ती सापकोटाले स

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 2,021 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएन नबोदयद्वारा स्वागत तथा सम्मान

    धरान । धरान–१६ स्थित यु.एन.नबोदय कलेजले नव आगन्तुक विद्यार्थीहरु सहित बिबिएस पहिलो वर्ष र कक्षा ११ मा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै विभिन्न विधामा उत्कृष्ठ भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि नवआगन्तुक बिद्यार्थीहरुलाई खदा र अबिर लगाएर स्वागत गरेका थिए । बि.बि.एस.पहिलो बर्ष र कक्षा–११ मा अध्ययनरत नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्नुका साथै विभिन्न बिधामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई सम्मान गरेको छ। कलेजका अध्यक्ष ज्ञानेश्वर झाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथी ब्लाष्ट टाईम्स दैनिकका प्रधान सम्पादक राजकु

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 570 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्राइम भिजनद्वारा वृक्षारोपण सहित अभिमुखिकरण

    धरान/ प्राइम भिजन इन्टरनेस्नल हस्पिटालीटी म्यानेजमेन्ट कलेजका विद्यार्थीहरूले वृक्षारोपण गर्दै रोपण अभिमुखिकरण तालिम दिइएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा कक्षा ११ र १२ लगायत ए.डि.एच.एम.का विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरूलाई बिरुवाको हेरचाह र बिरुवालाई पोषण दिन उत्प्रेरित गर्ने उद्देश्यका साथ बिरुवा रोप्ने विभिन्न प्रविधिको बारेमा अभिमुखीकरण तालिम दिइएको थियो । अभिमुखीकरणमा पवित्र नर्सरी धरानका संचालक दिवेश लिम्बुले सहजीकरण गरेका थिए ।   प्रत्येक विद्यार्थीलाई आ–आफ्नो गमला र बिरुवा ल्याएका थिए । वृक्षारोपण गरिएका विरुवाको हेरचाह पनि विद्यार्थीले आफैले

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 792 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्समा स्नातक तहमा विभिन्न कार्यक्रम सञ्चालन हुने

    धरान÷ धरान–१२ को अल्पाइन अन्तर्राष्ट्रिय नमुना विद्यालय (एम्स) ले स्नातक तहमा नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । एम्सले नेसनल मल्टिपल कलेजसँगको सहकार्यमा तहका शैक्षिक कार्यक्रम सुरु गरेको हो । कलेजले बुधबार पत्रकार सम्मेलन आयोजना गरी जिल्लामै पहिलोपटक चारवर्षे बीएड आईसीटीसहित बीएड र बीबीएस कार्यक्रमहरू सञ्चालन गर्न लागेको जानकारी दिएको छ । बीएड आईसीटी शिक्षा सङ्कायअन्तर्गत स्नातक तहमा आईसीटीसम्बन्धी चारवर्षे कोर्स हो । यसले विद्यालय स्तरको दक्ष आईसीटी शिक्षक उत्पादन गर्ने लक्ष्य लिएको छ । कलेजले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा यी कार्यक्रमहरू सञ्चालन गर्ने भएक

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 1,060 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मिस स्टेट’ बन्न सफल आफ्नी विद्यार्थीलाई मेघाद्वारा सम्मान

    धरान/  ‘मिस स्टेट १’ को उपाधि हात पार्न सफल आप्mनी छात्रा श्वेता भुजेललाई धरान मेघा कलेजले सोमबार सम्मान गरेको छ । कलेजले उनलाई कलेज परिसरमै औपचारिक कार्यक्रम आयोजना गरेर खदा र अबिर लगाउँदै सम्मान–पत्र प्रदान गरेको थियो । भुजेल मेघा कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत् छिन् । आफ्नो विद्यार्थी मिस स्टेटको उपाधि जित्न सफल हुँदा आपूmलाई खुसी लागेको कलेजका प्राचार्य भाष्कर पौडेलले बताए । उनले उपाधि विजेतालाई बधाई तथा शुभकामना दिँदै अन्य विद्यार्थीलाई पनि पढाइसँगै आप्mनो प्रतिभा भएको अतिरिक्त क्षेत्रमा समेत सहभागी हुन आग्रह गरे । त्यस क्रममा कलेजका प्रशासनिक प्रमुख कैलाश

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 980 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved