धरान । गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको धरान १६ स्थित युएन कलेजले नवोदय विद्या मन्दिरको स्वामित्व पनि लिदै थप गुणस्तरिय सेवा दिने जनाएको छ । विहिबार कलेजले पत्रकार सम्मेलन गर्दै नवोदय विद्या मन्दिरको पुर्ण स्वामित्व लिदै समय सापेक्ष नयाँ ढङ्गबाट नयाँ व्यवस्थापनले गुणस्तरिय शिक्षामा जोड दिने बताएको छ । विगत ९ बर्ष देखी होटल म्यानेज्मेन्ट सहित उच्च शिक्षामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेजले स्वामित्वमा लिएको नवोदय विद्या मन्दिरको गुणस्तरिय शिक्षामा शंका नगर्न विद्यालयका प्रधानाध्यापक डम्बर कुमार तुम्बापोले बताए । उनका अनुसार विद्यालयको नाम परिवर्तन नहुने र शिक्षक शिक्षिकाहरु पनि परि
सुनसरी । दुई दिन देखिको लगातारको वर्षाले सप्तकोशीमा पानीको सतह बढ्न थालेको छ । विहिबार देखि निरन्तर परेको पानीले सप्तकोशीमा पानीको सतह बढाएको छ । शुक्रबार दिउँसो १२ बजे सम्म गरिएको मापनमा १ लाख ७२ हजार ९ सय ६० क्युसेक प्रति सेकेण्ड पानीको बहाव रहेको छ । बहाव बढे पछि खतराको संकेत जनाउँन थालिएको छ । सप्तकोशी नदीमा पानीको सतह बढदै गएकाले कोशी व्यारेज कन्ट्रोल रुमले उच्च सुरक्षा सर्तकता अपनाउदै ५६ वटै ढोकामा उच्च निगरानी राखेर कर्मचारीहरुलाई अर्लट गराएर राखेको छ । पानीको वहाव बढेसगै पुर्व तर्फका ढोकाहरु खुल्ला गरि कोशी वेसिनका कर्मचारीहरुले पानीको सतह बढदै गएपछि कन्ट्रोल रुम मार्फत कोशी परियोजना
धरान । लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरुले विभिन्न बहानामा शुल्क लिइएको पाइए कडा आन्दोलन गर्न बाध्य हुने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियस जिल्ला कमिटी सुनसरीले चेतावनी दिएको छ । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै अखिलले एकातर्फ कोरोनाको त्रास अर्कोतर्फ आर्थिक चाप हुने गरि विद्यार्थी अभिभावकलाई तनावग्रस्त बनाउने गरि शुल्क नउठाउन आग्रह गरेको छ । आग्रहलाई वेवास्ता गर्दै निजी विद्यालयले शुल्क लिएको पाइए कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने जनाएको छ । अखिल सुनसरी जिल्ला संयोजक जिबि गजल र सह संयोजक बुद्रोस लिम्बुद्वारा संयुक्त जारी विज्ञप्तीमा निजी क्षेत्रबाट सञ्चालित विद्
मोरङ/ पथरी शनिश्चरे नगरपालिका, न्यायिक समितिको सहकार्यमा कानेपोखरी मिडिया प्रालिले पथरी शनिश्चरे नगरस्तरीय कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । साविकका ३ वटा गाविस हसन्दह, शनिश्चरे र पथरी लक्षित यो कार्यक्रम हसन्दह क्षेत्रका लागि असार ६ गते अमर सिंह माविको सभाहलमा, शनिश्चरे क्षेत्रका लागि असार ७ गते सरस्वती आधारभूतको सभाहलमा र पथरी क्षेत्रका लागि आज असार ८ गते हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन प्रमुख अतिथिको रूपमा उपस्थिति यमुना विष्ट बास्तोलाले पथरी शनिश्चरे नगरमा प्राप्त विषयगत कानुन र कानुनको सुक्ष्म कार्यान्वयनको पक्ष औसत मात
धरान । युवाहरुको नेतृत्व र व्यक्तित्व विकाशका लागि आंकाक्षा नेपालले धरानमा एक दिने नेतृत्व विकाश तालिम सम्पन्न गरेको छ । युवाहरुलाई असल नेतृत्वबाट मात्र सामुहिक लक्ष्य हासिल गर्न सकिन्छ भन्ने अवधारणा अनुसार नेतृत्व विकाश तालिम प्रदान गरेको हो । आइतबार सम्पन्न तालिममा नेता र नेतृत्व, नेतृत्वका शैली र सिप, नेतृत्वको प्रकार, नेतामा हुनुपर्ने गुणहरुका विषयमा तालिम केन्द्रित भएको थियो । धरान जेसिजका पुर्व अध्यक्ष मोहन श्रेष्ठ र विष्णु बरालले तालिमको सहजीकरण गरेका थिए । युवा भविष्यको कर्णधार र सम्भावना भएका कारण उनीहरुलाई असल संस्कार र सोचको विकाश गर्न नेतृत्व विकाश तालिम प्रदान गरिएको आकांक्षा
धरान । सरकारले चैत्र ११ गते देखि लकडाउन घोषणा गरे पनि अन्य सेवा सुविधा सहित विद्यालयहरु पनि पुर्ण रुपमा बन्द रहेका छन् । जसले गर्दा विद्यार्थीहरुको पठनपाठनमा असर पुर्याएको छ । पछिल्लो समय लकडाउनको मोडालिटी परिवर्तन भए पनि विद्यालयहरु भने अझै पुर्ण रुपमा बन्दनै रहेका छन् । त्यसैले सुविसुको क्लियर टिभीले ई कक्षा संचालन गरेको छ । लकडाउनका कारण पठनपाठनमा असर परे पछि क्लियर टिभीले ई कक्षा शुरु गरेको छ । सुविसुको क्लियर टिभीले स्कुल अब घरमै अभियान अन्र्तगत टिभी च्यानलमा ई कक्षा संचालन गरेको हो । लकडाउनका कारण विद्यालय बन्द हुँदा पठनपाठनमा असर पर्न थालेको भन्दै सुविसुले क्लियर टिभी मार्फत इ कक्ष
कोभिड १९ को संक्रमण र त्यसको नियन्त्रण र रोकथामका लागि घोषणा गरिएको लकडाउनका कारण गत चैत्र ११ गतेदेखि विद्यालयहरु बन्द भएपछि विद्यालयतहमा अध्ययनरत ७० लाख बालबालिकाहरु घरमै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइनलगायत डिजिटल प्रविधिको प्रयोग गरेर पठन(पाठन गराउन लागिएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले यो अवसरका अधिकतम लाभ लिन पनि सबै विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । महामारीको समाप्तीसँगै शैक्षिक प्रणालीमा परिवर्तन आउनेपनि प्रधानमन्त्रीले बता
काठमाडौं/ सामान्यतयाः १० जुनमा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्दछ । तर यस वर्ष दुई दिन ढिलो अर्थात् १२ जुनदेखि मनसुन नेपाल प्रवेश गरेको छ । पूर्वी नेपालबाट भित्रिएको मनसुन विस्तारै देशभर फैलिँदै जाने छ ।नेपालमा मनसुन भित्रिएको छ । अब पानी पर्ने क्रम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न जल तथा मौसम विज्ञान विभागले सबैलाई अनुरोध गरेको छ । पूर्वबाट पश्चिम सर्ने क्रममा छ । सामान्यता ५ देखि ७ दिनभित्र मनसुन देशभर फैलिन्छ ।’ गत वर्ष नेपालमा १० दिन ढिलो अर्थात् ५ असार ९२० जुन० मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेक
काठमाडौं/विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ )को कारण विश्वका हेरक क्षेत्र प्रभावित भएका छन् । कोरोनाको प्रकोप कम तथा नियन्त्रण गर्न जारी गरेको लकडायनको कारण सबै क्षेत्र बन्द रहेका छन् । यसको प्रत्यक्ष प्रभाव विद्यार्थीहरुमा पनि परेको छ । लकडाउनका कारण विद्यालय जानबाट बञ्चित भएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेबाट रेडियो र टिभीबाट कक्षा सञ्चालन गर्ने भएको छ । सरकारले एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत पढाउन सुरु गर्ने तयारी थालेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम
सुनसरी / वराहक्षेत्र नगरपालिकाले प्रत्येक वर्ष प्रदान गर्ने लेखनवृत्ति (फेलोसिप) स्थानीय ४ जना सञ्चारकर्मीलाई प्रदान गर्ने भएको छ । सुनसरी सामुदायिक एफएमको आयोजनामा स्थानीय सञ्चारकर्मीलाई प्रशिक्षणसँगै फेलोसिप प्रदान गरिने कार्यक्रम संयोजक विमला घिमिरेले जानकारी दिइन् । फेलोसिपमा सहभागीलाई दुई सेशनमा प्रशिक्षण प्रदान गरी फेलोसिप लेखनका लागि फिल्डमा पठाइने बताइएको छ । प्रशिक्षणको सहजीकरण जनता टिभीमा आबद्ध पत्रकार दिनेश गजमेर र स्थानीय पत्रकार सन्तोष गुप्ताले गर्नेछन् । फेलोसिपका लागि ‘वराहक्षेत्र नगरपालिकामा क्वारेन्टाइनको अवस्था’का विषयमा र ‘लकडाउनको अवस्थामा वराहक्षेत्रका