समाज

    Showing 6,561-6,570 of 6,734 items.
  • कोरोना कोषबाट प्रदेश १ मा रु. १७ करोड ७५ लाख खर्च

    विराटनगर । कोरोना नियन्त्रण तथा रोकथामसहितका कार्यमा प्रदेश सरकारले रु. १७ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईका अनुसार कोरोना जनसुरक्षा कोषमा हालसम्म रु. २९ करोड ३६ लाख रुपैयाँ जम्मा भएको छ । खर्च भई अब कोषमा रु. ११ करोड ५१ लाख रुपैयाँ मौज्दात रहेको छ । कोरोना जनसुरक्षा कोषमा जम्मा भएको रकम र खर्चको विवरण मुख्यमन्त्री राईले प्रदेशसभाको बैठकमा प्रस्तुत गरी सांसदहरुलाई समेत जानकारी गराएका छन् । सरकारले कोरोना नियन्त्रण, रोकथाम, उपचार र राहत वितरण सम्बन्धी काम गर्न कोरोना जनसुरक्षा कोष कोष खडा गर्ने निर्णय गरेको थियो । कोषमा प्रदेश सरकारले पहिलो पटक रु. १०

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 1,472 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १६६ जनामा केरोना संक्रमण पुष्टि , संक्रमितहरुको संख्या १५६७

    नेपालमा थप १६६ जनामा केरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या १५६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार नयाँ संक्रमितहरु मध्ये १६२ जना पुरुष र ४ जना महिला रहेका छन् । नेपालमा कुल निको हुनेको संक्रमितहरुको संख्या २२० पुगेको छ । कोरोना संक्रमण पुष्टि भएका मध्ये ८ जनाको मृत्यु भइसकेको छ ।

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 904 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानीको मुद्धाले धरानको कार्यपालिका बैठकनै स्थगित गरायो

    धरान । लामो समय देखि विवादित बनेको धरानको खानेपानीको मुद्धा उठ्ने बित्तिकै धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक नै स्थगित भएको छ । आज बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्य सहित वडाअध्यक्षहरुले खानेपानी बोर्डमा संस्थानलाई गाभ्न किन ढिलाई भएको भन्दै मेयर तिलक राई समक्ष प्रश्न उठ्न थाले पछि बैठकनै स्थगित भएको हो । पहिलो एजेण्डा रहेको पिसिआर जाँच गर्न भिटिएम खरिद गर्ने निर्णय पछि दोस्रो निर्णयमा प्रवेश गर्नु अघि खानेपानी संस्थानलाई बोर्डमा गाँम्ने निर्णय किन कार्यान्यवन नभएको भन्दै प्रश्न उठ्न थाले पछि बाँकीका एजेण्डाहरुमा छलफल नै नभई बैठक स्थगित भएको वडा नम्बर १३ का वडाअध्यक्ष नेत्र प्रस

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 986 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रवेश परीक्षाले बढ्यो विवाद

    विराटनगर । लकडाउन उलंघन गरी विराटनगरको पोखरिया माविले विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको विषयमा आरोप प्रत्यारोप चल्न थालेको छ । यो विषयमा सामुदायिक र निजी विद्यालय संचालकका संस्थाबीच नै आरोप प्रत्यारोप चल्न थालेको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) मोरङ, नेपाल निजी तथा आवाससीय विद्यालय संगठन (एनप्याब्सन) विराटनगर,संस्थागत विद्यालय शिक्षक युनियन(इष्टु) मोरङ र निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) विराटनगरले संयुक्त विज्ञाप्ती प्रकाशित गरी पोखरियाले गल्ती ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् । कोरोना भाइरसको महामारीले आक्रान्त भएका बेला एकल निर्णयमार्फत ठूलो संख्याम

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 1,030 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मन्त्री घिमिरेद्वारा निर्माणाधिन योजनाहरुको अनुगमन

    विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ४ (२) अन्तर्गत निर्माणाधिन योजनाहरुको अनुगमन भएको छ । निर्वाचन क्षेत्र विकास कोषमार्फत कटहरीमा निर्माण भईरहेका योजनाहरुको सामािजक विकास मन्त्री घिमिरेले अनुगमन गरेका हुन । कटहरी १ महेशपुरमा निर्माण भईरहेको लक्ष्मी सामुदायिक भवन र लक्ष्मी मन्दिर, कटहरी २ को किसान मार्ग सडक, कटहरी ३ जिरातटोलको लक्ष्मी मन्दिर, कटहरी सामुदायिक भवन र शैलेश मन्दिरको मन्त्री घिमिरेद्वारा अनुगमन भएको मन्त्री घिमिरेलेको सचिवालयले जनाएको छ । कटहरी सामुदायिक भवन ५० लाख र अन्य योजनाहरु १०÷१० लाख रुपैयाँका रहेका छन् । कटहरी सामुदायिक भवन ५ कठ्ठा जमिनमा १ हजार व्यक्ति अट्ने

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 727 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्योगीको मनोमानीको कारण हार्डवेयर व्यवसायीहरु मारमा

    सुनसरी । उद्योगीहरुले मनोमानी ढंगले कारोबार निति परिवर्तन गर्दा हार्डवेयर व्यवसायीहरु मारमा परेको गुनासो गरेका छन । सामाजीक दुरी कायम गरी इटहरीमा आयोजीत पत्रकार सममेलनमा असामान्य अवस्था सिर्जना हुन साथ उद्योगीहरुले कारोवारको नीति परिवर्तन गर्ने र अस्वभाविक मूल्यबृद्धि गरिदिँदा व्यवसायीहरुलाई समस्या हुने गरेको उनीहरुको गुनासो छ । कारोबारको निति परिवर्तनले ढुवानी लागत बढ्दा समग्र वस्तुको लागत बढ्न जाने हुँदा व्यवसायीले वस्तुको मूल्य बृद्धि गरी बिक्री गर्दा कालोबजारीको आरोप लागेर कानुनी जटिलता भोगिरहेको उनीहरुको गुनासो छ । व्यवसायीले नभएर उद्योगले नै समस्या सिर्जना गरेको पत्रकार सम्मेलनमा जानका

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 944 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन जेठभर लम्बियो, हवाइ उडान असार १६ गतेसम्म बन्द

    काठमाडौं । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा लगाइएको लकडाउन जेठ मसान्तसम्म लम्बिएको छ । सरकारले लकडाउन जेठ ३२ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउन फेरि १२ दिन थप्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान असार १६ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ । कोरोना भाइरसप्रति सतर्कता अपनाउन सरकारले शुरूमा चैत ११ गते एक साताको लागि लकडाउन घोषणा गरेको थियो । त्यसपछि विभिन्न चरणमा थप गर्दै लगेको हो । सरकारले यसअघि लकडाउन जेठ २० गतेसम्म कायम राख्ने निर्णय गरेको थियोे । लकडाउनको म्याद सकिनु २ दिन अगावै फेरि त्यसलाई

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 823 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संखुवासभाका दुई जनामा कोरोना संक्रमण पुष्टि

    संखुवासभा / पहाडी जिल्ला संखुवासभामा पनि दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन्। यही जेठ १३ गते भारतबाट आएर तुम्लिङटारस्थित क्‍वारेन्टाइनमा बसेका दुई पुरुषमा कोरोना पुष्टि भएको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुवैमा कोरोना देखिएको हो। जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठका अनुसार संक्रमितहरु एकजना खाँदाबारी नगरपालिका-७ का २३ वर्षीय र पाँचखपन नगरपालिका- १ का २२ वर्षीय पुरुष छन्। उनीहरु दुवैजनालाई एम्बुलेन्समार्फत आइसोलेसनमा लाने तयारी गरिएको छ। संखुवासभामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्। यसअघि धनकुटा, भोजपुर र खोटाङमा पनि संक्रमित भे

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,060 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १८९ जना कोरोना संक्रमण पुष्टि , नेपालमा संक्रमतिहरुको संख्या १४०१

    नेपालमा थप १८९ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमतिहरुको संख्या १४०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बेकास देबकोटाले थप १८९ जनामा संक्रण पुष्टि भएको जनाकारी दिएका छन् । उनका अनुसार नयाँ संक्रमितहरु मध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन्। कोरोना संक्रमण पुष्टि भएका हरु मध्ये २१९ जना निको भएका छन् भने ६ जना संक्रमतिहरु मृत्यु भइसकेको छ ।  

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 912 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युवा नेता मुकेशद्वारा सडक निर्माण कार्यको थालनी

    धरान जेठ १७ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का युवा नेता मुक्सामहाङ्ग मेन्याङ्वो ( मुकेश )  ले धरान १५ स्थित बाँजोगरा सामुदायिक वनको भवनदेखि साकेला थानसम्मको सडक निर्माण कार्यको शिलान्यास गरेका छन् । करिब ३१ लाख लागतमा निर्माण हुने उक्त सडकको लागि नेता मुकेशलेको पहलमा प्रदेश सरकारले स्थानीय तहलाई दिने शर्सत अनुदानबाट २५ लाख बिनियोजन भएको थियोे । शनिवार बिहान बाँजोगरा सामुदायिक वन उपभोक्ता समिति र निर्माण समितिले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा धरान–१५ का वडा अध्यक्ष नरेशकुमार ईङवारम, वन समितिका अध्यक्ष राजन मोक्तान, पञ्चकन्या वन कार्यालयका प्रतिनिधि लगायतको उपस्थित थियो

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 992 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved