समाज

    Showing 6,441-6,450 of 6,734 items.
  • धरान रोपाई महोत्सव लकडाउनले प्रभावित

    धरान । विगत ६ वर्ष देखि धरानको वडा नम्बर ६ स्थित पानवारीमा राष्ट्रिय धान दिवसको अवसर पारेर रोपाई महोत्सवको आयोजना गरिदै आएको थियो । तर यस वर्ष कोरोना संक्रमण र लकडाउनका कारण रोपाई महोत्सव हुन पाएन् । बेठी लगाएर मनाएर मनाइने महोत्सवले कृषकहरुमा पनि उर्जा प्रदान गथ्र्यो अनि रोपाई शुरु भएको आभाष हुन्थ्यो, महोत्सवमा विशेष आकर्षण विद्यार्थीहरुको हुन्थ्यो, लोप हुँदै गएको बेठी, धान रोपाई, हिलोमा खेल्दै परम्परागत रुपमा गरिने रोपाईको जात्रामा । तर यस वर्ष पानवारीवासीमा कुनै असार १५ को चटारो देखिएन, मकैबालि अझै पनि नउठ्दा रोपाईको कुनै पनि तयारी थिएन् । अघिल्लो वर्षहरुमा रोपाई महोत्सव गर्दै रोपाई हुने

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,740 पटक पढिएको
    • "दिनेश गजमेर"
  • स्रोत सुनिश्चित भएका योजना रोकिंदैनन : राज्यमन्त्री गुरुङ

    विराटनगर । प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथिको छलफलमा प्रदेशसभामा उठेका प्रश्नबारे राज्यमन्त्री अम्मिरबाबु गुरुङले जवाफ दिएका छन् । उनले एकद्वार प्रणालीबाट नै योजना छनोट गरिने बताउँदै सांसदहरुले छनोट गरेका योजनालाई मन्त्रालयले कटौती नगरेको दाबी गरे । भने,“विशेषत स्रोत सुनिश्चित भएका योजना नै हाम्रो प्राथमिकता हो ।” मन्त्री गुरुङले उपभोक्ता समिति ठेकेदारले आफैले नै बनाएर काम गर्ने गरेको जानकारी मन्त्रालयले प्राप्त गरेको र त्यसबारे छानबिन शुरु भएको सदनलाई जानकारी गराए । भने,“एक दुईवटा जिल्लामा यस्तो काम हुने गरेको र यसबारे मुख्यम

    • प्रकाशित मितिः असार १५, २०७७
    • 702 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हावा चल्दा र पानी पर्दा पनि बिजुली जान्छ : सांसद थापा

    विराटनगर । नेकपा प्रदेश १ की सांसद सरिता थापाले हावा चल्दा र पानी पर्दा बिजुली जाने परिपाटीले उज्यालो प्रदेशको सपना साकार नहुने बताएकी छन् । प्रदेशसभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्दै थापाले भनिन्,“धेरै स्थानमा हावा चल्दा र पानी परेर बिजुली जाने गर्छ । पहाडी क्षेत्रमा पनि समस्या छ ।” उनले सुनसरीको दुहबी प्रसारण लाइनको क्षमता १४ मेघावाटको रहेकोले समस्या भएको बताइन । उनले प्रसारण लाइन विस्तार र क्षमता अभिवृद्धिमा ध्यान दिइनु पर्ने बताइन । संखुवासभा, तेह्रथुम र भोजपुरबाट पनि विद्युत उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको तर क्षमता भने नबढाइएको सांसाद थापाले बताइन । भनिन्,&rdqu

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,052 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरका मेयर र उपमेयरले रोपाईं गरे

    विराटनगर । धान दिवसको अवसरमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १९ मा सामूहिक रोपाईं गरिएको छ । महानगरपालिकाका मेयर भीम पराजुलीले रापाईं गरेर धान दिवसको शुभारम्भ गरेका थिए । पराजुलीले भने,“प्रमुख बालीको रुपमा धानखेती नै भएकोले पनि असार १५ को विशेष महत्व छ ।” उनले किसानले मानो रोपेर मुरी फलाउने भनाइलाई सार्थक गर्ने महिना नै असार भएको बताए । महानगरकी उपमेयर इन्दिरा कार्की, महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेल,कर्मचारी तथा स्थानीयले खेतका गह्रामा पसेर सामूहिक रोपाईं र रमाइलो गर्दै विराटनगरमा धान दिवस मनाएका छन् । खापटोलका स्थानीयवासीले उत्साहसाथ रोपाईंमा साथ दिएका

    • प्रकाशित मितिः असार १५, २०७७
    • 893 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भोजपुरमा आगलागी हुँदा तीन वर्षीया बालिकाको मृत्यु

    भोजपुर/ भोजपुर अरुण गाउँपालिका ३ प्याउली स्थित कर्णबहादुर कार्कीको घरमा आगलागी हुदाँ उनको ३ बर्षीय नातिनिको बिषणुमायाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यलय भोजपुरका अनुसार आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमा उनको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएकोमा रातिनै उनको मृत्यु भएको हो । प्रहरीका अनुसार विद्युत् चुहावटको कारण घरमा आगलागी हुदाँ घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जलेर करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ

    • प्रकाशित मितिः असार १५, २०७७
    • 722 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज असार पन्ध्र, रोपाइ उत्सव

    धरान। मुलुकभर धान रोपाइँ गरी दहीचिउरा खाने र हिलो खेली रमाउँदै रोपाइँ उत्सव गर्ने चलन छ । असार १५ लाई धान रोप्ने दिवशको रुपमा पनि केही बर्ष देखि मनाउन थालिएको छ । कृषि प्रधान देश नेपालका अधिकांश जनताको प्रमुख पेशा कृषि हो । नेपाली कृषि उपजमा धानको उत्पादन महत्वपूर्ण छ । धान देशवासीको प्रमुख खाद्यान्न बाली हुनुका साथै सामाजिक तथा साँस्कृतिक अर्थ बोकेको अन्न पनि हो । पूजापाठ गर्दा अक्षता लगाउँदा देवस्थलमा चढाउँदा भिक्षा दिंदादेखि पिण्डदान गर्दासमेत धानचामलकै आवश्यकता पर्दछ । धेरै प्रकारका रैथाने धान पाइने र हरेक नेपालीको आवश्यकता पूरा गर्ने अन्नबालीको रुपमा रहेको हुँदा धानको संरक्षण र सम्वद्र्

    • प्रकाशित मितिः असार १५, २०७७
    • 2,109 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु

    धनकुटा, १५ असार ÷धनकुटामा पहिलो पटक स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । मुलुकको ५७ औं र प्रदेश १ को ११ औं जिल्लाका रुपमा धनकुटामा स्वास्थ्य बीमा सुरु गरिएको हो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले वडा नं. ७ का जेष्ठ नागरिक शंकर दाहाललाई स्वास्थ्य बीमा परिचय–पत्र प्रदान गरी सेवा सुरुवात गरेका छन् । जिल्लाभर स्वास्थ्य बीमा दर्ता सेवा सुरु गर्न ६० वटै वडाका बीमा दर्ता सहयोगीहरुलाई तालिम प्रदान गरिएको छ । अब तालिम प्राप्त प्रतिनिधिहरु गाउँ–गाउँमा गएर स्वास्थ्य बीमा सम्बन्धि जानकारी गराएर बीमा गराउने अभियान सुरु गर्ने धनकुटा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोजराज भण्डार

    • प्रकाशित मितिः असार १५, २०७७
    • 997 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • प्रादेशिक संचार प्रतिष्ठान समावेशी बनाउन प्रेस युनियनको माग

    विराटनगर । प्रादेशिक संचार प्रतिष्ठान प्रदेश नं १ को गठन प्रक्रियाको विषयमा नेपाल प्रेस युनियनले मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री राईसंग भेटघाट गरी युनियनका पदाधिकारीले प्रतिष्ठानमा समावेशी सहभागिता गराउन ध्यानाकर्षण गरेको हो । सरकारको मन्त्रिपरिषद् निर्णयबाट नियमावली बनेर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा प्रतिष्ठान गठन गर्ने सरकारले तयारी थालेको छ । नेपाल युनियन प्रदेश युनियन प्रदेश १ र मोरङ जिल्ला कार्यसमितिले युनियनका तर्फबाट दुई जना सदस्यलाई प्रतिष्ठानमा स्थान दिन माग गरेको छ । युनियनका प्

    • प्रकाशित मितिः असार १४, २०७७
    • 680 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • असार पन्ध्र : न आउँछ भाका, न खान्छन दही चिउरा

    इलाम  झिमि झिम पानि, रोपाइँका बाउसे र रोपार एक–अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख–कष्ट र थकाइ बिर्सन खोज्छन् । तर, इलाममा यस्ता गीत कतै सुन्न पाईदैन । खेतका गरा, खोलानाला र खहरेबाट झरेको पानीको आवाजसँगै असारे भाका गुन्जिँदा सुनिरहूँ जस्तो हुन्छ तर नयाँ पुस्ताका लागि असारे भाका इतिहास बनेको छ । खेतीपातीमा आधुनिक पद्धतिको विकास र विदेशी संस्कृतिको प्रभावसँगै नयाँ पुस्ताका लागि असारे भाका पनि बिरानो बन्दै गएको बूढापाका बताउँछन् । मानु खाएर मुरी उब्जाउने समय असार । त्यसमा पनि असार १५ किसानको चाडनै मानिन्छ । असार १५ मा दही चिउरा खाने र दिनभर रोपाई गर्ने चलन

    • प्रकाशित मितिः असार १४, २०७७
    • 1,738 पटक पढिएको
    • "भगीरथ भण्डारी "
  • टेंग्राले कटान गरेपछि स्थानीय त्रसित

    इटहरी । वर्षा याममा वर्षेनी बाढीको समस्या झेल्दै आएको इटहरी उपमहानगरका बिभिन्न क्षेत्रहरू यो वर्ष पनि पुनः जोखिम बढाउन थालेको छ । ४ दिन देखि लगातार परेको वर्षामा टेंग्रा खोलामा आएको बाढीले इटहरीको २ घरमा क्षती पुर्याएको छ । वर्षायाम सुरू भएपनि बाढी आउनु अघीनै टेंग्रा खोलाले डिल भत्काउदै स्थानीयको २ घरमा क्षती पुर्याएको हो । खोलाले इटहरी ४ स्थित खगेन्द्र खडकाको घरको पर्खाल भत्काएको छ । रातको समयमा आएको भेलले खोलाको दाँया र वाँया तर्फ थुपारिएको माटोको ढिस्को कटान गर्दै घरको पर्खाल भत्काएको घरबेटी खडकाले बताए । बाढीले अर्का छिमेकीको घरमा समेत क्षती पुर्याएको छ । छिमेकीको घरमा पनि राती आएको बाढ

    • प्रकाशित मितिः असार १४, २०७७
    • 1,797 पटक पढिएको
    • "तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved