नेवार समाजको नेतृत्व विकाश तालिम सम्पन्न

  • पुस १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको कारण स्थगित भएको नेवार एकता समाजले नेतृत्व विकाश तालिम सम्पन्न गरेको छ ।

कोरोनाका कारण घोषणा गरिएको लकडाउनमा तालिम स्थगित गरिएको थियो । कोरोनाको त्रास कम हुँदै गएकाले गत पुष १० गते समाजले तालिमको आयोजना सम्पन्न गरेको हो । शुक्रवार सुनसरी उद्योग बाणिज्य संघको सभा हलमा नेतृत्व बिकास तालिमको आयोजना गरेको थियो ।

तालिममा नेवार एकता समाज धरानका सबै वडाबाट ४५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो भने तालीमको प्रमुख प्रशिक्षकमा मोहन श्रेष्ठ सहित राजबिमल श्रेष्ठ र मनोहर शाक्यले सहजीकरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथीमा रजेशमान श्रेष्ठ, अतिथीमा जल्पा देबी बचत तथा ऋृण सहकारी संस्थाका अध्यक्ष शरद रत्न पार्थिव र कार्यक्रमको संयोजक दिभा श्रेष्ठ रहेका थिए ।

कार्यक्रमको सभापति अतुल श्रेष्ठले नेतृत्व बिकास तालिमको आयोजना गर्नुको मुख्य उद्देश्य संस्थामा आवद्ध सदस्यहरूको क्षमता अविबृद्धि गर्नु रहेको बताए ।

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved