समाज

    Showing 6,111-6,120 of 6,734 items.
  • हराएका बालक मृत फेला, हत्याको आरोपमा १ जना पक्राउ

    सुनसरी। सुनसरीको दुहवी नगरपालिका-२ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । यही मंसिर १० गते देखि हराईरहेका बालकको खोजतलास गर्ने क्रममा आज बिहान ५ बजे दुहवी नगरपालिका- २ मा रहेको अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गाको घारीमा चौधरीको शव फेला पारिएको हो । बालक हराएको भनी ईलाका प्रहरी कार्यालय दुहवीमा यही मंसिर ११ गते जाहेरी पर्नासाथ हुलिया परिपत्र समेत गरी खोजतलास तथा घटनाको बारेमा अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेको आशंकामा दुहवी नगरपालिका-२ का २० बर्षीय सुमन झालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका झालाई सोधपुछ

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 1,195 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महामारीको समयमा पनि चलचित्र कर्मिको नजर इलाममा,‘कृष्ण लिला’कोे सुटिङ हुँदै

    इलाम इलाम सुन्दर भएकै कारण कोरोना कहरको समयमा पनि फिल्म सुटिङका लागि चलचित्र कर्मि इलाममा आएका छन । यतिबेला इलामको पानिटारमा चलचित्र ‘कृष्ण लिला’को सुटिङ भईरहेको छ । लक्ष्मण सुवेदीको लेखन, दिपक ओलीको निर्देशन,रोहित कट्टेलको प्रस्तुतिमा निमार्ण भईरहेको यो चलचित्रको ८० प्रतिशत भूभाग इलामका पर्यटकीय क्षेत्रलाई समेटेर सुटिङ हुने निर्माता केवल तामाङले बताए । ‘कृष्ण लिला’मा पानिटार,अन्तु,फिक्कल, पशुपतिनगर र पाँचथरको साधुटार, सुकेपोखरी राँके बजारका भूभाग समेटिने छन । ओलीले यसभन्दा अघि ‘पण्डित बाजेको लौरी’, ‘कुम्भकर्ण’, रोल्पा रोग’ चलचित्र नि

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 2,226 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरान उपमहानगरपालिकाद्वारा सोमबार एक दिन शोक विदा दिने निर्णय

    धरान/ बिए कृष्ण प्रसाद श्रेष्ठको निधन भएपछि धरान उपमहानगरपालिकाले एक दिन शोक विदा दिएको छ । श्रेष्ठ त्तकालिन धरान नगरपालिकाका नगरसभा सदस्य थिए । त्यसैले धरान उपमहानगरपालिकाले उनि प्रति सम्मान जनाउदैन एक दिनका लागि सोक विदा दिएको हो । नगरपालिकाको कार्यलय खुल्ला भएको २ घण्टा पछि नगरपालिकाले विदा दिने निणर्य गर्दा नगरपालिका मातहतका सम्पूर्ण कार्यलयहरु बन्द हुन भएका छन् । वि।सं। १९९१ सालमा जन्मिएका विए कृष्ण प्रसाद श्रेष्ठ २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुँदा तत्कालीन धरानको संस्थापक कम्युनिस्ट नेताकोरुपमा परिचित थिए । उनको हिजो दिउसो १स्२५ बजे आफ्नो निवासमै निधन भएको हो ।

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 2,068 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिलो चौमासिक सकिदा पनि प्रमाणित भएन धरान उपमहानगरपालिकाको निति तथा कार्यक्रम

    धरान । पाँच महिना अघि धरान उपमहानगरपालिकाको नगरसभाले पास गरेको चालु वर्षको निति तथा कार्यक्रम अझै प्रमाणित हुन सकेको छैन् । पहिलो चौमासिक सकिदा सम्म पनि मेयर तिलक राईले निति तथा कार्यक्रम प्रमाणित गरेका छैनन् । असार १० गते बसेको नगरसभामा मेयरले आफुखुशी निति तथा कार्यक्रमहरु पेश गरेको भन्दै कार्यपालिका सदस्यहरु सभानै बहिष्कार गरेका थिए । वडा स्तरिय निति तथा कार्यक्रमहरु पेश गरिए पछि पुनः असार २८ नगरसभाले निति तथा कार्यक्रम पास भएको थियो । नगरसभाले पास गरे पनि मेयर प्रमाणित नगरे सम्म कार्यान्यवन हुन सक्दैन् । विवादै विवादमा अलमलीएको धरान उपमहानगरपालिकाको ७ औं नगरसभामा चार वटा विधेयक, दुई वटा प

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 1,731 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"
  • घोषणामै सिमित ‘हर्न निषेध’ कडाइ गर्दै प्रहरी

    इटहरी । तिन वर्ष अघि एक नं प्रदेशलाइ हर्न निषेधित क्षेत्र घोषणा गरेपनि कार्यान्वयन कमजोर भएको भन्दै एक नं प्रदेश प्रहरी कार्यालय बिराटनगरले सवारी चालकहरूलाइ कडाइ गर्न थालेको छ । सम्बन्धित ट्राफिक प्रहरी कार्यालयहरूमा सुचना दिदै हर्न निषेध अभियानलाइ टुंगोमा पु¥याउन र कार्यन्वयन पक्षलाइ बलीयो बनाउन एक नं प्रदेश प्रहरीले राजमार्गमा गुडने सबै प्रकारका सवारीसाधनहरूलाइ कडाइ गर्न आन्तरिम आदेश जारी गरे संगै कडा रुपमा प्रस्तुत हुन थालेको छ । तिन वर्ष अघि नै प्रदेश एकलाइ हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो । एक नं प्रदेशमा हर्न निषेध अभियान चलिरहदा अभियान बिरूद्ध गत २०७४ साल कात्तिक १४ गते रिट

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 1,326 पटक पढिएको
    • "तेजबहादुर बन "
  • इटहरीका गाँउ गाँउमा लैङ्गिक हिंसा विरुद्धको १६दिने अभियान

    इटहरी/ इटहरीका गाँउ गाँउमा लैङ्गिक हिंसा विरुद्धको १६दिने अभियानलाई विकेन्द्रित गरिएको छ । अभियानका क्रममा इटहरीका सवै २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीका सवै वडामा गठित किशोरी साथीसमूह,प्रतिरक्षा समूह र महिला संजाल सँग वडा वडामा अन्तरक्रिया गरिदै छ । इटहरीका वडाहरुमा ६३ वटा किशोरी साथी समूह २० वटा प्रतिरक्षा समूह सकृय छन । यहिक्रममा आज वडा नम्वर १९ र २० मा अन्तरक्रिया सम्पन्न भयो । वडामा लैगिंक हिंसाको अवस्था,चुनौती,साथी समूह र प्रतिरक्षा समूह गठन भएपछि गरिएका कार्य,समस्या लगायतका बिषयमा अन्तरक्रिया भएको छ । २० वटै

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 898 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय पूर्वाधार विकासमा खनाल र नेम्बाङको आठ करोड

    इलाम । पूर्र्व प्रधानमन्त्री तथा इलाम निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभाका सांसद झलनाथ खनाल र संविधान सभाका अध्यक्ष तथा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभाका सांसद सुवासचन्द्र नेम्बाङले स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमको आठ करोड रुपैयाँ जिल्लाका १० स्थानीय तहका ५२ योजनामा विनियोजन गरेका छन् । पूर्व प्रधानमन्त्री तथा सांसद खनालकोे निर्वाचन क्षेत्रमा रहेका नगर तथा गाउँपालिकामा चार करोड रुपैयाँ वडा संख्याको आधारमा वितरण गरिएको छ । कार्यक्रम अन्र्तगत सबैभन्दा ठूलो रकम सूर्योदय नगरपालिकालाई एक करोड ३५ लाख, इलाम नगरपालिकाललाई १० लाख, माइ नगरपालिकालाई ६८ लाख, रोङ गाउँपालिका ६० ल

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,681 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • प्रदेश १ मा १ सय ८० संक्रमित थपिए, ८४ जना डिस्चार्ज

    विराटनगरः प्रदेश १ मा आज १८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरंगमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २–२, भोक्राहानरसिंहमा १ जदना रहेका छन् भने झापाको दमकमा २२, विर्तामोडमा ७, भद्रपुरमा ५, अर्जुनधारामा ४, मेचीनगरमा ३, कनकाईमा २, शिवसताक्षी, बा¥हदशी, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जना छन् । मोरंगको विराटनगरमा १६, कटहरी र सुन्दरहरैचामा ४–

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 835 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहक्षेत्रमा आदर्श माविको भवन उद्घाटन

    धरान । बराहक्षेत्र–२ मा रहेको आदर्श माविको नवनिर्मित भवनको आज (शुक्रबार) उद्घाटन भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं. १ का संघिय सांसद जयकुमार राईबाट प्राप्त रकमबाट विद्यालयको दुई तले भवन निर्माण सम्पन्न भएको हो । शुक्रबार सांसद जयकुमार राईले भवनको उद्घाटन गर्नुभएको हो । २० लाखको लागतमा विद्यालयको भवन निर्माण सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद जयकुमार राईले विद्यालयको शैक्षिक विकासकालागी संघिय सरकारले महत्वका साथ हेरिरहेको बताए  । उनले शिक्षाको क्षेत्र अहिले आइटिको युगमा प्रवेश गरेको भन्दै सोही अनुरुप शिक्षाको

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 977 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषणदासलाई थुनामानै राख्न सर्वोच्चको पनि आदेश

    धरान । उच्च अदालत बिराटनगरको फैसला विरुद्ध सर्वाेच्च अदालत गएका सिद्ध बाबा भनिने कृषण बहादुर गिरिको मुद्धामा आज (शुक्रबार) सर्वाेच अदालतले आदेश गरेको छ । उच्च अदालत बिराटनगरले गिरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । गिरि माथि आफ्नै एक महिला अनुयायी माथि बलात्कार गरेको मुद्धा जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो । आज सर्वोच्च अदालतका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलाशले उच्च अदालतको आदेशलाई नै सदर गरेको । सर्वाेच्चको यो आदेश सगै सिद्धबाबा भनिने कृषण बहादुर गिरि अनिश्चितकालका लागि कारागारमै बस्ने भएका छन् । गिरिलाई जिल्ला अदालत सुनसरीले३ लाख धरौटि

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,943 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved