धरान उपमहानगरपालिकाद्वारा सोमबार एक दिन शोक विदा दिने निर्णय

  • मंसिर १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ बिए कृष्ण प्रसाद श्रेष्ठको निधन भएपछि धरान उपमहानगरपालिकाले एक दिन शोक विदा दिएको छ ।
श्रेष्ठ त्तकालिन धरान नगरपालिकाका नगरसभा सदस्य थिए । त्यसैले धरान उपमहानगरपालिकाले उनि प्रति सम्मान जनाउदैन एक दिनका लागि सोक विदा दिएको हो ।

नगरपालिकाको कार्यलय खुल्ला भएको २ घण्टा पछि नगरपालिकाले विदा दिने निणर्य गर्दा नगरपालिका मातहतका सम्पूर्ण कार्यलयहरु बन्द हुन भएका छन् ।

वि।सं। १९९१ सालमा जन्मिएका विए कृष्ण प्रसाद श्रेष्ठ २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुँदा तत्कालीन धरानको संस्थापक कम्युनिस्ट नेताकोरुपमा परिचित थिए । उनको हिजो दिउसो १स्२५ बजे आफ्नो निवासमै निधन भएको हो ।

धरानमा विए गर्ने मध्ये राम्रो डिभिजन ल्याएका कारण उनले विएको उपनाम पाएका थिए । धरानमा पछिल्लो समय विए कृष्णप्रसाद श्रेष्ठको नामबाट परिचित थिए ।

 

यातायात व्यवसायीको घ ...

काठमाडौं/ सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश ...

काठमाडौंमा राजावादीक ...

काठमाडौं/  राजधानी काठमाडौंको नारायणचौरमा आइत ...

साकेला उभौलीको भव्य ...

धरान/  किरात राई समुदायको महान पर्व साकेला उभ ...

हल्ला नगरि काम गर्ने ...

धरान/  “जहाँ आवश्यकता, त्यहाँ लायन्स” ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved