समाज

    Showing 5,551-5,560 of 6,725 items.
  • स्वास्थ्य सेवा सर्वसाधरणको पहुचभन्दा बाहिर

    धरान/ राज्यले गास, बास र कपासंगै स्वास्थ्य, शिक्षा र रोजगार नेपालीको मौलिक अधिकारभित्र पर्ने भनिए पनि सबै अधिकार सर्वसाधारणको पहुच भन्दा बाहिर रहेको छ ।कुनै पनि सर्वसाधारण विरामी हु“दा राज्यले सर्वसुलभ ढंगले उपचार सेवा अस्पतालबाट प्रदान गर्ने भनिए पनि धेरै सर्वसाधारण खर्चको अभावमा उपचारबाट बञ्चित हुनु परेको घट्ना धेरै सार्वजनिक भएका छन् । जटिल रोग लागेमा राज्यबाट हुने सेवा प्रदान नगरेकै कारण सर्वसाधारणले उपचार सहयोग समिति नै बनाएर उपचार गराउने गरेका छन् । राज्यले सहयोग गर्नुपर्ने यस्ता विरामीलाई परिवारले नै सहयोग समिति बनाएर उपचारको लागि पहल गर्नुले सर्वसाधारणमा स्वाथ्यको पहुच कतिक

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 1,006 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘प्रदेश १ को नाम किँरात हुने सम्भावना’

    इलाम/ प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले प्रदेश १ को नामाकरण किराँत प्रदेश हुन सक्ने सम्भावना बढी भएको बताएका छन् । किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ को ६८ औं जन्मोत्सव कार्यक्रममा आङ्बोले प्रदेश १ को नामाकरण किराँत प्रदेश हुने सम्भवना बढी भएको बताएका हुन । आङ्बोले वर्तमान सरकारले पहिचानको आधारमा प्रदेश नामकरण गर्ने तयारी गरेको बताएका हुन । उनले विश्वभरिका किँरात धर्मावलम्वीका रुपमा गुरुले जसरी चिनाउनु भएको छ यसलाई थप विकास गर्न प्रदेश सरकार कोसिस गर्ने बताए । उनले विभिन्न धर्मावलम्वीका आ आफ्नै केन्द्र हुन्छन जसमा किराँत ध

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 1,172 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सेनाद्वारा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र

    काठमाण्डौं/ कोभिड–१९ सङ्क्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन्दा माथि रहेको जानकारी दिइएको छ । मन्त्रालयको चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासिक समीक्षामा प्रधानसेनापति प्रभुराम शर्माले निर्माणाधीन सात ‘होल्डिङ सेन्टर’ निर्माणको काम ६० प्रतिशत भन्दामाथि पुगेको जानकारी दिए । उनले भने, “पछिसम्मका लागि काम लागोस् भन्ने हेतुले बनाइएका एकतले भवन पूरा

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 703 पटक पढिएको
    • "रासस"
  • कुटपिट गर्ने शिक्षकलाई कार्वाहीको माग

    झापा/ बिर्तामोड नगरपालिका–५ स्थित सुनगाभा इङ्लिस स्कुलका एक शिक्षकले निर्वाध रुपमा विद्यार्थी कुटेको विषयमा अभिभावकहरु आक्रोसित बनेका छन् ।शिक्षक विकास पोखरेल विरुद्ध अभिभावकहरु आक्रोसित बन्दै निष्कासन सँगै कार्वाही गर्नुपर्ने माग राखेका छन् । पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षीय अविरल तिम्सिनालाई बुधवार कक्षा कोठामा कुटपिट गरेका थिए । पढाएको विषयमा ध्यान नदिएको र सोध्दा केही नआएको भन्दै आफूलाई निर्वाध रुपमा कुटपिट गरेको पीडित विद्यार्थी तिम्सिनाले बताए । उनले भने, ‘सरले मलाई पढाएको कुरा सोध्नुभयो, नआएपछि जथाभावि कुट्नुभयो ।’ उनका अनुसार सरले छडीले खुट्टा, ढाँड र गालाम

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 959 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • व्यक्तिगत खर्चमा बाटो मर्मत

    धरान/ वर्षातको समयमा आएको बाढीले भत्काइदिएको बाटो धरान ६ पानवारीका भुपाल राईले व्यक्तिगत खर्चमा बनाइदिएका छन् । बाढीले बाटो भत्काइदिए पछि आवातजावतमै असहज हुँदै गए पछि पानवारीको घोपाली टोल स्थित सिंहदेवी मार्गको बाटो राईले आफ्नै खर्चमा बनाइदिएका हुन् । राईले खोलाले भत्काएको बाटोको खाल्डाखुल्डी पुरेर आवातजावतका लागि सहज बनाई दिएका हुन् । गत बुधबार करिब ४० हजार रुपैया बराबरको १० ट्याक्टर गिटी ल्याएर खाल्डाखुल्डी पुरिदिएका हुन् । राई नेपाली काँग्रेसका पुर्व क्षेत्रीय सदस्य एवम् नेपाल आदिवासी जनजाती महासंघ धरानका सभापति समेत हुन् । बाटो विग्रिएको कारणले हिड्न नै मुस्किल हँुदै आएको सिंहदेवी मार्गका

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 670 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाम विमानस्थल: तीन सय २८ रोपनी जमिन उड्यो, उडेन जहाज

    इलाम/ इलाममा निर्माणाधिन फाल्गुन्नद सुकिलुम्बा विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम पुरा भएपनि उडान भने अन्योल रहेको छ । गत बैशाखमै दोस्रो पटक परिक्षण गर्ने गरी कालोपत्रे काम थाले पनि अहिले सम्म इलाममा जहाज उडान अन्योल रहेको हो । विमानस्थलको धावनर्मामा कालोपत्र निर्माण कार्य सम्पन्न भएसँगै इलामबाट जाहाज उड्ने सपना पूरा हुनेमा जिल्लावासी खुसि थिए । छ सय ७० मीटर लम्बाइ र २० मीटर चौडाइ भएको विमानस्थलको धावनर्मामा कालोपत्र निर्माण कार्य सम्पन्न भएपनि अहिलेसम्म उडान परिक्षण नहुँदा इलाम बासीमा निरासा छाएको छ । जिल्लाकै गौरवपुर्ण आयोजनाको रुपमा मानिएको सुकिलुम्बा विमानस्थलमा जाहाज नउड्नु

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 946 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • आदर्श खानेपानीद्वारा ‘मिनिरल वाटर’ उत्पादन गर्ने तयारी

    बराहक्षेत्र/ आन्तरिक आम्दानी बृद्धि गर्दै स्थानीयलाई रोजगारी दिने उद्देश्यमा साथ बराहक्षेत्र स्थित आदर्श खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मिनिरल वाटर उत्पादन गर्ने भएको छ ।वराहक्षेत्र २ पुनरवासमा रहेको खानेपानी उपभोक्ता समितिको बुधबार सम्पन्न ११ औं बार्षिक साधरणसभाले मिनिरल वाटर उत्पादन गर्न आवश्यक कामहरु सुरु गर्ने निर्णय गरेको हो । मिनिरल वाटर उत्पादन गर्ने कानुनी प्रक्रिया, बोरिङ, पानी प्रशोधन, बोतल प्याकेजिङ्ग, बजारीकरणका अध्ययन लगायतका कामहरु अघि बढाउने निर्णय भएकोे समितिका सचिव लालकुमार राईले बताए । दैनिक २४ घण्टानै पानी बितरण गर्दै आएको समितिले पानीको उत्पादन क्षमता धेरै भएका

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 664 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीको उपकरण बिग्रिए : बाहिरको ल्याव टेष्टलाई मान्यता

    धरान/ एक समय धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाहिरका ल्याबहरुमा गरिएको टेष्टले मान्यता पाउँदैनथे । विरामीले बाहिरबाट ल्याएका ल्याव टेष्ट, एक्स–रे, सिटिस्यान, एमआरआइको रिपोर्टलाई मान्यता नदिएकै कारण प्रतिष्ठानभित्रै टेष्ट गराउन लगाइन्थ्यो । तर अहिले अवस्था ठ्याक्कै उल्टो छ । प्रतिष्ठनमा उपचारमा आएका अधिकांश विरामीले बाहिरबाट ल्याव टेष्ट, सिटिस्क्यान, भिडियो एक्स–रे, एक्स–रे गर्न बाध्य छन् । प्रतिष्ठानका चिकित्सकहरुले नै बाहिर ल्याब टेस्ट गर्न सुझाव दिन थालेका छन् । दुई दिन अघि हाडजोर्नी विभागमा एक बिरामीको खुट्टाको सिटिक्यान रिपोर्ट बेडमै झुण्ड्याए

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 1,277 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • सडक बिचैमा खाल्डाखुल्डी : दुर्घटनाको जोखिम उस्तै

    धरान/ धरान उपमहानगरपालिकाको मुटु मानिएको धरान २ भानुचौकको खाल्डाखुल्डीको समस्या अहिलेको होइन् । मुल सडकमै बनेका खाल्डाखुल्डी उपमहानगरपालिकाको बजेटले पुर्ने गरिए पनि केही समय वित्न नपाउँदै पुनः खाल्डाखुल्डी बन्ने गरेको छ । खाल्डाखुल्डी हुने र पुर्ने बाहेक दीर्घकालीन समस्या समाधानमा सम्बन्धित पक्ष गम्भीर देखिदैंन । कोशी राजमार्ग अन्तर्गत पर्ने धरानको मुख्य बजारबाट जाने सडक खण्डको धरान २ भानुचौकदेखि धरान १ छाताचौक सम्मको दूरीमा ठाउँठाउँमा अहिले पनि खाल्डाखुल्डी परेको छ । सवारी साधनको अत्याधिक चाप हुने यस सडकमा दीर्घकालीन रुपमा समाधान गर्न नसक्दा दुर्घटनाको जोखिम पनि उस्तै छ । सडकमा मोटसाइक

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 821 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आमा र बहिनीको कुटपिटबाट राजेन्द्रको मृत्यु

    मोरङ ।आमा र बहिनीको कुटपिटबाट मोरङ कटहरी गाउँपालिका ५ का ४० बर्षीय राजेन्द्र उरावको मृत्यु भएको छ । गत मंसिर ११ गते राजेन्द्रले मादक पदार्थ सेवन गरी बादबिबाद हुँदा आमा र बहिनीले बाँसको लाठिले टाउकोमा प्रहार गर्दा घाईते भएका राजेन्द्रको नोवेल अस्पताल बिराटनगर उपचारको क्रममा आज राती सवाँ १० बजे मृत्यु भएको हो । कुटपिटमा सम्लग्न रहेका ५५ बर्षीय बातियो उराव र ३० बर्षीय रिता उरावलाई पक्राउ गरिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 707 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved