२२ औ आहा रारा गोल्डकप धरानको विजयी सुरुवात

  • पुस १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / पोखरामा बिहीबाट सुरु भएको २२ औ आहा रारा गोल्डकपको उद्घाटन खेलमै धरानले विजय शुरुवात गरेको छ । प्रतियोगितामा सहारा क्लब पोखरालाई १–० गोल अन्तरले हराउदै धरान फुटबल क्लब बिजयी बनेको हो । पूवाद्र्धको ५ मिनेटमै डिबक्स नजिकै पाएको फ्री किकलाई धरान फुटबल क्लबका जर्सी नम्बर ७ का प्रकाश बुढाथोकीले सिधै जाली चुमाएका थिए ।

प्रकाशको फ्री किक नै धरानको जीतका लागि निर्णायक बन्यो ।

प्रतियोगितामा तर्फका खेलाडीहरुले गोल गर्ने अवसर धेरै पाए पनि गोल गर्न सकेका थिएनन् । खेल को म्यान अफ दि म्याच पनि प्रकाश भए उनले नगद ८ हजार र ट्रफी प्राप्त गरेका छन ।

२२ औ गोल्डकपमा १० टिम सहभागी रहेका छन । शुक्रबारको दोस्रो प्रतिष्पर्धा विभागीय टिम नेपाल पुलिस क्लब र चर्च बोइज युनाइेट क्लब बिच हुने आयोजकले जनाएकोछ । गतवर्ष विजेताले १० लाख रुपैयाँ पाएकोमा यसपाली १२ लाख पाउनेछ ।

यसैगरी उपविजेताको पुरस्कारमा एक लाख रुपैयाँ थप गरि यसपाली ६ लाख रुपैयाँ प्रदान गरिनेछ । गत वर्षको विभागीय टोली एपिएफ क्लब विजेता बनेको थियो । भने मनाङ मर्स्याङ्दी क्लबे उपविजेता बनेको थियो ।

 

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved