समाज

    Showing 5,171-5,180 of 6,724 items.
  • किसानलाई सहयोग गर

    धनकुटामा पछिल्लो समय टनेल खेती तथा बेमौसमी तरकारी खेतीतर्फ किसान आकर्षित भएको समाचार त्यहाँबाट आएको छ । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेसँगै टनेल खेतितर्पm किसानको आकर्षण बढेको समाचारमा उल्लेख छ । यो धनकुटाको चित्र मात्र होइन । अहिले धेरै स्थानमा किसानहरू बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका देखिन्छन् । टनेल खेती गर्दा लगाइएको तरकारी सुरक्षित हुने र उत्पादन पनि राम्रो भएर प्रशस्त आम्दानी हुने भएपछि उनीहरू टनेल खेतीतर्पm आकर्षित बनेका हुन् । टनेल खेती गर्दा बेमौसमी तरकारी उत्पादन गर्न पनि सकिन्छ । यसरी किसानहरू आधुनिक प्रविधितर्फ आकर्षित हुनु सकारात्मक पक्ष हो । कृषि क्षेत्रमा आधुनिकीकरण र व

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 612 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • ‘सामुदायिक विद्यालयको गुणस्तर बढाउन आवश्यक’

    धनकुटा / शिक्षाक्षेत्रको नियमक निकाय स्थानीय सरकारलाई दिइएको छ । तर पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार नआउँदा सर्वसाधारण महँगो शुल्क तिरेर नीजि स्कूलमा पढाउन बाध्य छन् । पछिल्लो समय धनकुटाको पाख्रीबास नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको खाँचो रहेको महसुस गरेको छ । धनकुटा नगरपालिका १ मा रहेको धनकुटा पख्रिबास नगरपालिका १ स्थित नर्वदेश्वर आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गर्ने क्रममा वडाध्यक्ष भोगेन्द्र पाण्डेले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन जरुरी भएको बताए । उनले भने –‘सामुदायिक विद्यालयको श

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 687 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जेम्स, वाल्मीकि र सेन्टजोसेफ स्कुल क्वाटरफाइनलमा

    मोरङ / विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको क्वाटरफाइनलमा तीन वटा स्कुल प्रवेश गरेका छन् । प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा जेम्स, वाल्मीकि र सेन्टजोसेफ स्कुल विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगिताको पहिलो खेलमा अपर्ण स्कुलले कोशी मोडल स्कुललाई ४–० गोलले पराजित गरी अपर्ण विजयी भएको छ । जितको लागि अपर्णका अबिशेक मगरले २ गोल र आदर्श राई र दिवस खतिवडाले समान १÷१ गोल गरे । सोही दिन भएको दोस्रो खेलमा बालमिकी स्कुलले सिद्धार्थ स्कुललाई २–० गोलले पराजित गरी ब

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 665 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराट एक्स्पो : रोजगार पेभिलियनमा आकर्षण

    मोरङ \ विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोमा युवायुवतीहरूलाई आकर्षण बढेको छ । एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगार सम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ । एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा हालसम्म २ सय जना बढीले विभिन्न पदमा रोजगारीका लागि फर्म भरीसकेको रोजगार संयोजक लिलिनकुमार यादवले जानकारी दिए । स्टलमा रोजगारी खोज्दै आउनेहरू मात्रै नभई कामदार खोज्दै आउने रोजगारदाताहरू पनि उल्लेख्य रहेका छन् । हालसम्म रोजगारदाताहरूले ३ सय जना बढी कामदारको माग गरेको संयोजक यादवले बताए । मेलामा

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 737 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गतवर्षको तुलनामा यस वर्ष अलैँचीको उत्पादन बढ्यो

    धरान / कालो सुन भनेर चिनिएको अलैचीको खेती हुने जिल्लामध्ये धनकुटा पनि पर्दछ । एक समयमा अलैँचीको धेरै नै उत्पादन हुने धनकुटामा केही समय अगाडि रोग कीराका कारण अलैचीको बगान मासिदा धेरै नै उत्पादन घट्न पुग्यो । गत वर्षबाट भने पुन ः अलैचीको उत्पादन बढ्न थालेको छ । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. २ का स्थानीय कृषक देबीबहादुर अधिकारीले अलैची खेती गरेको करिब तीन दशक बितेको छ । तीन दशकको दौरानमा अधिकारीले धेरै उतारचढाव भोगे । बार्षिक ४५ मनसम्म अलैँची उत्पादन गर्दै आएका अधिकारीको बगैँचा विभिन्न रोगकीराको प्रकोपका कारण एकाएक मासियो । तर अहिले पुन ः नया बगान लगाएर अहिले बार्षिक १५ मन उत्पादन गर

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 633 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    विराटनगर / नेपाल प्रहरी श्रीमती सङ्घ तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर आइतबार सम्पन्न भएको छ । नोबेल मेडिकल कलेजसँगको सहकार्यमा आयोजित शिविरमा प्रहरी कर्मचारीहरू, पूर्वप्रहरी, अमर÷अशक्त प्रहरीका सन्ततिसमेत गरी पुरुष २८५, महिला ७६ र बालबालिका १० गरी ३७१ जनाले सेवा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले बताए । शिविरमा नाक, कान, घाँटी, आँखा, छाला तथा यौनरोग, हाडजोर्नी तथा नशा, दाँत, जनरल मेडिसिन, स्त्रीरोग र फोक्सोसम्बन्धी रोगका विशेषज्ञ चिकित्सकहरूले जाँच गरेका थिए ।शिविरमा भिडियो एक्सरे, ईसीजीलगायत विभिन्न किसिमका

    • प्रकाशित मितिः पुस ४, २०७९
    • 723 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका मेयरले माफी मागे

    धरान : चौतर्फी आलोचनापछि धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले आफ्नो एउटा फेसबुक स्टाटसमा प्रयोग भएको शब्दप्रति आइतबार क्षमा मागेका छन् । उनले फेसबुक स्टाटस र पत्रमार्फत् नै क्षमा मागेका हुन् । उनले गत मङ्सिर २८ गते लेखेको एउटा स्टाटसमा विरोधीहरूका लागि ‘चमारे’ शब्द प्रयोग गरेका थिए । सो विषयमा आपत्ति जनाउँदै राष्ट्रिय दलित आयोगले उनलाई स्टाटस सच्याउन आग्रह गरेको थियो तर मेयर राईले उल्टै आयोगको खिल्ली उडाएका थिए । आफू कुनै हालतमा नझुक्ने अडान लिएका राई अहिले भने आफ्नाे पद नै धरापमा परेपछि क्षमा माग्न बाध्य भएका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो स्टाटसल

    • प्रकाशित मितिः पुस ३, २०७९
    • 656 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • श्रीराम मिथिला शिक्षालय उद्घाटन

    भोजपुर / यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीराम मिथिला शिक्षालयको उद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीले रामप्रसाद राई गाउँपालिका–५ मा पर्ने गाउँ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटन गरेकी हुन् । उद्घाटनमा उनले शिक्षालयको स्थापनापछि अब स्थानीयलाई प्राविधिक शिक्षा लिन सहज हुने बताइन् । ‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो‚’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यो प्राविधिक शिक्षालयले यहाँ शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ। शिक्षालय स्थापनाले प्राविधिक शिक्षा लिन अन्यत्र जानुपर्ने बाध्यता हटेको

    • प्रकाशित मितिः पुस २, २०७९
    • 557 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • “मेयर साम्पाङको आदेशमा बोर्डको हिसाब लुकाईयो”

    धरान / धरान उपमहानगरपालिकाको आर्थिक महाशाखाले सूचना दिन नमान्दा शुक्रबार गरिने भनिएको खानेपानीको आय व्यय प्रस्तुत हुन सकेन ।विहीबार कार्यपालिकाको बैठक अवरुद्ध भएको विषयमा जानकारी दिन २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुक्रबार धरानको खानेपानीको आय व्यय प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाएको थियो । तर आर्थिक प्रशासन महाशाले हिसाब किताब दिन नमिल्ने भन्दै दिन नमानेपछि सार्वजनिक गर्न नसकिएको् धरान १७ का वडाध्यक्ष एवम् धरान उपमहानगरपालिकाका प्रवक्ता सूर्यकुमार भट्ट्राई (मनोज) ले बताए । उनले भने–‘आज हामीले सञ्चारकर्मीहरुलाई धरान खानेपानीको आय व्यय सार्वजनिक गर्छौ भनेका

    • प्रकाशित मितिः पुस १, २०७९
    • 1,402 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ध्वजे डाँडामा शालिक अनावरण

    धनकुटा / धनकुटाको सांगुरीगढीमा महागुरुहरुको शालिकको अनावरण गरिएको छ । साँगुरीगढी गाउँपालिका ५ डांडाबजार फुकदेन (ध्वजे डाँडां मा महागुरु फाल्गुनन्द, जयमान जवेगु र लालप्रसाद जवेगूको शालिक अनावरण गरिएको हो । मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङबाट प्रतीक अनावरण गरिएको हो । महागुरुका चेला जयमान जवेगुको शालिक र किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष लालप्रसाद जवेगूको शालिक अनावरण गरिएको छ । धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले शालिक अनावरण गरेका हुन् । मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेन तथा चेला जयमान जवेगु किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूतिको र

    • प्रकाशित मितिः पुस १, २०७९
    • 870 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved