समाज

    Showing 41-50 of 6,954 items.
  • धरान मेघाका विद्यार्थी पाँचतारे मेची क्राउनमा: सिके होटल व्यवस्थापनको व्यावहारिक पाठ

    धरान/  धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजले कक्षा ११ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीलाई झापाको धुलाबारीस्थित कोशी प्रदेशकै ठूलो पाँच तारे होटल ‘होटल मेची क्राउन’को अवलोकन भ्रमण गराएको छ। शनिबार आयोजित भ्रमणसँगै होटलको आतिथ्य सेवा, व्यवस्थापन, खानपान, शिष्टाचार तथा व्यावसायिक कार्यशैलीबारे अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भएको हो।   होटल मेची क्राउनमा आयोजित अभिमुखीकरण कार्यक्रममा कलेजका प्रिन्सिपल दीपक घिमिरेले विद्यार्थीलाई अहिले देखि नै आफ्नो भविष्यप्रति स्पष्ट लक्ष्य निर्धारण गरी त्यसतर्फ दृढतापूर्वक अघि बढ्न आग्रह गरे। पाँच तारे होटलको प्रत्यक्ष भ्रमण ग

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 139 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाबु नै बने छोरीको अस्मितामाथि हमला गर्ने अपराधी

    चितवन/ आफ्नै छोरीलाई बलात्कार गर्ने एक बाबुलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुरका ४५ बर्षिय बाबुले १९ वर्षकी छोरीलाई धम्की दिएर बलात्कार गरेको प्रहरी सामु स्वीकार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मनिष श्रेष्ठका अनुसार बाबुले जबरजस्ती करणी गरेको निवेदन दिन छोरी स्वयं प्रहरी कार्यालय पुगेकी थिइन् । श्रीमती र छोरा जापानमा रहेका ती पुरुष पनि ८ महिनाअघि नेपाल आएका प्रहरीले जनाएको छ। नेपाल रहेकी छोरीको स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन भनी उनी यहाँ आएका थिए । उनी केही समयमा जापान फर्किने तयारीमा रहेका पनि प्रहरीमा बयानका क्रममा उल्लेख

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 300 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा कार्यालयको सामान चोरेर भारतमा बेच्न खोज्दा अर्जुन पक्राउ

    झापा/  झापा गाउँपालिका–५ को वडा कार्यालयमा राति झ्यालको सिसा फुटाएर प्रवेश गरी करिब दुई लाख ५५ हजार रुपैयाँ बराबरका विद्युतीय सामग्री चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भदौ ५ गते राति  वडा कार्यालयको पछाडिपट्टिको झ्यालको सिसा फुटाएर कार्यालयभित्र प्रवेश गरी ल्यापटप, मनिटर, स्क्यानर, पेनड्राइभ तथा डिजिटल फिङ्गरप्रिन्ट रिडर चोरी भएको थियो। घटनाको जानकारी भदौ ६ गते जिल्ला प्रहरी कार्यालय झापामा पुगेपछि प्रहरी निरीक्षकको कमाण्ड तथा प्रहरी चौकी शरणामतीको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा चोरीमा संलग्न भएको आशंकामा झापा गाउँपालिका&n

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 162 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घरअगाडिबाट हराएकी २३ महिने बालिका १२ घण्टापछि नालामा सकुशल भेटिइन्

    बारा/ बाराको कलैयाबाट शनिबार साँझ घरअगाडिबाट हराएकी २३ महिने बालिका करिब १२ घण्टापछि आइतबार बिहान सकुशल फेला परेकी छन्। कलैया उपमहानगरपालिका–१, कट्टिपर्सा निवासी मुकेशकुमार मण्डलकी छोरी बिन्दीकुमारी मण्डल शनिबार साँझ करिब ५ः३० बजे घरछेउबाट बेपत्ता भएकी थिइन्। बालिका हराएको जानकारी पाएपछि परिवारले राति करिब ८ः४५ बजे प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्क, बाराबाट प्रहरी नायब निरीक्षक विमलेशकुमार यादवको कमाण्डमा टोली परिचालन गरी खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार प्रहर

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 184 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रहरीबाट लुटिएको सटगन लुकाउने सुमन कर्ण प्रहरी फन्दामा

    झापा/ जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६, आइतबारे घर भई दमक नगरपालिका–१, रातोपुलस्थित अक्षय इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्ण रहेका छन्। शनिबार दमक नगरपालिका–४, त्रिवेणी चोकस्थित खयरबारीमा लुकाएर राखिएको अवस्थामा प्रहरीले उक्त हतियार बरामद गरेको हो। गत भदौ २३ र २४ गते भएको जनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगन कर्णले लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो। इलाका प्रह

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 109 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेस युनियन सुनसरीमा आधा कार्यकाल मात्रिकालाई, आधा उषाकिरणलाई

    इटहरी/ नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा सञ्चारकर्मी मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित भएका छन् । युनियनको तीन वर्षे कार्यकालका लागि भएको सहमतिअनुसार नेपाल र घिमिरेले आलोपालो अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका हुन् । सहमति अनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले युनियनको नेतृत्व गर्नेछन् भने त्यसपछिको डेढ वर्ष उषाकिरण घिमिरे अध्यक्ष बन्नेछिन् । युनियनको अधिवेशनमा नेतृत्वका लागि सहमति जुटेपछि दुवै जना निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्ष खुलातर्फ सुरेशचन्द्र दाहाल, महिला उपाध्यक्षमा सरस्वती चौधरी र समावेशी उपाध्यक्षमा वीरेन्द्र साह र

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • 308 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगर बोकेर मोटरसाइकलमा यात्रा गर्दै गरेका धरानका दुई जना इनरुवामा पक्राउ

    इनरुवा/ सुनसरीको इनरुवाबाट लागूऔषध ब्राउन सुगर सहित मोटरसाइकलमा यात्रा गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले  शनिबार दिउँसो करिब २ बजे इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ निवासी ४३ वर्षीय अर्जुन राई र सोही स्थानका ३३ वर्षीय प्रेमबहादुर राई रहेका छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प १३५ नम्बरको मोटरसाइकललाई शंका लागेर प्रहरीले रोकी खानतलासी गर्दा उनीहरूको साथबाट ५

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • 555 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १० वर्षीया बालिकालाइ जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

    तानसेन/ पाल्पामा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बगनासकाली पोखराथोकका एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत २०८३ साउन ५ गते दिउँसो करिब ३ः३० बजे पाल्पा जिल्लाभित्र बस्ने १० वर्षीया बालिका र १६ वर्षीय युवकबिचको घटनासम्बन्धी उजुरी परेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको जनाएको छ। आरोपितले बालिकालाई आफ्नो घरमा बोलाइ लिची खान दिने भन्दै घरको माथिल्लो तलाको कोठामा लगेर जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेको प्रहरीले जनाएको छ। पीडित पक्षको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनामा संलग्न भएको आरोपमा बालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले घटनाको अनुसन्धानका लागि

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • 244 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फोनमा ठूलो स्वरमा बोलेको विषयले लियो ज्यान, तीन छोरासहित गर्भवती श्रीमतीको बिचल्ली

    बागलुङ/ बागलुङको काठेखोला गाउँपालिका–३, माझँकटेरामा सँगै लेबर काम गर्दै आएका साथीबीचको सामान्य विवाद हत्यासम्म पुगेको छ। फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर सुरु भएको झैझगडाले एक जनाको ज्यान गएपछि प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। गत साउन २६ गते राति अन्दाजी ९ः४० बजे काठेखोला गाउँपालिका–३, माझँकटेरास्थित श्री निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा बस्दै आएका ३६ वर्षीय अशोक खत्रीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। प्रारम्भिक अनुसन्धानबाट सँगै लेबर काम गर्ने ढोरपाटन नगरपालिका–६ का २५ वर्षीय अर्जुन घर्ती मगरले खत्रीमाथि धारिलो चक्कु

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • 231 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा नगर अस्पतालबाटै मोतिया बिन्दुको अप्रेसन

    वराहक्षेत्र/ बराहक्षेत्र नगर अस्पताले मार्सिक रुपमा मोतिया बिन्दुको अप्रेसन कार्यक्रमको नियमितमा संचालन गरेसंगै मोतिया बिन्दुको अप्रेसन गर्न स्थानिय सेवा ग्राहिलाई नगर बाहिर जानू पर्ने वाध्यताको अन्त्य भएको छ । नगर अस्पताले मार्सिक रुपमा मोतिया बिन्दुको अप्रेसन कार्यक्रमको नियमितमा संचालन गर्दै आएको छ । चक्रघट्टि स्थित बराहक्षेत्र नगर अस्पताल अन्तर्गत सञ्चालित बराहक्षेत्र आँखा उपचार केन्द्रमा मोतिया बिन्दुको अप्रेसन कार्य सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । अस्पताले मोतिया बिन्दुको परिक्षण गर्ने र मोतिया बिन्दुको निशुल्क रुपमा शल्यक्रिया अर्थात अप्रेसन कार्य गर्ने गरेको छ । नि

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • 89 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved