सुनसरी । साहित्यकार प्रा. डा. भिम खतिवडा अम्बर नेम्बाङ स्रस्टा सममान बाट पुरस्कृत भएका छन् । कोशिपत्र दैनिकका साहित्यिक बिधाका नियमित स्तम्भकार खतिवडा ५० हजार रुपैया सहित पुरस्कृत भएका हुन् । फाल्गुनन्द गाउँपालिका द्वारा स्थापित पर्यावरण साहित्यका अभियन्ता अम्बर कुमार नेम्बाङ्को स्मृतीमा सम्मान तथा पुरस्कृत गरिएको हो । सेहोनाम्लाङ साहित्य समाजको आयोजना र नौलो साहित्यिक बिहान समाज, नेपाल पाँचथरको सहआयोजनामा भएको कार्यक्रममा खतिवडा सहित ४० हजार राशिको अमर नेम्वाङ युवा स्रष्टा पुरस्कारबाट पाँचथरका मधुराज केरुङ र रु.१० हजार राशिको अमर नेम्वाङ नव प्रतिभा प्रोत्साहन पुरस्कारबाट फाल्गुन्द गा.पा. २ क
सुनसरी । बदला लिने भावनाले मोरङको बुढिगङगा गाउँपालिकाका मुसहरहरु माथी आक्रमण गर्ने ६ जनालाइ जिल्ला प्रहरी कार्यलय मोरङले पक्राउ गरेको छ । पिडितहरुले साउन २० गते उजुरी दिए पनि प्रहरीले कागजात नपुगेको भन्दै वडाअध्य्क्षको रोहबरमा छाडिदिएको थियो । चौतर्फी दलित अधिकारकर्मी तथा मानवअधिकार संघ संघसंगठनको दबाब बढ्दै गए पछि प्रहरी १२ जना विरुद्धको किटानी जाहेरी दर्ता गरेर शुक्रबार ६ जना लाई पक्राउ गरेको छ भने फरार रहेका ६ जनाको खोजी कार्य तिवर बनाएको छ । घटनामा पक्राउ परेका र फरार सबै आरोपीहरुलाई ज्यानमार्ने उधोग कसुरमा मोरङ प्रहरीले किटानी जाहेरी दर्ता गराएको छ । शुक्रवार पक्राउ पर्नेहरुमा विराटनगर म
विराटनगर । मोरङको रंगेली नगरपालिकामा एकै दिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २३ जना वडा नम्बर ७ का छन् । यो रंगेलीको बजार क्षेत्र हो । प्रदेश सरकारले संचालन गरेका कोभिड अस्पताल र आईसोलेसन सेन्टरहरु संक्रमितका कारण खचाखच भरिएकोले रंगेलीका सबै संक्रमितलाई नगरपालिकाले उतै व्यवस्थापन गर्ने तयारी गरेको हो । रंगेलीस्थित मुख्य बजारमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि रंगेली नगरपालिकाले मंगलबार ४ सय २३ जनाको स्वाब परीक्षण गराएको थियोे । शुक्रबार आएको रिपोर्टमा ३० जना सङक्रमित फेला परेका हुन । सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार संक्रमण पुष्टि भएकामध्ये ६ महिला र
धरान । समुहगत रुपमा मुसहर बस्तीमा भएको आक्रमणका दोषीहरु लाई कारबाही गर्न राष्ट्रिय दलित नेटवर्कले माग गरेको छ । मोरङको बुढिगङगा गाउपालिकाको वडा नम्बर २ का मुसहर बस्तीमा भएको सामुहिक आक्रमणबाट ५ जना घाइते भएका छन भने फेरि आक्रमण हुने डरले एक जना महिलाले आत्महत्या गरेकी छिन् । पिडकले प्रहरी को मा उजुरी दिए पनि जिल्ला प्रहरी कार्यलय मोरङ्ले कुनै कार्बाही बिना छाडिएको छ । योजनाबद्ध रुपमा गरिएको आक्रमण को भत्सर्ना गर्दै नेटवर्क्ले दोषीलाइ तत्काल पक्राउ गरि कार्बाही गर्न, पिडकलाइ न्याय दिलाएर, क्षतिपूर्ति दिन समेत माग गरेको छ । आक्रमणमा घाइते भएका पिडितहरु लाई निशुल्क उपचारको गराउन समेत माग ग
धनकुटा, २३ साउन / उच्च अदालत विराटनगर धनकुटा इजलासले अघिल्लो वर्षको तुलनामा गत वर्ष कम मुद्दा फछ्र्यौट भएको जनाएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा ७५ दशमलव ५९ प्रतिशत मात्र मुद्दा फछ्र्यौट गर्न सफल भएको छ । उच्च अदालतले अघिल्लो वर्ष ८१ प्रतिशत मात्र मुद्दा फछ्र्यौट गरेको थियो । अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ८८ थान, नयाँ दर्ता भएका २ सय ७ थान गरी २ सय ९५ मध्ये जिम्मेवारी मध्येबाट ८५ थान, नयाँ दर्ता मध्येबाट १ सय ३८ थान सहित २ सय २३ थान मुद्दा फछ्र्यौट भएको मुख्य न्यायधिश नीता गौतम दिक्षितले बताईन् । निवेदन, प्रतिवेदन तर्फको लक्ष्य र प्रगति भने निवेदनतर्फ जिम्मेवारी
सुनसरी । मोरङको बुढिगङगा गाउपालिकाका मुसहरहरु माथि समुहगत रुप साङ्घातिक आक्रमण गर्नेलाइ प्रहरीले बिना कार्बाही छाडी दिएको छ । मोरङको बुढीगंगा गाउँपालिका २ खार्जीका मुसहर हरु माथी गत सोमबार आक्रमण भएको थियो । आक्रमण बाट पाँचजना मुसहरहरु गम्भिर घाइते भएका छन । आक्रमणमा परेर घाइते भएका सरस्वतीऋषिदेव ५० र उनकाभाइहरु क्रमश ४० बर्षिय पन्नाालाल ३८ बर्षिय चुन्नीलाल ३५ बर्षिय रामजी र ३३ बर्षिय श्यामऋषिदेव गम्भिर घाइते भएका छन । घरछिमेकको सामान्य विवादको बदला लिन राती हातहतियार सहित गाउँमा आएर अन्धाधुन्ध आक्रमण गरेर पाँचजनालाई गम्भिर घाइते बनाउने समुहलाई मोरङ प्रहरीले विनाकार्वाही छाडिदिएको हो ।
इलाम । इलाममा १५ दिन यता ४६ जना सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइन र सीमाको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना देखिएपछि त्रास बढेको छ । गएको साउन ६ गते जिल्ला समन्वय समिति इलामको क्वारेन्टाइनमा खटेका एक जना सशस्त्रमा कोरोना देखिएको थियो भने हालसम्म जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना देखिएको हो । गएको ६ गते क्वारेन्टाइनमा खटेका सशस्त्रसहित एक जनामा कोरोना देखिएकोमा त्यसको चार दिनपछि छ जनामा सुरक्षाकर्मीमा कोरोना देखियो भने त्यसको पाँचौ दिनमा अन्य पाँच जनामा कोरोना पुष्टि भयो
विराटनगर । सनराइज बैंक विराटनगर शाखामै विषपान गरी आत्महत्या गरेकी कर्मचारीले बुबाआमालाई सम्बोधन गरी ‘सुसाइड नोट’ लेखेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनले बैंकमा बुबाको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको र आफ्नो नाममा बैंक तथा वित्तीय संस्थामा शेयर रहेको समेत उल्लेख गरेकी छन् । बुधबार दिउँसो सनराईजमा कार्यरत विराटनगर–८ सहयोगी टोलकी ३० वर्षीया सनाज खतिवडा बेहोस भेटिएकी थिइन । त्यहाँ मुसा मार्न प्रयोग हुने विषादीको बट्टासमेत भेटिएको थियो । उनी बैंकको वरिष्ठ सहायक अधिकृत पदमा कार्यरत थिइन । विषादी सेवनका कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्कि अनुमान छ । उन
विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ पौठाबाट प्रहरीले चोरी निकासी गर्न लागिएको हरियो मटर बरामद गरेको छ । नेपालबाट भारततर्फ अबैध रुपमा चोरी निकासी गरी को. १ ख ४८८७ नम्बरको मिनी ट्रकमा ६२५० के.जी. मटर बरादम भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।यसको मूल्य करिब ५ लाख रुपैयाँ भएको र गोप्य सूचनाको आधारमा सिमा प्रहरी चौकी मायागंजबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । प्रहरी टोली पुग्न साथ उक्त हरीयो मटरसहितको मिनी ट्रक छाडी चालक फरार भएको र चालकको खोजी कार्य जारी रहेको बताइएको छ । बरामद भएको हरियो मटरसहितको ट्रक ईप्रका
चतरा । शहरको तुलनामा गाउँमा कोरोना संक्रमण अवस्था केही कम भए पनि भयावह हुने अवस्था भने छँदैछ । गाउँका स्थानियको अटेरी र अज्ञानताका कारण गाउँ खुला हुँदै गएकाले कोरोनाको संक्रमणको जोखिम मा रहेको छ । सुनसरी जिल्लालाइ निषेधाज्ञा जारी गरे पनि गाउँ मा प्रहरी देख्दा भागाभाग हुने प्रहरी गएपछि फेरि दोकान पसल भिडभाड उस्तै देखिने गरेको छ। बराक्षेत्र स्थित हाटखोलामा वर्षौ देखि सप्ताह रुपमा हाट लाग्दै आएको छ। अघिल्लो लकडाउनमा हाट पूर्ण रुपमा बन्द भएको थियो। लकडाउन खुकुलो भएसँगै यो हाट बयरबन बजार तिर सरेको छ। पछिल्लो समय पुनः जिल्ला प्रशासन कार्