समाज

    Showing 4,531-4,540 of 6,708 items.
  • धरानको पुरानो बजार जीर्ण

      विजयपुर / धरान उपमहानगरपालिका वडा नं. २ को सिंहदेवी मार्गदेखि गीतमन्दिर जाने बाटो छेउमा जहिल्यै सडक भत्किन्छ । यो सडक ६ – ६ महिनामा टालटुल गरिएको पाइन्छ। गुणस्तरहीन सडक निर्माण भएकोले सडक भत्किरहने समस्या हुने गरेको स्थानीयहरु बताउँछन्। यस बर्ष पनि सडक बोर्ड नेपालले स्थानीय सरकारलाई सडक निर्माणका लागि दिएको रकमले यो सडक टालटुल गरिदैछ ।बोर्डले धरानका विभिन्न स्थानका सडक स्तारोन्नतिका यस बर्ष लागि १ करोड १५ लाख रुपैया प्रदान गरेको छ। उपमहानगरपालिकाले ३० प्रतिशत थपेर धरानका चारवटा बाटोलाई स्तरोन्नति गर्ने काम गरेको हो । सडक स्तारोन्नतिमा धरान १४ विजयपुरदेखि पञ्चकन

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • 792 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • धरानमा सुच्चा राईले गरे उभौलीपर्वमा विशेष पूजा

    धरान / किरात राईहरुले महान चाड साकेला उभौली वैसाख पूर्णिमा देखि धुमधाम मनाइरहेका छन् । राई भित्रको पनि किरात सुच्चा राईले उभौलीको पञ्चमी तिथिर्मा पितृको सम्झना गर्दै थानमा पूजा अर्चना गरेर मनाएका छन् । यो दिन उनीहरुले होमेबाजे (पुजारी बाजे) बाट आवश्यक सामाग्री तर्जुमा गर्छन । त्यसपछि ढुंगा र रुखको थानमा सामग्री राखी होमेबाजबाट गर्ने गरिन्छ । प्रदेश १ का धरान, सुनसरी, इलाम, पाँचथर, मोरङका सुच्चा राईहरुले सामुहिक पूजा गरेका थिए ।कार्यक्रममा प्रमुख अथितिको रुपमा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष एवम् अर्थविद् जित्पाल किरातको समेत उपस्थिति रहेको थियो । परिव

    • प्रकाशित मितिः वैशाख २८, २०८०
    • 887 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर विरुद्ध पत्रकार महासंघ सुनसरी आन्दोलित

    धरान / सुनसरीका सञ्चारकर्मीमाथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलन गर्ने भएको छ ।महासंघका अध्यक्ष जनकऋषि राई र सचिव धु्रव ढकालले विहीबार संयुक्त विज्ञप्ती प्रकाशित गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । घोषित कार्यक्रम अनुसार मेयरले सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारविरुद्ध वैसाख २९ गते शुक्रबार जिल्ला प्रशासन कार्यालय सुुनसरीमार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, वैसाख ३० गते शनिवार सुनसरीबाट प्रकाशित पत्रपत्रिका र अनलाइन पोर्टलहरुमा एउटै नारा प्रकाशन ÷प्रशारण गर्न अनुरोध गर्ने, वैसाख ३१ गते आइतबार सबै पत्रकारहरु

    • प्रकाशित मितिः वैशाख २८, २०८०
    • 946 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लुटपाटमा संग्लगन १८ पक्राउ

    मोरङ/ प्रहरीले खोजी कार्यलाई तिब्रता दिएसँगै मोरङ प्रहरीले ठूलो संख्यामा लुटपाटमा संग्नहरुलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न समयमा लुटपाट गरी फरार रहेका १८ जनालाई पक्राउ गरेको हो ।जिल्ला अदालत मोरङको २०७१ चैत १७ गते र २०७५ कात्तिक १८ गतेको फैसलाबाट क्रमशः लुटपाट र कुटपिट मुद्दामा दोषी ठहर भएकाहरू र फरार रहेकाहरुलाई प्रहरीले पक्राउ गरकेो हो । इलाका प्रहरी कार्यालय रंगेलीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका–४ बस्ने ४० वर्षीय रमेश ऋषिदेव, ३५ वर्षीया अकालदेवी ऋिषिदेव,५० वर्षीय मानिकचन ऋिषिदेव,६० वर्षीय फागुलाल ऋषिदेव,४० वर्षीया लिलमदेवी ऋषिदेव, ५५ व

    • प्रकाशित मितिः वैशाख २८, २०८०
    • 757 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रलोभनमा परि धर्म परिवर्तन गर्न नहुने

    मोरङ / नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले प्रलोभनमा परेर धर्म परिवर्तन गर्न नहुने बताएका छन् । मोरङको सुन्दरहरैंचा स्थित सलकपुरमा निर्माण भएको पाथिभरा देवीमाताको मन्दिर उद्घाटनमा  कोइरालाले संविधानमा र्नै प्रलोभनमा धर्म परिवर्तन गर्न नपाइने उल्लेख गरिएको बताए उनले “सनातनकालदेखि मान्दै आएको धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने, राष्ट्रिय जनावर गाई र तेस्रो महत्वपूर्ण कुरा प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन यदि कसैले गरे दण्डनीय हुनेछ भनेर विधानमै उल्लेख रहेको बताए । कोइरालाले आफूलाई पनि डाक्टर अध्ययन सकेपछि धर्मपरिवर्तनका धेरै प्र

    • प्रकाशित मितिः वैशाख २८, २०८०
    • 758 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिलालाई स्वरोजगार बनाउन जुत्ता बनाउने तालिम

    धरान / स्थानीय सरकारले स्वास्थ्य, शिक्षासँगै स्वरोजगारमूलक तालिमलाई समेत प्राथमिकतामा राख्न थालेका छन् । विशेष गरी स्थानीय सरकारले दलित, अल्पसंख्यक, आदिवासी जनजाति तथा महिला लक्षित स्वरोजगार तालिमको आयोजना गर्ने गरेका छन्। यसै क्रममा महिलाहरुलाई सीपमुलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले धरान उपमहानगर पालिका वडा नं. १६ बजेट नै छुट्याएर मखमली जुत्ता बनाउने तालिम दिएको छ । एक हप्ते महिला लक्षित स्वरोजगार तालिममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको छ । धरान उपमहानगरपालिका वडा नं. १६ ले वडामा रहेका महिलाहरुलाई लक्षित गरी मखमली जुत्ता बनाउने तालिम दिएको हो । वैसाख २७ देखि जेष्ठ २ गतेसम्म सञ्चा

    • प्रकाशित मितिः वैशाख २८, २०८०
    • 821 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन

    मोरङ / विराटनगरका अधिकांश मासु पसल सञ्चालकले तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएको छ । विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा तोकिएको मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको पाइएको हो । आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे नेतृत्वको टोलीले मंगलबार विराटनगर ८, ९ र १० वडा नम्बरमा सञ्चालित आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गर्दा यस्तो पाइएको होे । संयोजक घिमिरेका अनुसार अनुगमनका क्रममा कतिपय पसलले वध गर्ने र बिक्री कक्षसँगै रहेको, राम्ररी सिसा नलगाएको, झिंगा भन्किएको भेटिएको थियो । उपभोक्ताले सफा,स्वच्छ मासु उपभोग गर्ने अधिकार भए पनि अनुगमन नहुदा मासु पसल सञ्चालकहरुले

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ठेकेदारको चरम लापारबाही

    धरान / चरम लापारबाहीका कारण ठेकेदार कम्पनीहरुले निर्माणको जिम्मा लिएको भौतिक संरचनाहरु समयमै काम पूरा नगरी बीचैमा छोडेर जाने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको पाइएको छ । ठेक्का लिने तर काम नगरी बीचैमा अलपत्र पारेर हिड्ने प्रवृत्तिले समयमै कामले पूर्णता नपाउनु त छँदैछ, निर्माणका लागि राखिएका सामाग्री हराउने,चोरी हुने समेत हुने गरेको छ । यस्तै भएको धरान ५ देवी गाउँ रहेको जरेआहाल र मुक्तिला जोड्ने मसाने खोलाको निर्माणाधीन पुल काम नसकी ठेकेदार कम्पनी फरार भएपछि अहिले काम ठप्प भएको छ । १० प्रतिशत पनि काम नगरी झापाका ठेकेदार पशुपति बरालले बीचैमा छोडेर अलपत्र पारेपछि अहिले यस भेगका सर्वसाधारणलाई आव

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • 1,041 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भीमनारायण गोल्डकप उद्घाटन

    धनकुटा / धनकुटामा सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता उद्घाटन आज हुने भएको छ । धनकुटाको टुँडिखेल मैदानमा दिउँसो २ बजे हुने प्रतियोगिताको उद्घाटन धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले गर्नेे आयोजकले बताएका छन । प्रतियोगिता उद्घाटन समारोह पश्चात खेल करिब दिउँसो ३ बजेबाट सुरु हुने प्रचारप्रसार समिति संयोजक विदुर खवासले बताएका छन। पहिलो चरणको उद्घाटन खेलमा आयोजक टिम धनकुटा र पेमा युवा क्लव विराटनगरबीच प्रतिस्पर्दात्मक खेल हुने । सहिद भिमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधिका लागि ८ टिमको सहभागिता रहने छ। जागृती फुटवल क्

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • 785 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘यसको जिम्मा मेयरले लिनुपर्छ’

    धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडासदस्य तथा कार्यपालिका सदस्य बीच बढ्दै गएको दूरीका विषयमा भूमिका विहीन अवस्थामा रहेको आरोप खेपेका उपमेयर अइन्द्र विक्रम बेघाले आफ्नो धारणा सार्वजनिक गर्दै उनले .यो समस्याको समाधान मेयरबाट हुनुपर्ने बताएका छन् । उनले धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) माथि भएको दुव्र्यहार खेदजनक भएको स्पष्ट पार्दै यसमा मेयरले अभिभावकीय भूमिका निर्वाह गरी समस्या समाधानतर्फ उन्मुख हुनुपर्ने धारणा राखेका छन् । सोमबार धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) माथि भएको दुव्र्यहार र त्यसपछि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले इलाका प्रहरी कार्य

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 1,029 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved