समाज

    Showing 4,091-4,100 of 6,828 items.
  • सवारी दुर्घटना परि बालकको मृत्यु

    मोरङ / मोरङको बुढिगंगा गाउपालिका वडा नम्बर १ मिलन चौक अवस्स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटना हुदा बालकको मृत्यु भएको छ । मंगलबार अपरान्ह ४ बजेको समयमा दक्षिण तर्फबाट उत्तरतर्फ आउदै गरेको बा. १ प ६०१८ नम्बरको स्कुल बसले उत्तरदेखि दक्षिण तर्फ साईकलमा जादै गरेका खोटाङ चित्रुङ तुईचुङवा नगरपालिका घर भई हाल बुढिगंगा गाउपालिका वडा नम्बर –१ मिलन चौक बस्दै आएका १२ बर्षीय संदेश सुनाम लाई ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनामा परेर गम्भिर घाईते भएका सुनाम लाई उपचारको लागी लैजाने क्रममा बाटैमा मृत्यु छ । बस चालक बिराटनगर महानगरपालिका वडा नम्बर – ४ का ४० बर्षीय देवान्नद राजवंशीलाई

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 654 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन

    खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन्। खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गरेका उनले घरको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने मनस्थिति बनाए।  गाउँका अधिकांश परिवार वैदेशिक रोजगारीमा रहेकाले मिलनको रोजाइ पनि विदेश जाने नै रह्यो। मलेसिया जानका लागि आवश्यक कागजात बोकेर काठमाडौँ पुग्नुभएका उहाँले मेनपावर कम्पनीमा राहदानीसमेत बुझाए। वैदेशिक रोजगारसम्बन्धी काम गर्दै आएका खोटाङकै केपिसालगढी गाउँ

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 884 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • न्यूरो अस्पताल र कुमारी बैंक बिच सम्झौता पत्रमा हस्ताक्षर

    विराटनगर / सोमबार एक कार्यक्रमको आयोजना गरी न्यूरो अस्पताल र कुमारी बैंक लिमिटेडबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो छ। बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले हस्पिटल सँग दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ। सो सम्झौता पत्रमा न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर श्री राजेस भट्टराई र कुमारी बैंक लिमिटेडका प्रदेश प्रमुख श्री मनिश श्रेष्ठले हस्ताक्षर गरेको हस्पिटलका रिलेशनशिप अफिसर आर्यन गिरीले बताएका छन । सम्झौता गरे अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई न्यूरो अस्पतालमा उपचार गर्दा ओपिडी सेवा, बेड चार्ज, ल्याव टेष्ट, सिटी इसक्यान, फि

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • 826 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संविधानको धारालाई मिचेर मुख्यमन्त्रीको पक्ष लिएको भन्दै अदालत जाने : हिक्मत कार्की

    विराटनगर / कोशि प्रदेश सभाको नियमावली र संविधानका धारालाई छलेर मुख्यमन्त्रीको पक्षमा नियुक्त गरिएको भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्रि हिक्मत कार्कीले असंवैधानिक ढंगले विश्वासको मतले संविधानको उल्लंघन भएको बताएका छन । प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको मंगलबार भएको साधारण सभामा बोल्दै नेता कार्कीले त्यसका विरूद्ध आफु अदालत जाने बताएका छन । संसदीय दलले समेत रिट दायर गर्ने निर्णय गरेको हुनाले कार्की आफैं मुद्दा लिएर अदालत जाने उल्लेख गरेका छन ।  पहिचानवादीहरुले आफ्ना माग र मुद्दालाई निरन्तरता दिन राजनीतिक दल बनाएर आउने कुरा सहि भएपनि मुख्य पार्टीका

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • 868 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आर्थिक अभावका कारण उपचार गराउन समस्या

    धनकुटा / आर्थिक अभावका कारण धनकुटाकी एक महिलाले मुटुको शल्यक्रिया गर्न पाएकी छैनन् । आर्थिक अभावकै कारण धनकुटा नगरपालिका – ८ सन्ताङ्की ५७ बर्षीया टेसमाया राईले उपचार गर्न नपाएकी हुन् । उनको मुटुको भल्ब फेर्नुपर्ने चिकित्सकले सुनाएका छन् । एक महिना अघि नै मुटुको समस्या भएर धरान स्थित बपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउने क्रममा भल्व फेर्नुपर्ने चिकित्सकले भने पनि आर्थिक अभावमा उनले भल्व फेर्न सकेकी छैनन् । पीडित राईका अनुसार उपचारका लागि चारलाख चाहिने बताइन् । आर्थिक अभावका कारण उपचार गर्ने रकम नभएकै कारण उपचार गराउन नसकिएको राईका श्रीमान अइन्द्रबहादुर राईले जानका

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • 699 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात ब्यबसायीको मेयरलाई ज्ञापनपत्र ‘ऐन विपरित उठाइएको पटके कर बन्द होस्’

    धरान/ ऐन विपरित उठाइएको पटके सवारी कर बन्द गर्न यातायात ब्यबसायीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई ज्ञापन पत्र बुझाएका छन् । राजमार्ग तथा सहायक राजमार्गहरुमा गैरकानुनीरुपमा गाडी रोकेर जर्बजस्ती कर असुली गरिरहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश समितिले धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएका हो । महासंघको टोलीले सोमबार ज्ञापन पत्र बुझाउदै ऐन विपरीत भइरहेको पटके सवारी कर बन्द गराउन पहल गरिदिन पनि आग्रह गरेको छ । प्रायः सबै नगरपालिका, गाउँपालिकाहरुले राजमार्ग र सहायक राजमार्गहरुमा ठेक्का लगाएर सबै सवारीसाधनहरुसँग पटकै पिच्छे रकम असुली गरिरहेको महासंघल

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • 1,036 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको डेङगु नियन्त्रण प्रयास सामान्य काममै अल्मलियो उपमहानगर

    विजयपुर/ धरानमा भईरहेको डेङगु संक्रमणको दर नियन्त्रणमा आएको छैन । वडा कार्यालय तथा केही संघसंस्थाले निशुल्क उपचार तथा परिक्षणको ब्यबस्थापनि मिलाएका छन् । धरान उपमहानगरपालिकाले ठोस कदम नचाल्दा विरामीहरुले नियमित उपचार पाउन र नयाँ संक्रमणदर नियन्त्रण गर्न समस्या देखिएको छ । धरान उपमहानगरपालिकाले धरान सभागृह र छाताचौक स्थित पुरानो अस्पतालमा डेंगुको उपचार गर्ने ब्यबस्था मिलाएको छ । तर उपमहानगरका सिमीत स्वास्थ्यकर्मिको भरमा भईरहेको उपचारले मात्र विरामीको अबस्था सुधार हुन नसकेको बुझ्न सकिन्छ । धरान उपमहानगरपालिकाले आवश्यक्ता महासुस गरेको खण्डमा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्र

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • 1,128 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जीर्ण बन्दै उत्तरपानी बहुप्राविधिक शिक्षालय

    धनकुटा/  समयमै मर्मत गर्न नसक्दा धनकुटा नगरपालिका १० मा उत्तरपानीमा रहेको वहुप्राविधिक शिक्षालयले जीर्ण बन्दै गएको छ । विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित यस शिक्षालयमा बालीविज्ञान र पशु विज्ञानतर्फ तीनवर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एक मात्र कृषि प्राविधिक पढाइ हुने शिक्षालयका नामले चिनिने यस सो विद्यालय क्षेत्र कुनैबेला पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिन्थ्यो । अहिले यहाँ निर्मित ४७ भवन जीर्ण देखिन थालेका छन् भने वरिपरिको वातावरण तथा रमणीय चिया बगान, माछा पोखरीलगायतका स्थल जङ्गल बनेका छन् । बनेका भवन, प्रयोगशाला तथा विभिन्न पूर

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • 819 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • असार १८ देखि सुचारु भएको धिमे बाजा तालिमको समापन

    विजयपुर / सिद्धि नेवाः परिषद् र पासा खलः धरानको संयुक्त अयोजनामा असार १८ गते देखि संचालन गरिएको धिमे बाजा तालिमको प्रशिक्षण भाद्र ४ गते ४५ दिने धिमे बाजा तालिमको समापन भएको छ । उक्त समापन कार्यक्रम सोमबार सिद्धि नेवाः परिषद्मा सभाहलमा सम्पन्न उक्त तालिममा सहभागि रहेका ५१ जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहभागहिरुले प्रशिक्षण अवधिमा सिकेको कलाहरुको प्रस्तुती समेत प्रदर्शन गरेका थिए । धिमे वाजा नेवार समुदायकोहरुले विभिन्न शुभ कार्य अर्थात शुभसाईतको कार्य, मेला जात्रा जस्ता पर्वहरुमा बजाउने लोकप्रिय बाजा भएको र धरानमा यसलाई प्रर्वधन र संरक्षण गर्ने उद्देश्यले

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • 1,189 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रहरी आचरण तथा नैतिक शिक्षा तालिमको समापन

    विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा संचानल गरेको ७ दिने प्रहरी आचरण ब्यबहार तथा नैतिक शिक्षा सम्बन्धी तालिमको समापन भएको छ । सो कार्यक्रम कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा साउन २९ गतेबाट संचालन गरिएको थियो । उक्त तालिमको आज प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। समापन कार्यक्रममा बोल्दै प्रहरी प्रमुख बास्तोलाले तालिममा सिकेका सिप, ज्ञानहरुलाई आफुलाले खटिने कार्य क्षेत्रमा व्यवहारमा उतार्न निर्देशन दिएका छन । उक्त समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा सहित अन्य प्रहरी अधिकृतहरुको समेत

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • 757 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved