समाज

    Showing 3,751-3,760 of 6,827 items.
  • इमोर्टल क्लबले चुम्यो असोक बास्फोर बास्केटबलको उपाधी

    धरान/ युथ क्लबको आयोजनामा आयोजित तेस्रो असोक बास्फोर बास्केटबल प्रतियोगिताको उपाधी इमोर्टल क्लबले चुमेको छ । शनिबार भएको फाइनल खेलमा इमोर्टलले ब्रदस क्लबलाइ ७५-७१ अंकको झिनो अन्तरले पराजित गर्दै उपाधी माथी कब्जा जमाएका हुन । अत्यन्त्य प्रतिस्पर्धात्मक भएको फाइनल खेलको पहिलो क्वाटरमा इमोर्टलले १९-११ अंकको अन्तर बनाउदै खेलम अघि बढेको थियो । दोस्रो क्वाटरमा ब्रदस खेलमा फर्कन्दै २५-१४ को अग्रता बनाएर मध्यान्तर सम्ममा ३६-३३ अंकले आफ्नो अग्रता बनाए । तेस्रो क्वाटरमा भने इमोर्टलले ब्रदस बिरुद्द २४-१६ को अग्रता बनाउदै पुनस् इमोर्टल खेलमा फर्किएको थियो । चौथो क्वाटरमा ब्रदसले १९-१८ अंकको अग्रता लिए

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 847 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपेक्षित उत्थान सरोकार केन्द्रद्वारा शैक्षिक सामाग्री प्रदान

    धरान/  उपेक्षित उत्थान सरोकार केन्द्र धरानले शैक्षिक सामाग्री प्रदान गरेको छ । शुक्रबार केन्द्रले धरान उपमहानगरपालिका ६ स्थित रणदेवी आधारभूत विद्यालयका १ सय ४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको हो । केन्द्रका अध्यक्ष रेणुका विश्वकर्माका अजुसार ६० हजार रूपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेको हो । उनका अनुसार कपि, कलम, अंग्रेजी ग्रामर, पेन्सिललगायतका आवश्यक शैक्षिक सामाग्री वितरण गरेको हो । कोशी प्रदेशका प्रदेश सभा सदस्य रमेश बस्नेतले शैक्षिक सामाग्री प्रदान गरे । शैक्षिक सामाग्री वितरण कार्यक्रम प्रदेशसभा सदस्य बस्नेतले भने, ञरणदेवी विद्यालय स्थापनाकालदेखि नै सामाज

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 639 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक्वा इङलिस वोडिङ स्कुलद्धारा विज्ञान प्रदर्शनी

    धरान/  एक्वा इङलिस वोडिङ स्कुल धरान–१७ का विद्यार्थीहरुले एक दिने विज्ञान प्रदर्शनी आयोजना गरेकाछन् । विद्यार्थिहरुले शुक्रवार एक दिने विज्ञान प्रदर्शनीको आयोजना गरेका हुन । कक्षा ३ देखि १० सम्म का विद्यार्थीहरु सहभागी भएको कार्यक्रममा १५ समूह सहभागी भएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुले इलेक्ट्रीकल बेल,इलेक्ट्रिीकल कार, पेरीस्कोप,हाईड्रोपावर,सोलार,सिस्टम,एक्सटेन्सन व्रिज,वाटर फाउण्डेसन,लगायतका सामाग्रीको प्रदर्शनी गरेको स्कुलले जनाएको छ ।विद्याथर््िहिरुलाई विज्ञान सम्वन्धि सकृय गराउन र सिर्जनात्मक अभ्यास गराउनर हौसल्ला प्रदान गर्नको लागि कार्यक्रमको आयोजना गरीदै आएको स

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 607 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्व.कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप प्रतियोगिता हुने

    इटहरी/  आगामी माघ १३ गतेदेखि २० गतेसम्म इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा   द योङ्ग बद्र्रस क्लबले स्व.कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेश स्तरीय गोल्डकप प्रतियोगिता हुने  शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । क्लबका संरक्षक तथा प्रतियोगिताका मूल संयोजक विकास केसीका अनुसार प्रतियोगितामा कोशी प्रदेशका आठ वटा टिम सहभागी हुनेछन् ।  सुनसरी, मोरङ, झापा, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा, उदयपुरका जिल्लामा सहभागीबारे कुरा भइरहेको उनले बताए । प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख ११ हजार, उपबिजेता टिमले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 713 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बालकुमारी झडपमा २ जनाको मृत्यु,

    काठमाडौँ/   कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले अनलाइनखबरसँग बताए । ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु हुनेमा २१ वर्षीय युवा भएको खुलेको छ । ग्वार्कोस्थित किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले मृत्यु हुने युवा २१ वर्षको रहेको बताए । ‘मृतक पुरुष २१ वर्षका रहेका छन् । छातीमा रातो डाम देखिएको छ’, उनले भने, ‘अस्पतालमा ल्य

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 874 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्विर

    धरान\ सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आफ्नो कार्यकक्षमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको फोटो. हटाएर किराती राजा यलम्बरको फोटो.झुण्ड्याएका छन् । अन्य स्थानीय तहको भन्दा पृथक काम गरेकै कारण अहिले सबैतिर चर्चाको विषय बनेको छ । धरानको खानेपानी समस्या समाधान गर्ने एजेण्डा बोकेर निर्वाचित भएका मेयर राई समय समयमा विवादमा तानिइरहेका छन् । खानेपानी समस्या समाधानसँगै श्रमसंस्कृतिको विकास गर्ने लक्ष्य लिएका राइले उपमहानगरपालिकाको उनको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किराँती राजा यलम्बरको फोटो झुण्ड्याएका छन् । गत बुधबार राती उनले

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 806 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा कर विवाद एमालेले फण्डा गर्यो : मेयर हेमकर्ण पौडेल

    इटहरी\ इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने विषयमा नेकपा एमालेका केहि नेताहरुले फण्डा गरेको आरोप गरेका छन । इटहरीमा पत्रकार सम्मेलन गदै मेयर पौडेलले एमालेले भित्र र वाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ती जनाएका छन । एउटा सहमति गर्ने र अकै कुरा फेरेर एमालेले नाटक मंन्चन गरिरहेको समेत मेयर पौडेलले आरोप लगाएका छन । बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणवश स्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको बताएका हुन । इटहरीको विकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौडेलले छिन छिनमा कुरा फेरेर एमालेले कर घटाउ

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 793 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेले कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत

    विराटनगर/ नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीको सरकार लाई दिएको समर्थन फिर्ता गर्ने संकेत दिएको छ । कोशी प्रदेश सभाको बुधवार बसेको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारको कार्यशैली यस्तै रहे एमाले चुप लागेर बस्ने अवस्थामा नरहेको बताए । मुख्यमन्त्री कार्कीको ७५ दिन पुगिसकेको अवस्थामा सरकार सञ्चालन गर्ने तौर तरिका नै विधि सम्मत नभएको एमालेको भनाई छ । ९ वटा मन्त्रालय मध्ये केही मन्त्रालय बाहेक मन्त्रीहरू नियुक्त गर्न नसकेको, प्रदेश सभालाई नियमित संचालनको लागि बिजनेस दिन नसकेको, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकले ५ पटकसम्म प्रदेश सभा सञ्चालन, त्यहाँ भित्

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 600 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘पहिचानको आन्दोलन पेचिलो बन्छ’

    धरान/ संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष कुमार लिङ्देनले पहिचानको आन्दोलन अझ पेचिलो भएर जाने बताएका छन् । उनले यसका लागि पहिचानवादी शक्ति एक ठाउँमा उभिएर संघर्ष समिति नै बनेर चरणवद्ध आन्दोलनमा उत्रिइसकेको अवस्थामा यो आन्दोलत अझ पेचिलो भएर जाने बताएका हुन् । अध्यक्ष लिङदेनले विहीबार नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अबको लडाई अस्तित्वको लडाई भएको बताए । उनले भने, ‘हाम्रो आन्दोलन विगत १८ बर्षदेखिको हो, आन्दोलन निरन्तर चलिरहेको छ, यसलाई अझ ससक्त बनाउन प्रदेश नं. १ स्तरीय संघर्ष समिति गठन भएको छ, यसमा पहिचानवादी सबै एकै ठाउँमा छौं, यो समितिका हाम्रो भूमिका

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 608 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोसीमा झोलुङ्गे पुल : सकारात्मक विषय

    देशका विभिन्न भागमा नागरिकहरू अत्यन्त कष्टकर र दुःसाध्य जीवन बाँचिरहेका छन् । उनीहरू जीवनका लागि आवश्यक आधारभूत सेवा–सुविधाबाट पनि वञ्चित छन् । सुनसरीको श्रीलङ्का टापुका सर्वसाधारण पनि यस्तै वञ्चित नागरिकमा पर्छन् । श्रीलङ्का टापुमा बसोवास गर्ने सर्वसाधारणले वर्षौंदेखि कष्टकर जीवन बिताइरहो छन् । वराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलङ्का टापु क्षेत्रमा पर्दछ । १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइमा पैmलिएको सो क्षेत्रको जनसङ्ख्या १० हजारभन्दा बढी छ । उर्वर बलौटे, दोमट माटो भएकाले यो क्षेत्र तरकारी र अन्न उत्पादनका लागि राम्रो मानिन्छ । यो क्षेत

    • प्रकाशित मितिः पुस १२, २०८०
    • 532 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved