समाज

    Showing 271-280 of 6,813 items.
  • भोलिदेखि धरानमा ‘एसइई आइडल -६ विजेतालाई १ लाखसहित आकर्षक छात्रवृत्ति

    धरान/कोशी प्रदेशकै चर्चित प्रतिभा खोज प्रतियोगिता ‘एसइई आइडल’को छैटौं संस्करण (भोलि) शनिबारदेखि औपचारिक रूपमा सुरु हुँदैछ। ‘शिक्षाका लागि सङ्गीत’ भन्ने मूल नारासहित फक्ताङलुङ मिडिया हाउस प्रा.लि. ले आयोजना गर्दै आएको यस प्रतियोगिताको अडिसन पनि  भाेलिबाट सुरु गरिनेछ। आयोजकका अध्यक्ष डम्बरकुमार तुम्बापो का अनुसार यस वर्ष प्रतियोगिता अझ भव्य बनाइएको छ। गायन, नृत्य र वाककला विधाका विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यससँगै विजेताले प्लस टु अध्ययनका लागि २ देखि ४ लाखसम्मको छात्रवृत्ति, वारिष्टा तालिममा ९० प्रतिशत छुट, गिफ्ट ह्याम्पर तथा मुस्ताङ र सिक्किम भ्र

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 407 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठान र तिलगंगा बीच ऐतिहासिक सम्झौता

    धरान/ बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठान बीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित समझदारीपत्र  मा हस्ताक्षर भएको छ। बैशाख २ गते काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठ र तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइत ले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार अब दुई संस्थाबीच शिक्षक तथा विद्यार्थी आदान–प्रदान, संयुक्त आँखा स्वास्थ्य शिविर तथा सर्जिकल क्याम्प सञ्चालन, विशेषज्ञ सेवा विस्तार, साथै आँखा उपचार क

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 315 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २०८२ फर्केर हेर्दा: सुनसरीमा दुर्घटनादेखि बाढी डुबानसम्मको कहालीलाग्दो वर्ष

    धरान/  २०८२ साल श्रावन २६ गते बिहान करिब ७ः१५ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित जमुवामटोलमा पूर्व–पश्चिम राजमार्गमा काकडभिट्टाबाट खोटाङतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो भने करिब २१ जना भन्दा बढी घाइते भएका थिए । घाइतेहरूलाई कोशी प्रदेशका विभिन्न अस्पतालमा पु¥याई उपचारपछि डिस्चार्ज गरिएको थियो ।त्यसैगरी, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ हुलाकी मार्गमा २०८२ माघ १ गते को १ ख ४५४१ नम्बरको ट्रक दुर्घटनामा पर्यो । टायल र मार्ब

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 298 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट मध्यरातमा ठूलो परिमाणमा लागूऔषध बरामद, दुई युवा पक्राउ

    सुनसरी/ मध्यरातमा गरिएको सवारी चेकजाँचका क्रममा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। मिति २०८३ साल वैशाख ३ गते बिहान करिब १:१० बजे बराहक्षेत्र नगरपालिका–३ स्थित कालिन्द्र सामुदायिक वन नजिक पकली–चतरा सडकखण्डमा अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको टोलीले शंकास्पद मोटरसाइकल रोकेर जाँच गरेको थियो। पकलीबाट उदयपुरतर्फ जाँदै गरेको स १० प ४५१० नम्बरको मोटरसाइकलमा सवार उदयपुर चौदण्डीगढी–६ का २६ वर्षीय राज राई र २७ वर्षीय खुसे राईलाई जाँच गर्दा उनीहरूले बोकेको झोलाभित्र लुकाइएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। प्र

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोटेपुल मुनि नवजात शिशुको शव फेला, एक जना पक्राउ

    झापा/ जिल्ला झापाको शिवसताक्षी नगरपालिका–३ स्थित भोटे पुल मुनि नवजात शिशुको शव फेला परेको छ। मिति २०८३ साल वैशाख २ गते राति करिब ११:५० बजे उक्त स्थानमा नवजात (छोरा) शिशुको शव भेटिएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जनाएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जना संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 368 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीको मोडर्न प्रिपेरेटोरीमा किन बढ्दैछ विद्यार्थी आकर्षण ?

    इटहरी/   वि.सं. २०४९ सालदेखि स्थापित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुल, इटहरी–६ मा नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ। पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको यस विद्यालयका आगामी योजना र शैक्षिक लक्ष्यबारे कोशीपत्रले प्रधानाध्यापक पद्मराज सापकोटासँग गरेको संवाद जसताकाे तेस्तै। विद्यालयको परिचय संक्षिप्तमा दिनु न ? अनुशासन, मर्यादा र उत्कृष्टतालाई आफ्नो मूल मन्त्र मान्दै मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुल, इटहरी र यस आसपासका क्षेत्रको शैक्षिक विकासमा समर्पित एक प्रतिष्ठित शैक्षिक संस्था हो। अनुशासन र संस्कारयुक्त शिक्षालाई अभियानको रूपमा अगाडि बढाएको यस विद्य

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 623 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निर्वाचन प्रहरी पोसाक खरिदमा ६० करोड भ्रष्टाचारको आरोप

    काठमाडौं/ निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीका लागि पोसाक खरिदमा करिब ६० करोड रुपैयाँ अनियमितता भएको आरोपसहित प्रधानमन्त्री कार्यालय, संसद्को सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा एकसाथ उजुरी दर्ता गरिएको छ। गत १६ माघमा सार्वजनिक भएको समाचारलाई बेवास्ता गर्दै सरकार निर्वाचनमा होमिएको र दुई महिनापछि मात्रै ३० चैत २०८२ मा औपचारिक उजुरी परेको हो। उजुरीमा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, डीआईजी विश्व अधिकारीसहित संलग्न ठेकेदार कम्पनीहरूमाथि कारबाहीको माग गरिएको छ। अख्तियारमा सी–०५६४३४ नम्बरमा दर्ता भएको उजुरीम

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 233 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट भन्सार छलीका लत्ता कपडा बरामद

    धरान/ सुनसरीको देवानगंज गाउँपालिका–४ मुसहरी टोलमा अवैध रूपमा भन्सार छली गरी ल्याइएका लत्ता कपडा प्रहरीले बरामद गरेको छ । मंगलबार प्रहरी चौकी कप्तानगंजबाट खटिएको चेकिङ टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ सामान ल्याउँदै गरेको एक व्यक्ति बोरा फालेर फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । फालिएको बोरा खोली जाँच गर्दा अन्दाजी ४६ हजार ४ सय रुपैयाँ बराबरका विभिन्न प्रकारका लत्ता कपडा फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामान नियन्त्रणमा लिएर प्रहरी चौकी कप्तानगंजमा राखिएको छ भने आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । फरार व्य

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 244 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

    भरतपुर/ गृहमन्त्री सुधन गुरुङले लागुऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्। आइतबार भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूलाई उहाँले जनअपेक्षाअनुसार सुशासन कायम गर्न र लागुऔषधलगायत घटना नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन निर्देशन दिएका हुन् । मन्त्री गुरुङले जनताले महसुस गर्नेगरी चुस्तदुरुस्त सेवा दिन निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए। गृहमन्त्री गुरुङले आज जिल्लाका विभिन्न ठाउँको निरीक्षण र अवलोकनसमेत गरे। उनले शनिबार राति नारायणगढ–मुग्

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 256 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कसमा एसईई दिएका विद्यार्थीलाई बिदाइ

    धरान/ सुनसरीको धरान–१५, श्यामचोकमा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा एसईई दिएका कक्षा १० का विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। कक्षा ९ (२०८२ ब्याच) र विद्यालयको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा एसईई दिएका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै बिदाइ गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक गंगाराम कुलुङ राईले यो केवल बिदाइ मात्र नभई शुभकामना आदान–प्रदान कार्यक्रम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई प्रेरणादायी सन्देश दिएका थिए। एन प्याप्सन धरानका कोषाध्यक्ष पृथ्वी रैका मगर प्रमुख अतिथिको रूपमा उपस्थित

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 306 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved