समाज

    Showing २,३७१-२,३८० of ७,१२६ items.
  • किराती बस्तीमा ३९ फिट अग्लो चिन्डो

    ओखलढुङ्गा/ ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ स्थित वाम्द्यालमा स्वालेवा (चिन्डो) पार्क निर्माण गरिएको छ । किरात राई समुदायअन्तर्गत वाम्बुले राईहरूको आदिम बस्तीका रूपमा परिचित वाम्द्यालमा वाम्बुले ‘राई समाज’ नामक संस्थाको अग्रसरतामा उक्त पार्क निर्माण गरिएको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज एक समारोहबीच पार्कको उद्घाटन गर्दै ऐतिहासिकस्थलमा नमूना पार्क बनेकामा प्रशंसा गरे । ‘संस्कृति र सांस्कृतिकस्थलको संरक्षण सरकारले गर्दै आएको छ । यस ठाउँका लागि पनि सरकारले आवश्यक सहयोग गर्नेछ’, उनले भने ।राष्ट्रियगानका सर्जक व्याकुल माइलाले किरातीहर

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • ४९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेम सम्बन्धपछि बलात्कारको मुद्धामा प्रहरी पक्राउ

    सिरहा/  सिराहामा एक प्रहरी जवान पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव बलात्कार आरोपमा पक्राउ परेका हुन् । उनलाई फागुन १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए । ‘महिलाले बलात्कार मुद्दामा उजुरी दिएपछि यादवलाई नियन्त्रणमा लिएका हौं,’ डिएसपी पासवानले भने, ‘विवाह गर्ने शर्तमा यौन सम्बन्ध राखेको र विवाह नगरेकाले बलात्कार आरोपमा उजुरी दर्ता भएको छ ।’ उनलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । प्रहरी जवान यादव विवाहित महिलासँग प्रेममा थ

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • ८८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १९ बास्केटबल: यलम्वर र झुनाज च्याम्पियन

    धरान/धरान १९ मा सम्पन्न महिला-पुरुष बास्केटबल प्रतियोगितामा महिला तर्फ यलम्वर क्लब र पुरुष तर्फ झुनाज फिटनेसले उपाधि जितेका छन्। शनिबार भएको फाइनल खेलमा यलम्वर क्लबले रेड डेभिल्स क्लबलाई ३८–२४ को अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। पुरुष तर्फ झुनाज फिटनेसले आयोजक युवा जागृति क्लबलाई ६५–५८ को प्रतिस्पर्धात्मक खेलमा हरायो। फाइनल खेलको स्कोर विवरण: • महिला तर्फ: • यलम्वर क्लब vs. रेड डेभिल्स क्लब • क्वार्टर स्कोर: ४–७, ११–१, ७–५, १६–११ • पुरुष तर्फ: • झुनाज फिटनेस vs. युवा जागृति क्लब • क्वार्टर स्कोर: १३–९, १२&nda

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • ६१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान फिटनेस क्लब च्याम्पियनसिप: कोपिला, सोभा, सागर र विष्णु ओभरअल विजेता

    सुनसरी/ धरान फिटनेस क्लबद्वारा आयोजित बेंचप्रेस च्याम्पियनसिप सम्पन्न, कोपिला, सोभा, सागर र विष्णु ओभरअल विजेता धरान फिटनेस क्लबको आयोजनामा सम्पन्न पहिलो मेन्स एण्ड वुमेन्स स्ट्रेन्थ एण्ड इन्कलाइन बेंचप्रेस च्याम्पियनसिप २०८१ मा ओभरअल विजेताको उपाधि महिलातर्फ कोपिला गिरि र सोभा तामाङ तथा पुरुषतर्फ सागर टन्डन र विष्णु लामा ले जितेका छन्। स्ट्रेन्थ लिफ्टिङतर्फ महिलामा कोपिला गिरिले १५० केजी र पुरुषतर्फ सागर टन्डनले ३९० केजी तौल उचालेर उपाधि जिते। जुनियर समूहका सागरले उच्च प्रदर्शन गरेका थिए। इन्कलाइन बेंचप्रेसतर्फ महिलामा सोभा तामाङले १०२ केजी र पुरुषतर्फ सिनियर समूहका विष्णु लामाले २०९ केजी

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • ६५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान भित्रै उपेक्षामा परेको भन्दै आपत्ती,सर्वदलीय सम्यन्त्र गठन

    धरान ।उपमहानगरबासी भएर पनि उपेक्षामा परेको साविकको पाँचकन्या र विष्णुपादुमा रहेका ग्रामीण भेगको जनताको काम र सरोकारवाला निकायलाई ध्यानकर्षण गराएर अघि बढ्नको लागि धरान ६ पानवारीका राजनीतिक दलहरु एक ढिक्का भएका छन् । धरान उपमहानगरवासी भएर पनि उपेक्षामा परेको भन्दै त्यहाँ रहेका सवै दलहरु एक ढिक्का भएर अघि बढ्नको लागि राजनीतिक पार्टीको सर्वदलीय संयन्त्र शनिबार भएको सर्वदलीय भेलाद्धारा गठन भएको छ । उक्त भेलाले हाललाई पार्टीबाट दुई,दुई जना प्रतिनिधित्व गर्ने गरी सर्वदलीय सम्यन्त्र बनाउन तदर्थ समिती गठन गरेको बताइएको छ । नेपाली काँग्रेस ६ नम्बर वडा समितीको संयोजनमा उक्त भेला सम्पन्न भएको हो । पार्ट

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ७०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्लोथ फाउन्डेशनद्वारा धरान ५ मा कपडा वितरण

    धरान/ कलोथ फाउन्डेशन नेपालले धरान उपमहानगरपालिका वडा नं. ५ मा पुगेर न्यानो कपडा वितरण गरेको छ । फाउन्डेशनले स्थानीय सरकार ५ नं. वडा समितिसँग सहकार्य गरेर वडामा रहेका गरिब तथा असहायहरुलाई निःशुल्क कपडा वितरण गरेको हो । विगतमा समेत वडाका विपन्न परिवालाई विभिन्न ठाउँमा जाडोको कपडा वितरण गरेको्र क्लोथ फाउन्डेशनले वडाको आग्रहमा गरिब तथा असहायलाई कपडा वितरण गरेको हो । सो अवसरमा ७० जना जेष्ठ नागरिक महिलाहरुलाई लुंगी तथा अन्यलाई समेत जाडोको कपडा वितरण गरिएको क्लोथ फाउन्डेशनका अध्यक्ष विनय प्रधानले जानकारी दिए । वडामै पुगेर गरिब तथा असहायलाई कपडा वितरण गरेकोमा ५ नंं वडाका वडाध्यक्ष मनप्रसाद लि

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ७२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कालिजफर्मबाट आत्मनिर्भर बनेका दाजुभाई

    धरान/ पछिल्लो समय युवा पुस्ता रोजगारीका लागि विदेश पलायन हुने क्रम बढ्दै गएको छ । नेपालमा रोजगारी छैन भन्ने निराशा पलाएको बेला धरान उपमहानगरपालिका वडा नं. ६ का दुई दाजुभाईले मोरङको केराबारी गाउँपालिका रान्चामा कालिज फर्म खोलेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् । मोरङ केराबारी गाउँपालिकास्थित रान्चाका विवेक भट्टराई र उनका भाइको दिनयर्या नै कालिजफर्ममा बित्ने गरेको छ । धरान ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराईको परिकल्पना अनुसार उनका छोराहरुले गाउँमै स्वरोगार बन्दै गाउँका वेरोजगार युवाहरुलाई स्वरोजगार प्रदान गर्ने उद्देश्यले कालिजफर्म सञ्चालनमा ल्याएका हुन् । यहा अहिले का

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ८६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अब सरकारी अस्पतालमा ‘औषधि छैन’ भन्न पाइँदैन : स्वास्थ्यमन्त्री पौडेल

    इलाम/  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब कुनै पनि सरकारी अस्पतालले ‘स्वास्थ्य बिमाको औषधि छैन’ भन्न नपाउने बताएका छन्। आइतबार इलाम अस्पतालको अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकेका औषधि अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने स्पष्ट गरे। ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो’ – उनले भने। स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ। ती औषधिहरू अस्पतालमा अनिवार्य रूपमा राख्नुपर्नेमा मन्त्री पौडेलले जोड दिए। चिकित्सकले लेखेका औषधि नभएको भन्दै पन्छिने छुट अब कुनै पनि सरकारी अस्पताललाई नहुने उनले बताए। चिकित्सकहरूका लागि कडा नियम ल

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ६६६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप : वडा नं २ र ३ को लगातार दोस्रो जित, वडा नं ७ बाहिरियो

    चतरा/वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा वडा नम्बर २ र वडा नम्बर ३ ले लगातार दोस्रो जित हासिल गरेका छन्। पहिलो खेलमा वडा नम्बर २ ले वडा नम्बर ४ लाई १-० ले पराजित गर्दै समूह बिजेता बन्यो। जितसँगै वडा नम्बर २ ले ६ अंक जोड्दै नकआउट चरणमा प्रवेश गरेको छ। वडा नम्बर ४ ले ३ अंक जोड्दै समूह उप-बिजेता बन्दै अन्तिम चरणमा स्थान बनाउन सफल भयो। खेलमा निर्णायक गोलकर्ता दीपेश तामाङ म्यान अफ द म्याच घोषित भए। उनले नगद २,१०० रुपैयाँ र ट्रफी प्राप्त गरे। दोस्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर ७ लाई १-० गो

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ५८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप फुटबल: वडा नं. १ र ५ विजयी

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका खेलहरूमा वडा नं. १ र वडा नं. ५ विजयी भएका छन्। प्रतियोगिताको पहिलो खेलमा साबिक विजेता वडा नं. १ ले वडा नं. १० लाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्यो। यस जितसँगै वडा नं. १ ले तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा पराजयसहित ६ अंक जोडेको छ। भने, लगातार दुई खेलमा पराजित भएको वडा नं. १० अंकविहीन बनेको छ। खेलमा एक गोल गरेका वडा नं. १ का छेङ्बिहाङ राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २ हजार १ सय रुप

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • ५८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved