समाज

    Showing 2,321-2,330 of 6,698 items.
  • धरानका मेयर हर्कराजलाई कार्वाही गर्न गृहमन्त्रीलाई पत्रकारको ध्यानाकर्षण

    धरान । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकलाई नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्कराज राईलाई नियन्त्रणमा लिएर कार्वाही गर्नको लागि माग गरेको छ । आज धरानमा आएको गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र वुझाउँदै धरानमा पत्रकारहरु असुरक्षित भएको भनेर उक्त माग गरेका हुन् । ध्यानाकर्षण पत्रमा भनिएको छ ,कानुनविपरित व्यक्ति वा समुदायलाई आतङ्कित पार्ने पदीय मर्यादामा जोसुकै भए पनि कानुनी नियन्त्रणमा आउनु पर्ने र सजायको भागिदार हुनुपर्छ भन्ने कुरामा नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घ दृढ छ । तसर्थ, समाजमा अराजकता र आतङ्क फैलाउने धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईलाई नि

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 962 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोरु जोतेको मैदानमा जोतिँदै इलाम,नेपालका चर्चित खेलाडी टुँडीखेलमा

    इलाम/ इलामको ठूलो टुँडिखेलमा शनिवार(भाेली) देखि २९ गते सम्म दोस्रो संस्करणका इलाम गोल्डकपको सञ्चालन हुँदै छ । गोल्डकपमा एनआरटी, संकटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, भारत दार्जिलिङको जिटिए र आयोजक रेड हर्स सहभागी हुनेछन् । पहिलो खेल आयोजक रेडहर्ष र संकटा क्लबबिच हुने छ । विजेताले उपाधिसहित नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद सिहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । । प्रत्येक दिनका उत्कृष्ट खेलाडीलाई आठ हजार एक सय रुपैयाँ नगद पुरस्कार दिइने छ । प्रतियोगितामा खेल्न विभिन्न टिमबाट चर्चित खेलाडीसमेत आउँद

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 519 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अत्याधिक बीमा दर तथा अन्यायिक बीमा नीति सुधारको माग

    मोरङ/ मोरङ उद्योग व्यापार संघले नेपालको उद्योग÷व्यवसाय क्षेत्रमा लागू रहेका अत्याधिक बीमा शुल्क दर तथा विभिन्न अन्यायिक नीतिहरुको सुधारका लागि नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश र जिल्ला प्रशासन कार्यालय, मोरङ समक्ष ज्ञापन पत्र बुझाएको छ। मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा विहीबार गएको संघको टोलीले नेपाल बीमा प्राधिकरण, कोशी प्रदेशका प्रमुख विनोद कुमार पोखरेल र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई नेपालको अत्याधिक बीमा शुल्क दर तथा बीमाका अन्यायिक नीतिहरु बारे अवगत गराई त्यसलाई तत्कालै सुधार गर्ने सुझावहरु सहितको ज्ञापन पत्र बुझाएको हो । ज्ञाप

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 305 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका ऐतिहासिक मन्दिरहरु ओझेलमा

    धरान/ धरान मन्दिरै मन्दिर भएको सहर भएपनि यसको संरक्षणका लागि कसैले चासो देखाएको देखिदैन । धरान १४ विजयपुरमा मात्रै ५० भन्दा बढी हाराहारीमा साना तथा ठूला धार्मिक महत्व बोकेका मन्दिरहरु रहेका छन् । संरक्षण गर्न नसक्दा नाम कहलिएका ४ मन्दिर बाहेक अन्य मन्दिर ओझेलमा पर्दै गएका हुन् । धार्मिक पर्यटकिय स्थलको रुपमा विकाश हुँदै गएको धरान उपमहानगरपालिका १४ स्थित विजयपुरलाई धार्मिक क्षेत्र मानिन्छ । विजयपुरमा पुरातात्विक महत्वमा मठ मन्दिरहरु छन् । तर बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या मन्दिर मात्रै प्रचारमा छन् । विजयपुर क्षेत्र भित्र रहेको गणेश भीमसेन, कृष्ण मन्दिर, हनुमान मन्दिर, पञ

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 443 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नाम्जेको होमस्टेमा पर्यटक बढ्दै

    धरान/ अमेरिकाको सिएननले विश्वमा रहेको १२ औं गन्तव्य स्थलमध्ये धनकुटाको सागुरीगढी गाउपालिका वडा नं. ६ भेडेटार, नाम्जे लगायतका क्षेत्रलाई आठौ गन्तव्य स्थलको रुपमा लिएपछि आन्तरिक तथा वाह्य पर्यटकको घुइचो नै लाग्ने गर्छ । पर्यटकीय गन्तव्य भेडेटारमा स्काइआक सञ्चालनसंगै नाम्जे थुम्कीमा भएका होमस्टेहरुले पर्यटक तान्ने गरेको छ । गन्तव्य स्थलको परिचय दिलाउन नाम्जेमा मगरहरुले आफ्नो सास्कृतिक पहिचान झल्काउने प्रकृतिको ग्रामीण होमस्टे सञ्चालनमा आएपछि भेडेटारको सुन्दरता सुनमा सुगन्ध छ । यहा आउने आन्तरिक तथा वाह्य पर्यटकहरु एक रात नाम्जेमा भएको होमस्टेको मजा नलिई कोही पनि फर्किदैनन् । होमस्टेमा चहलपह

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 477 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  •  नक्कली सरकारी नम्बर प्लेट प्रयोग गरी गाँजा तस्करी गरेको खुल्यो

    धरान/ धरानमा मंगलबार साँझ ६९० केजी गाँजासहित पक्राउ परेका सेतो नम्बर प्लेटका गाडी नम्बर र इञ्जिन नम्बर यातायात कार्यालयमा दर्ता नभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।सरकारी नम्बर प्लेट भएका दुईवटा स्कारपिओबाट ६९० केजी गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उक्त गाडीहरू यातायात व्यवस्था विभागमा दर्ता नभएको र सरकारी गाडी नभई नक्कली नम्बर प्लेट बनाएको खुलेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद तिमल्सिनाका अनुसार नम्बर कीर्ते गरेको खुलेको हो । ‘ती गाडी सरकारी नभई नक्कली नम्बर प्लेट बनाएर प्रयोग गरिएको प्रा

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 562 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अगुवाको इतिहास लेख्दै एमाले

    विाटनगर/ कम्युनिष्ट आन्दोलनका सुरुवाती समयका अग्रणी व्यक्तिहरुको खोजी गरि इतिहास प्रकाशन गरिने भएको छ । बिहिबार नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको पहिलो बैठकले प्रदेशभरीका न्युनतम ५० जना अगुवाहरुको इतिहास लेखन तथा प्रकाशन गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ ।  कम्युनिष्ट पार्टी स्थापना पछि असहज अवस्थामा पार्टी निर्माण र समाज रुपान्तरणको आन्दोलनमा भूमिका निर्वाह गरेर योगदान गरेका तर पार्टी नेतृत्वमा नदेखिएका, राजकीय र लाभको पदमा कहिल्यै नगएका गुमनाम योद्धाहरुको खोजी गरि दस्तावेज प्रकाशन गर्न लागिएको प्रचार विभागका प्रमुख लक्ष्मण तिवारीले जानकारी गराउनुभयो ।&nbs

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 655 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुर्व मन्त्री कार्कीद्बारा नगर अस्पताललाई २० लाख वरावरको उपकरण हस्तान्तर

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाले सेवा निवृत्त  (अवकाश) हुनु भएका ३२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगद ३० हजुारद्वारा सम्मान सहित बिदाइ गरेको छ । बिहिवार राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८१ को अवसरमा नगरपालिकाले सामुदायिक स्वास्थ्य सेवामा महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा सेवा पुर्‍याएका दुर्गादेवी बुढाथोकी, इन्दिरा सापकोटा, खड्गमाया मगर , तारा भुजेल , गीता कट्टेल , लग्नी चौधरी , भालुन चौधरी , गीता चौधरी , उर्मीला पौडेल , राधिका अधिकारी , लक्ष्मी ढुंगेल , रत्न माया माझी त्यस्तै जमुना थापा , नन्दकुमारी सुनुवार , कृष्ण कुमारी भण्

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 576 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिलीगुडी झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तार बारे छलफल

    काठमाडौं/ भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदिपसिंह पुरी बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । सोमबार अपराह्न उनीहरू बीच भएको भेटवार्तामा दुई पक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।उनीहरू बीच नयाँ पूर्वाधार योजना अन्तर्गत सिलीगुडी–झापा र अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण बारे छलफल भएको थियो । साथै उनीहरूले विगतमा दुई देश बीच भएका सम्झौता तथा तिनको कार्यान्वयनका सम्बन्धमा पनि छलफल गरेका थिए । यसैबीच,सर्

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 337 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा तोकियो धानको समर्थन मूल्य

    झापा/ विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । ‘कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार पँच सय ८० दशमलव ६२ तोकेको छ’, उनले भने, ‘कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन् ।’ तीन लाख ८५ हजार मेट्रिक टन धान उत्पादन झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 379 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved