तेस्रो गोर्खा ट्रेल ब्लेजर सुरज  र पुष्पाले जिते  

  • चैत २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा शनिबार  तेस्रो पटक धरानमा आयोजित गोर्खा ट्रेल ब्लेजर  १० किलोमिटर  खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ ।

शनिवार बिहान गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा  सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा पुरुष तर्फ तेह्रथुमका सुरज लिम्बु  र महिला तर्फ पाँचथरकी पुष्पा सेर्मा विजेता वन्न सफल भए ।

दौडको संयोजन धरान १८ वडा कार्यालय तथा धरान उपमहानगरपालिकाको सहयोगमा भएको हो ।

पुरुष उपाधि विजेता सुरज लिम्बुले ३४ मिनट ४५ सेकेन्डमा उक्त दुरी पुरा गर्न सफल भए भने विजेता पुष्पा सेर्माले ले ४५ मिनट ३४ सेकेन्डमा दौड पुरा गर्न सफल भइन्  ।

विजेतालाई पुरस्कार

प्रथम हुने सुरज र पुष्पाले हङकङमा  २०२६ हुने गोर्खा ट्रेल रनमा सहभागी हुन पाउने भएका छन् भन दुबै विजेताले  २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा पुरुष तर्फ  दोस्रो हुने ओशन राईले ३६ मिनेट २ सेकेन्डमा र तेस्रो हुने स्काई लिम्बुले ३६ मिनेट ३८ सेकेन्डमा दुरी पार गरे ।

प्रतियोगितामा पुरुष तर्फ  दोस्रो हुने ओशन राईले ३६ मिनेट २ सेकेन्डमा र तेस्रो हुने स्काई लिम्बुले ३६ मिनेट ३८ सेकेन्डमा दुरी पार गरे ।

महिला तर्फ दोस्रो हुने  दिपा बस्नेतले ४७ मिनेट ४४ सेकेन्डमा र तेस्रो हुने इन्द्रकला नेम्वाङ निक्कीले ४८ मिनेट ४२ सेकेन्डमा दुरी पार गरी उपाधि हासिल गरे ।

दोस्रो र तेस्रो उपाधि विजेता महिला तथा पुरुष खेलाडीहरूले क्रमशः जनही नगद १० ,हजार, ५ हजार, सहित मेडल प्राप्त गरे ।

भेट्रान पुरुष तर्फ प्रथम विजय कुमार राई, दोस्रो मङ्गल तामाङ,राजु तामाङ भए ।भने भेट्रान महिला तर्फ प्रथम जमुना लिम्बु  दोस्रो कुसुम लिम्बु घोषित भए ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved