राजनीति

    Showing ७८१-७९० of १,९५८ items.
  • कुम्भ मेलामा तीनै तहका सरकारको सहयोग रहने

    धरान/ आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म वराहक्षेत्र चतराधाममा लाग्ने वाह्र वर्षे पूर्ण महाकुम्भ मेलामा ३० लाख धार्मिक पर्यटकलाई व्यवस्थापन गर्ने गरी तयारी थलिएको छ । यसमा स्थानीय सरकार बराह क्षेत्र नगररपालिका आफैले मेलाको अध्यक्षता गरेको छ भने प्रदेश सरकार र संघीय सरकारले समेत मेला सम्पन्न गर्न राम्रो भूमिका निर्वाह गर्ने भएको छ । महाकुम्भ मूल आयोजक समिति यस बर्षको महाकुम्भ मेलामा न्युनत्तम ३० लाख आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित काम शुरु गरेको हो । यसका लागि मूल आयोजक समिति मातहत २६ समिति यसअघि निर्माण गरिसकिएको छ । समितिले आआफ्ना जिम्मेवारीअनुसार काम सुरु

    • प्रकाशित मितिः चैत २२, २०८०
    • ५०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम २ उपनिर्वाचन : युवा उम्मेद्वार खोज्दै मतदाता

    इलाम/  युवा उमेर परिवर्तनको तीव्र हुटहुटी भएको उमेर हो । सही दृष्टिकोण, साहस र ऊर्जा बोकेको युवा आजको नेपालको आवश्यकता हो । त्यो क्षमता भएको नेतृत्वलाई हामीले स्थापित गर्न सक्यौँ भने हामीले भनेको बाटोमा देशलाई लैजाने साहस युवामा छ  । अहिले अवसर खोजिरहेका युवालाई समाजले खोजिरहेको छ । आजका युवाले नेतृत्व युवा नै खोजिरहेको छ । नेपाली राजनीतिमा ठुला पार्टी भनिने नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा लाखौँ युवाहरूको सहभागिता भूमिका छ । इलाममा बैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस, नेकपा माओवादी, एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, पहिचानवादी

    • प्रकाशित मितिः चैत २२, २०८०
    • ५४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान तरहरा सडकखण्ड : तीन वर्षमा एक तर्फ निर्माण सम्पन्न

    धरान /लामो समय देखि सुस्त गतिमा अघि बढेको रानी किमाथाङ्का सडक अन्तर्गतको तरहरा धरान सडक खण्डको एक तर्फी सडक निर्माण सम्पन्न भएको छ ।  प्यासिफिक कन्सट्रसन प्रालिले ठेक्का पाएको तरहरा धरान सडकको एकतर्फी दुइलेन सडकको कालोपत्रे सम्पन्न हुन अव ५ सय मिटर मात्रै बाँकी छ । अन्य स्थानमा कालोपत्रेको काम सकिएको छ । उक्त सडकको एकतर्फी सडक चैत २१ गते साँझबाट खुल्ला हुने भएपछि यातायात व्यवसायी मजदुर तथा आम उपभोक्तहरुलाई केही राहत हुने भएको छ ।  २०८० सालको असारसम्म काम सम्पन्न गर्नेगरी २०७७ सालबाट सुरु भएको सडक निर्माणमा लामो समयदेखि नियमित काम नहुँदा इटहरीबाट धरान हुँदै पहाडी जिल्लाका विभ

    • प्रकाशित मितिः चैत २२, २०८०
    • १,७८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीको मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी

    विराटनगर/ एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री केदार कार्कीलाई संसदहरुले दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको बाटो खुल्ने बताएका छन् । उनले संसदहरुले प्रदेश प्रमुखको कार्यालयमा लाइन लागेर मुख्यमन्त्री केदार कार्कीलाई समर्थन गरेकाले पहिले त्यो समर्थन फिर्ता लिनु पर्ने बताए । सांसदहरूले समर्थन फिर्ता लिएपछि यो सरकार अल्पमतमा पर्छ । संविधानले अल्पमतको सरकार टिकिरहने कल्पना नगरेकाले यो सरकार परिवर्तन हुने दाबी गरे । उनले सांसदहरूले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएसँगै गठबन्धनले निर्णय गरेको मुख्यमन्त्रीलाई समर्थन गरेका सांसदहरूको हस

    • प्रकाशित मितिः चैत २१, २०८०
    • ४०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठान प्रवेशद्धारमा पार्किङ व्यवस्थापन गर्न पहल सुरु 

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रवेशद्धार अघि अव्यवस्थित पार्किङलाई व्यवस्थित गरिने भएकोछ । धरान उपमहानगर १८ नम्बर वडाका अध्यक्ष प्रविण राई र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सहित सरोकारवालाहरुको उपस्थितिमा व्यवस्थापन थालनी गरिएको हो ।  टेम्पो, सिटी सफारी, एम्बुलेन्स तथा मोटरसाइकल लगायतका सवारीसाधनहरुको अव्यवस्थित पार्किङका कारण प्रतिष्ठानमा उपचारका लागि आउने आगन्तुक तथा अन्य सवारीसाधनलाई समेत आवतजावतमा समस्या उत्पन्न भएपछि सुधारको प्रयत्न सुरु गरिएको धारन १८ नम्बर वडा अध्यक्ष प्रविण राईले बताउनुभयो ।  अव उप्रान्त अस्पताल

    • प्रकाशित मितिः चैत १९, २०८०
    • १,५५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ध्वजे डाँडामा पूर्वाधार निर्माणको काम तिब्र

    धनकुटा/ धनकुटाको छथरजोरपार्टी २ ध्वजे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम तीब्र पारिएको छ । तीन बर्ष अगाडिदेखि शुरु गरिएको सो निर्माण कार्यमा हालसम्म एक करोड भन्दा बढी खर्च भइसकेको छ । हालसम्म सो स्थानमा कोशी राजमार्गबाट डाँडासम्म पुग्न करिब डेढ किलोमिटर लामो छथर ग्रेट वाल निर्माण गरिएको छ । त्यस्तै ध्वजे डाँडामा लिम्बु जातिको सिलाङसाक्मा, मगर जातिको खुप्रेटोको प्रतिमा निर्माण गरिएको छ । त्यस्तै डाँडामा नेपालको राष्ट्रिय झण्डा, लव स्टेशन निर्माण गरिएको छ । सो स्थानमा पानी संरक्षण अभियान अन्तर्गत एक पोखरी निर्माण गरिएको छ । त्यस्तै वन कार्यालयले समेत सो स्थानमा रिचार्ज

    • प्रकाशित मितिः चैत १९, २०८०
    • ४८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोशी क्याम्पसलाई दियो वराहक्षेत्र नगरपालिकाले कलेज बस 

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा रहेको एक मात्र बहुमुखी क्याम्पस   सप्तकोशी बहुमुखी क्याम्पसलाई नगरपालिकाले कलेज बस उपलब्ध गराएको छ । नगरपालिकाको आ.व. २०८०/०८१ को वार्षिक बजेटमा क्याम्पसलाई बस उपलब्ध गएको हो । उक्त बसको चाबि सोमवार बिहान नगर प्रमुख रमेश कार्कीले क्याम्पस सञ्चालन समितिकि अध्यक्ष शुशिला खनाल पौडेललाइ हस्तान्तरण गरेका थिए ।  बस हस्तान्तरण कार्यक्रममा नगर उप-प्रमुख नन्दकुमारी सुनुवार , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , क्याम्पस प्रमुख शुशिल कोईरला , क्याक्पस सञ्चालन समितिका पदाधिकारी , सल्लाहकार,  सदस्यहरु , प्रध्यापक तथा बिद्यार्थीहरुको उपस्तिथि

    • प्रकाशित मितिः चैत १९, २०८०
    • ७०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको मिसन ८४ अर्जुनदृष्टि : शेरधन राई

    धरान /समृद्धि नेपाल, सुखी नेपाली अभियानलाई तिब्रगतिमा अघि बढाएको नेकपा एमालेले वर्तमान सत्तामा ध्यान नदिएको पुर्व कोशी प्रदेशका मुख्यमन्त्री तथा एमालेका केन्द्रिय सदस्य शेरधन राईले बताएका छन् ।  आइतबार एमालेको भातृसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठन धरान उपमहानगर कमिटीले आयोजना गरेको इफ्तार कार्यक्रममा रमाजानको शुभकामना दिदै अहिलेको सरकारमा ध्यान नदिई आउँदो २०८४ एकल नेतृत्व हासिल गर्न मिसनमा रहेको बताए । उनले भने, अहिलेको हाम्रो अर्जुनदृष्टि ८४ हो, त्यसैले अहिले सरकारमा ध्यान छैन्, ८४ पछिको नेतृत्वमा रहेको छ ।’ उनले आउँदो ८४ को निर्वाचनबाट बहुमत हासिल गरि देशमा रहेको राजनितिक

    • प्रकाशित मितिः चैत १९, २०८०
    • ६०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान किड्जीलाई अनुमतिको प्रस्ताव ल्याएको भन्दै आक्रोशित

    धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा भारतीयले चलाएको किड्जी एजुकेशनलाई नगरको कर्मचारीले सेटिङमा धरान ११ मा सञ्चालन अनुमतिको प्रस्ताव ल्याएको भन्दै वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले आक्रोश पोखेका छन् । बिहिबार बसेको कार्यपालिका बैठकमा धरान किड्जी एजुकेशनलाई धरान ११ मा प्रारम्भिक बाल विकास कक्षा अनुमति दिन प्रस्ताव पेश भएको थियो । शिक्षा, युवा तथा खेलकुद महाशाखाले न्युनतम पूर्वाधार तथा मापदण्ड पूरा भएकोले अनुमति दिन उपयुक्त भएको राय पेश भएको थियो । उक्त प्रस्तावमा असहमति जनाउदै वडा नं १८ का अध्यक्ष राईले कर्मचारीसँग सेटिङमा प्रस्ताव आएको भन्दै कर्मचारी

    • प्रकाशित मितिः चैत १६, २०८०
    • ७०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको कार्यपालिका बैठक स्थगित

    धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई कार्यान्यवन गर्न दबाब दिए पछि धरान उपमहानगरपालिकाको वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरुले विरोध जनाए पछि मेयर राई एक्कासी बैठक स्थगित गरेको घोषणा गर्दै बाहिरिए ।  विहिबार बसेको कार्यपालिका बैठकमा मेयर राईले पेश भएको एजेण्डालाई जबरजस्ती पेलेरै निर्णय गराउने तर्फ अघि बढे पछि वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरुले विरोध जनाएका थिए । प्रक्रिया र विधि सम्मत एजेण्डालाई पेश गर्न आग्रह गर्दै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले माग गरेका थिए । तर मेयर राईले आफुले गरेको निर्णयबाट पछाडि नफर्कने भन्दै जबरजस्ती निर्णय गर्न खोजेका थिए । 

    • प्रकाशित मितिः चैत १६, २०८०
    • ६४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved