काठमाण्डौं/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष सरोज सिटौला र प्रमुख सल्लाहकार विजयबहादुर स्वाँर सहित पदाधिकारीलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बधाई तथा सम्मान गरेको छ । संगठनको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत विहिबार कोटेश्वरमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान गरिएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी गराए । बधाई तथा सम्मान गरिएकामा अध्यक्ष र प्रमुख सल्लाहकार सहित महासचिव डेकनाथ गौतम सहित उपत्यकाबाट निर्वाचित पदाधिकारी रहेकाछन् । जसमा वरिष्ठ उपाध्यक्ष सानु
काठमाडौँ/ श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको जवाफदेहिता, बजेट पारदर्शिता र वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा कडा टिप्पणी गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको भन्दै असन्तुष्टि जनाए। प्रतिपक्ष बोलिरहने, सत्ता पक्ष नसुनी अगाडि बढिरहने गर्न नहुने भन्दै सरकार र संसद दुवै जिम्मेवार बन्नुपर्ने बताए । उनले नेताहरूको व्यवहार र नैतिकतामाथि टिप्पणी गर्दै पद र पहिरनले मात्र मानिस जिम्मेवार नबन्ने भन्दै ‘हामी जिम्मेवार बन्नुपर्छ, नैतिकता र जवाफदेहिता आवश्
धरान/ सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकरलाल चौधरीको विषयमा सन्चारमाध्यम तथा सामाजिक सन्जालमा आएको समाचारप्रति नगरपालिकाको नगरप्रमुख सचिवालयले गंभीर ध्यानआकर्षण भएको जनाएको छ । सचिवालयले विज्ञप्ती जारी गरेर मेयर चौधरीले ब्यक्तिगत प्रायोजनको लागि रामधुनीनगरपालकाको रकम होटल खर्च तथा भ्रमण खर्च लगायतको खर्चहरु नगरपालिकाबाट भुत्तानप् गराई अनियमितता गरेको समाचार प्रति आपत्ती जनाउँदै गंभीर ध्यानाकर्षण भएको जनाएको हो । नगर प्रमुखको सचिवालयका परशु लुईटेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ,“समाचार तथा सामाजिक सञ्जालमा उल्लेख भएका खर्चहरु नगर प्रमुखको निजी खर्चमा नभई नगरपालिकाको तथा न
बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका बेलबारी नगर समितिका सचिव सन्तोष तामाङले पदबाट राजीनामा दिएका छन्। उनले पार्टी नेतृत्वको एकल निर्णय शैलीप्रति असन्तुष्टि जनाउँदै जिम्मेवारी त्याग्न बाध्य भएको बताएका छन्। कोशीपत्रसँगको कुराकानीमा तामाङले पार्टीभित्र सामूहिक छलफल र निर्णय प्रक्रियाभन्दा नेतृत्वको एकल निर्णय हाबी हुँदै गएको आरोप लगाए। “पार्टी नेतृत्वको एकल निर्णयका कारण मैले सचिव पदबाट राजीनामा दिन बाध्य भएको हुँ,” उनले भने। सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै तामाङले आजको मितिदेखि श्रम संस्कृति पार्टी बेलबारी नगर समितिको सचिव पदबाट अलग भएको जानकारी दि
धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घकालीन समाधानको खोजी गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान नगर समितिले शैक्षिक सुधार तथा सार्वजनिक लेखा सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। धरानस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा सार्वजनिक लेखा समिति सदस्य तथा संघीय सांसद प्रेमलाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा शिक्षा, सार्वजनिक लेखा तथा कार्यसम्पादन व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा सहभागीहरूले आफ्ना समस्या, अनुभव र सुझाव प्रस्तुत गरेका थिए। सहभागीहरूले उठाएका विषयहरूलाई नीतिगत तहमा सम्बोधन गर्दै दीर्
इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपाका पुराना अभियन्ता तथा सुनसरी इटहरीका संस्थापक नेतामध्येका एक बिनय श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिका–१९ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी रहेको बताएका छन्। कोशीपत्रसँग कुराकानी गर्दै श्रेष्ठले पार्टीभित्रका केही आन्तरिक विषयप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीबाट अलग भएको बताए। उनले आफू अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका पुर्व मेयर तथा हालका प्रधानमन्त्री बालेन शाहको सुशासन र परिवर्तनको अभियानप्रति सकारात्मक रहेको उल्लेख गरे। श्रेष्ठ रास्वप
धरान/ धरान-५ स्थित देउराली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले खानेपानी आयोजनाको काममा सहभागी नभएको बहानामा उपभोक्ताहरूबाट कुनै पनि प्रकारको चन्दा, शुल्क वा जरिवाना संकलन नगर्न र श्रमदान नगरेकै कारण देखाएर धम्की वा दबाब नदिन सम्बन्धित सबै पक्षसँग जोडदार अनुरोध गरेको छ । समितिले बुधबार पत्रकार सम्मेलन गर्दै खानेपानी पाइप लाइन विस्तार तथा मर्मत कार्यका सम्बन्धमा बजारमा फैलाइएका भ्रमपूर्ण सूचना र गैरकानुनी गतिविधिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विगत झैँ पुरानो पाइप लाइन मर्मत र नयाँ विस्तार कार्यका लागि आम उपभोक्ताहरूलाई श्रमदानमार्फत सहयोग गर्न टोल विकास संस्थाहरूलाई आह
विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर गैरकानुनी रूपमा संस्था दर्ता गर्न लागिएको - सधियारलाई नसोधी, १५ दिने सूचना ननिकाली भ्रष्टाचार मिति: २०८३/०२/२६ श्री पत्रकारज्यू, नमस्कार। म धरान-१५, गणतन्त्र बस्तीका बासिन्दा ....... हुँ। मेरो घरको छेउमा रहेको सार्वजनिक जग्गा र बाटो मिचेर भ्रष्टाचारजन्य निर्णय भएको हुँदा आम नागरिकलाई जानकारी गराउन यो ब्रिफिङ दिन्छु। १. घटनाको सार: "सदियारलाई थाहै नदिई बाटो बन्द" .... .......को नाममा रहेको कि.नं. १०४०१० को नम्बरी जग्गा धरान-१५, गणतन्त्र बस्तीमा पर्छ। सो जग्गाको छेउमा रहेको सेउती खोलाको किनारको ऐलानी/पर्ति सार्वजनिक जग्गा ग
काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सवारी तथा यातायात ऐन २०८३ का श्रमिक विरोधी दफाहरु संशोधनका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशभरी खबरदारी कार्यक्रम गर्ने भएको छ । सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक मार्फत सरकारले फास्टट्रयाकबाट ल्याउन लागेको ऐनमा भएका त्रुटिहरु सच्याउन संगठनले जेठ १५ गते नै भौतिक पूर्वाधार मन्त्रालयलाई ध्यानाकर्षण गराइएपनि सरकारले वेवास्ता गर्दै पेलेरै ऐन ल्याउने संकेत पाएपछि संगठनले देशव्यापी आन्लोलनको तयारी स्वरुप देशैभरी खबरदारी कार्यक्रम गर्न लागिएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनुभयो । ब
धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपुर दरबार क्षेत्रमा रहेका लिम्बू समुदायका करिब सय वर्ष पुराना समाधि (चिहान) भत्काइएको भन्दै किरात याक्थुङ चुम्लुङ धरान नगर समितिले गम्भीर आपत्ति जनाएको छ। संस्थाले दोषी पक्षले समाधि पुनर्निर्माण गरे माफी दिन सकिने, अन्यथा कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ। बुधबार धरानमा आयोजित पत्रकार सम्मेलनमा चुम्लुङका अध्यक्ष तीर्थराज मादेम्बाले विजयपुर दरबार परिसरको मूल क्षेत्रमा रहेको सेन्ट्री तथा स्मारक आसपासका करिब दुई दर्जन समाधि जेठ २ गतेको स्थलगत अवलोकनका क्रममा भत्किएको अवस्थामा फेला परेको जानकारी दिए। उनका अनुसार बैशाखे पूर्णिमापछि समाधि