राजनीति

    Showing १,३२१-१,३३० of १,९५८ items.
  • कार्यपालिका बैठक बसेन

    विजयपुर : सानो विवादका कारण धरान उपमहानगरपालिकाको तीनवटा कार्यपालिका बैठक स्थगित भइसकेको छ । धरान १७ मा रहेको सप्तर्रंगी पार्कलाई उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बहुजातीय संग्राहालय बनाउनुपर्छ भन्ने एजेण्डा अगाडि सारेपछि कार्यपालिका सदस्य अनुप देवानले सो एजेण्डाको विषयमा असहमति जनाउदै बोलेका थिए । उनले बहुजातीय पार्क धरान १४ मा बन्दै गरेको र यसलाई सप्तरंगी पार्क नै बनाउदा धरानको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदा मेयर साम्पाङले अपशब्द बोल्दै कार्यपालिका सदस्यमाथि दुव्र्यवहार गरेको आरोप लगाउदै माफी नमागुन्जेल कार्यपालिका बैठक सञ्चालन नभई स्थगित हुँदै आएको छ । यस विषयमा मेयर साम्पाङक

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • ८५३ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • साम्पाङको अभिव्यक्तिप्रति आयोगको आपत्ति : ‘दलित लक्षित हैन’–साम्पाङ

    धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङको अभिव्यक्तिप्रति दलित समुदायले आपत्ति जनाएका छन् । साम्पाङले आफ्नो सामाजिक सञ्जालमा पोष्टाउँदै ‘जोडी खोज्नेहरुको बास उठ्न सक्छ, बल होइन बुद्धि लगा चमारे’ भन्ने अभिव्यक्ति दिएका थिए ।   सो अभिव्यक्तिप्रति राष्ट्रिय दलित आयोगले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै ध्यानाकर्षण गराएको छ । आयोगका माननीय अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्तक्षरित विज्ञप्ती बुधबार सार्वजनिक गर्दै नगरप्रमुख जस्तो जिम्मेबार पदमा बसेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तीमा भनिएको छ, ‘२०७९ मंसिर २७ गते धरान उपमहानगरपालिक

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • ८६५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समानुपातिकमा नाम परिवर्तन

    विजयपुर / निर्वाचन आयोगले समानुपातिक विजेता उम्मेदवार नाम सच्याएर पढाएको छ । नेकपा एमालेले रोलक्रमलाई मिचेर समानुपातिक उमेद्वारको नाम आयोगमा पेश गरेको भन्दै नाम सच्याएर पठाउन निर्वाचन आयोगले पत्राचार गरेपछि नेकपा एमाले समानुपातिक उम्मेदवार नाम लिष्ट सिफारिस गरे पढाएको छ । आयोगले समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाउन दोस्रो पटक पत्राचार गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १, प्रदेशसभा सदस्यतर्फको समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाएका थिए । ओलीको हस्ताक्षर रहेको आयोगलाई पठाएको पत्रमा अल्पसंख्यकतर्फ लहरु माया जिमी (याक्खा)को सट्टा उनीभन्दा अघिल्लो क्रममा रहेको यशोदा कायस्थको

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • ७९८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीबाट एकमात्र महिला केन्द्रमा प्रतिनिधित्व गर्दै

    सुनसरी / प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेकी केन्द्रीय सदस्य भगबती चौधरी प्रदेश १ कै एक मात्र निर्वाचित महिला उम्मेदवार बनेकी छिन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेसका बिजयकुमार गच्छदारलाई ५ हजार बढी मतले पराजित गर्ने चौधरी प्रदेश १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एमालेकी एक्ली महिला सांसद बनेकी छन्् । प्रतिनिधि सभातर्फ एमालेले ४४ सिट जित्दा ६ जना महिला उम्मेदवार निर्वाचित भएकोमा प्रदेश १ बाट भगबती चौधरी एक्ली महिला सांसद बनेकी हुन् । उनले गच्छदारलाई तेस्रो पटकको प्रयासमा पराजित गर्दै संसदको यात्रा तय गरेकी हुन् । नेतृ चौधरीले यसअघि ०७४ र ०७० सालको निर्वाचनमा गच्छदारसँग

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • ६९३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई अध्यक्षको फरक मत: ‘उपेन्द्र यादवको भनाई व्यतिगत’

    धरान /  प्रदेश तथा प्रतिनिधिसभाको सदस्यको निर्वाचन सकिए लगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग तालमेल सकिएको अभिव्यक्ति दिएका छन् । तर उनको अभिव्यक्ति व्यक्तिगत रहेको पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राईले बताएका छन् । उनले भने–‘अध्यक्ष यादवको भनाई व्यक्तिगत हो, पार्टीगत होइन, एमालेसँग तालमेल सकिएको छैन, सहकार्य अझै हुन्छ ।’ एमालेसँग गठबन्धन गरेर सप्तरी २ को प्रतिनिधिसभाबाट उठेका यादवतलाई जनमत पार्टीका चन्द्रकान्त राउत (सिके) ले दोब्बर भन्दा बढी मत ल्याएर जित हात पारेको केही समय अगाडि अध्यक्ष यादवले नेकपा एमालेसँगको तालमेल सकिएको

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • ५८९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवनिर्वाचित सुदन किराँतीलाई रमेश हतुवालीको खुल्ला पत्र

    सुदन दाइ अभिवादन।।भोजपुर जिल्लाले एउटा जुझारु युवा पाएकोले व्यक्तिगत रुपमा म धेरै खुशी भएको छु र सम्पुर्ण भोजपुरबासी नागरिकहरु पनि खुसियालीमा छन, भन्दै तपाईंलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।मलाई २०५६ सालदेखि यता मात्रै राजनीतिको केही कुराहरु थाहा भएको अवगत गर्दछु। तपाई २०६४ सालमै अत्यधिक मत ल्याएर माननीय बन्नु भएको थियो तर २०७० सालतिरै फेरि तपाईंलाई भोजपुरे जनताले अविश्वास गरेकै हो फलतः हार बेहोर्नु परेको थियो । त्यस्तै फेरि २०७४ मा अत्यन्तै धेरै जनताको अभिमत ल्याएर संसद भवन फेरि दोस्रोपटक छिर्नु भएको थियो । र आज मलाई विश्वास छ, मंसिर ४ को चुनाव पछिको जितले भने तपाईँमा तीव्र इच्छाशक्ति तथा उ

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • १,६०७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • "राजनीति जनताले गर्ने हो अदालतले होइन"

    धरान । वुद्धिजीवि एवम् राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर टंक न्यौपानेले मुलुकको राजनीति विग्रिएको वताएका छन् । सुनसरीको धरानमा नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त जनसभामा विहीवार कार्यक्रममा उक्त नेपालको राजनीतिक विग्रिएको भन्दै आक्रोस पोखेका हुन् । राजनीति गर्ने जनताले हो,त्यसका लागि जनताले सांसद चुनेर पठाउँछौ,अनि संसदले नीति निर्माण गर्ने हो तर यो मुलुकमा राजनीति २०४८ सालदेखि अदालतले गर्न थालेपछि जनताको राजनीति विगिएको प्रा.डा. न्यापानेको भनाई छ । उनले भने,‘२०४८ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी,तत्कालिन प्रधानमन्त्री गरिजा प्रसाद कोइराला अनि केपी शर्मा ओली नेतृत

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • १,४७० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अहिलेसम्म निर्वाचित भएको क्षेत्रमा अपेक्षाभन्दा बढी नै काम गरेको छु : आचार्य

    धरान/ सुनसरी क्षेत्र नं। २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नेकपा९एमाले० का भीम आचार्यले आफूले जनताको अपेक्षाभन्दा बढी नै विकास निर्माणका कामहरु गरेको बताएका छन् ।उनले आफूले जितेर गएको निर्वाचन क्षेत्रमा विकासका विभिन्न पूर्वाधारहरु बनाउन र स्थानीय सरकारमार्फत् विकास गतिविधि अघि बढाउन सहयोग गरेको फेहरिस्त पेश गरेका छन् । उनले आफू छोटो समय पर्यटन मन्त्री हुँदा विजयपुर, विष्णुपादुका, बराहक्षेत्र, रामधनी, बर्जु ताल, तालतलैया सबैमा पहिलो केन्द्रिय सरकारको बजेट पारेको बताए । ‘मैले नेपालमा दुई वटा इन्टरनेश्नल एयरपोर्ट सुरु गराएँ,’ उनले भने, ‘छोटो समयलाई पनि उपयोग गरेर काम गर

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • ८०९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरान विकासको मोडल हामी सँग छ’

    आगामी राजनिती र समाजमा निष्ठा र सर्मपणका लागि कसैले उदाहरण दिन्छ भने त्यो नाम हो रमेश बस्नेत । आफ्नो क्षेत्रका लागि आफ्नो सरकारी जागिर समेत छाडेर राजनितीमा आएका बस्नेत धरानको विकाशका लागि एक प्रतिबद्ध उमेद्धारपनि हुन् । मलाई के हुन्छ हैन मेरो ठाउले के पाउछ ? भन्ने सोच बोकेर राजनितीर समाजीक सेवामा सर्मपित भएका बस्नेत मङ्सिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ (क) का प्रत्यक्षतर्फका उम्मेदवार पनि हुन् । उनले साविक पा“चकन्या गाविसको २ कार्यकाल अध्यक्षसहित १५ वर्ष जनप्रतिनिधि भई काम गरिसकेका छन् । उनले राजनीतिक रूपमा धरान नगर कमिटी सदस्यदेखि १ नं. प्रदेश कमिटी सचिवालय सदस्यसम्मको भूमिक

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • १,२५० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘३१ वर्षमा नभएको काम ५ वर्षमा गरेर देखाउँछु’ भगवती चौधरी

    सुनसरी क्षेत्र नं. ३ बाट मंसिर ४ गतेको निर्वाचनमा प्रतिष्पर्धा गर्ने भगवती चौधरी नेकपा एमालेकी प्रभावशाली नेतृ हुन् । चौधरीले यसपटक जनताले आफुलाई अनुमोदित गरेर संसदमा पठाउने दावी गरिरहेकी छिन् । जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने लक्ष्य लिएकी चौधरीले ३१ वर्षमा नभएको काम ५ वर्षमै गर्ने दावी समेत गरेकी छिन् । ३ दशकदेखि समाजसेवा, महिला सशक्तिकरण र आर्थिक सशक्तिकरणमा सक्रिय नेतृ भगवती चौधरीस“ग निर्वाचनका विषयमा केन्द्रीत रहेर गरेको कुराकानीको संक्षेपः १) निर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ ? सुनसरी क्षेत्र नं. ३ मा नेकपा (एमाले) निर्वाचनमा प्रतिष्पर्धा गर्न तम्तयार भएको छ । वडा, नगर ट

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • २,४१० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved