राजनीति

    Showing १११-१२० of १,९५८ items.
  • मनोजः भूगोल र मन जोड्न आएको मान्छे

    मनोज भट्टराई, यो नाम सुन्नासाथ एउटा श्यामल वर्णको अलि होचो कदको मान्छेको विम्ब आउँछ । त्यसैमा जोडिन्छ निलो कोट र पाइन्ट । जस्तो कि कहिलेकाहीँ निलो र कालो रङ्गको संयोजन हेर्ने होभने मनोज भट्टराई हेरुजस्तो । हामीले चिनेको मनोज भट्टराईको खास नाम सूर्यबहादुर भट्टराई हो, तर सबैले चिन्ने वा प्रिय नाम मनोज भट्टराई नै हो । मनोज भट्टराई नामले यति धेरै चकचक गरेको छ नि, खसोखासमा सुर्यबहादुर भट्टराई नामलाई नागरिकतामा कहिँ चेप्टाएर राखिदिएको छ ।  तत्कालिन नेकपा माओवादीको पेचिलो सङ्घर्षले नेतृत्वकोरुपमा जन्माएको हो, मनोज भट्टराईलाई । त्यसैले उनी ०७४ र २०७९ गरि दुई पटक धरान–१७ को वडाध्यक्ष भए ।

    • प्रकाशित मितिः माघ २८, २०८२
    • ४१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मतदाताको मन जित्ने दौड : झापा–१ मा १५ उम्मेदवार आमनेसामने

    झापा/  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी तीव्र बनेको छ। दलका शीर्ष नेता देखि नयाँ अनुहारसम्म मतदाताको मन जित्न घर–घरमा पुगिरहेका छन्। भारतसँग सिधा सीमा जोडिएको, व्यापारिक नाका र सामाजिक–वैचारिक विविधता बोकेको झापा–१ यसपटक पनि पूर्वी नेपालको राजनीतिक प्रयोगशालाका रूपमा देखिएको छ। यहाँको नतिजाले केवल स्थानीय प्रतिनिधित्व मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत सन्देश दिने अपेक्षा गरिएको छ। मेचीनगर नगरपालिकाका १५ वडा, बुद्धशान्ति गाउँपालिकाका चार वडा र भद्रपुर नगरपालिकाका दुई वडा समेटिएको यस क्ष

    • प्रकाशित मितिः माघ २७, २०८२
    • ३९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान केन्द्रित सुनसरी–१ मा दल र स्वतन्त्र गरी २६ जनाबीच कडा प्रतिस्पर्धा

    धरान/  सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। राजनीतिक दलका १९ जना र स्वतन्त्रतर्फ सात जना उम्मेदवार रहेको निर्वाचन कार्यालयका अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए। निर्वाचन अधिकृत घिमिरेका अनुसार गत माघ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी २६ जनालाई निर्वाचन चिह्न प्रदान गरिएको थियो भने माघ १० गते उम्मेदवारलाई परिचयपत्र वितरण गरिएको थियो। आगामी निर्वाचनमा यस क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी,

    • प्रकाशित मितिः माघ २७, २०८२
    • ३८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानसहितकाे सुनसरी १ मा एमालेले बनायो गोप्य प्रचार रणनीति

    धरान/ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा आफ्ना सूर्यध्वजावाहक उमेदवार टिकाराम लिम्बूलाई विजयी गराउन नेकपा (एमाले) ले प्रचार रणनीति बनाएको छ । रणनीतिक योजनाहरु भने सार्वजनिक गरिएको छैन ।  सोमबार साँझ प्रचार कमिटीको पहिलो बैठक मार्फत कमिटीलाई विस्तार गर्दै प्रचार रणनीति तयार गरिएको हो । बैठकमा निर्वाचन परिचालन कमिटीका हाइकमाण्ड सदस्य तथा प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राईले फागुन २१ गतेसम्मको कामको सूचि (क्यालेण्डर) नै तयार पारेर सोही अनुसार प्रचारको कामलाई व्यवस्थित गर्नेगरी कामको रणनीतिक योजना बैठकमा प्रस्तुत गरेका हुन् ।  बैठकपछि

    • प्रकाशित मितिः माघ २६, २०८२
    • ५७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा १४ वटै जिल्लामा निर्वाचन सुरक्षाका लागि सेना परिचालन

    धरान/ आगामी फागुन २१ गते हुने प्रतिनिधिस भानिर्वाचनको लागि कोशी प्रदेशका १४ वटै जिल्लामा नेपाली सेना परिचालन गरिएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सेना परिचालन गरिएको हो । नेपाल सरकारको निर्देशन तथा गृह मन्त्रालयबाट जारी ‘एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२’ अनुरूप आजदेखि प्रदेशभर नेपाली सेनाका फौजहरू परिचालन गरिएको सेनाले जनाएको छ। उक्त योजनाअनुसार सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी नागरिक प्रशासनलाई सहयोग पुर्‍याउने, संवेदनशील क्षेत्र तथा महत्वपूर्ण पूर्वाधारको सुरक्षा गर्ने, निर्वाचन अवधिमा सम्भावित आपत्कालीन अवस

    • प्रकाशित मितिः माघ २२, २०८२
    • ४७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोकप्रियताको राजनीतिले देश जोखिममा पर्छ :विजय लिम्बू

    धरान/  युकेमा रहनु भएका विजय लिम्बूले वर्तमान चुनावी माहोल खतरनाक दिशातर्फ उन्मुख भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले राखजनीतिले विचार, नीति र कार्यक्रमभन्दा टाढा गएर अनुहार र लोकप्रियताको खेल बन्दै जानु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् । लिम्बूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा देश चलाउन आकर्षक अनुहार वा राम्रो बोल्ने कला पर्याप्त नहुने उल्लेख गर्दै आर्थिक नीति, स्पष्ट योजना, निर्णय क्षमता र इमानदार नेतृत्व नै राष्ट्र सञ्चालनका आधार भएको धारणा राखेका छन् । “राम्ररी बोल्न सक्नु योग्यता होइन, क्यामेरा फ्रेन्ड्ली हुनु क्षमता होइन,” भ

    • प्रकाशित मितिः माघ २०, २०८२
    • ४३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिन’— वराहक्षेत्रमा शपथ खाएर मैदानमा उत्रिए सुजेन्द्र तामाङ

    धरान/  नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं. १ का उम्मेदवार सुजेन्द्र तामाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विकास, सुशासन र इमानदारीमा आधारित आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेन्डा बनाएका तामाङले धर्तीको पहिलो तीर्थस्थल मानिने वराहक्षेत्र मन्दिरमा पुगेर भ्रष्टाचार नगर्ने र हुन नदिने संकल्प गरेको बताएका छन्। ‘म भगवानको नाममा शपथ खाएर मैदानमा उत्रिएको हुँ। एक रुपैयाँ पनि भ्रष्टाचार गर्ने छैन, गल्ती गर्ने छैन,’ तामाङले भने। उनले पूर्व जनप्रतिनिधिहरूले गरेका कमजोरी र गल्तीहरू दोहोरिन नदिने प्र

    • प्रकाशित मितिः माघ २०, २०८२
    • ३५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भगबती चौधरीलाई जिताउन महिला एकढिक्का

    सुनसरी/ “बाढी पीडित मा दिदी आउनुभयो,पटक पटक घटना हुदाँ दिदी आउनुहुन्छ, एक कल फोन गर्दा दिदी आउनुहुन्छ । अहिले सम्म अरु को नेता आएका छन ?” सुनसरी क्षेत्र नम्बर ३ बर्जुकी लक्ष्मी बुढाथोकीले भन्नुभयो “आफनो मान्छे आफनै हुन्छ, हामी छातीमा हात राखेर भन्छौ दिदीलाई जसरी पनि जिताएर पठाँउछौ” । चुनाबका बेला आएर ठूल्ठूला आश्वासन दिने तर चुनाब पछि वास्तै नगर्ने भनेर नेताहरुलाई जनताले गुनासो गरिहदा भगबती चौधरीलाई भने गाँउका महिलाले सधैभरी सँगै रहने नेता भनेर यस्तो बिश्वास देखाइरहेका छन । भगबती चौधरी दिनरात जनताको लागि खटेको देखेका जनता अरु पार्टी त्यागेर एमालेमा आउने क्रम पनि

    • प्रकाशित मितिः माघ १९, २०८२
    • ५०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवस सुनसरीमा भव्य रूपमा सम्पन्न

    धरान/प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसका अवसरमा सुनसरीमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रेस सेन्टर नेपाल सुनसरीद्वारा आयोजित कार्यक्रम धरान–३ स्थित सदन रोडमा रहेको प्रेस सेन्टर सुनसरीको कार्यालयमा सम्पन्न भएको हो। कार्यक्रम जिल्ला अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेकपाका केन्द्रीय सदस्य जीवन राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले प्रेस सेन्टर क्रान्तिकारी चेत बोकेको पत्रकारहरूको सशक्त सङ्गठन भएको उल्लेख गर्दै जनपक्षीय पत्रकारितामार्फत आवाजविहीन जनताको आवाज बन्न पत्रकारहरूलाई आग

    • प्रकाशित मितिः माघ १६, २०८२
    • ४२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोप्य मुचुल्का, विवादित फैसला :राजनितिक पहुँचका आधारमा न्यायिक समितिले गर्यो फैंसला

    सुन्दरहरैंचा/  राजनितिक पहुँचका आधारमा स्थानीय तहमा रहेको न्यायिक समितिले निर्णय गर्दा नागरिकहरुले अनावश्यक मुद्दामामिला झेल्न बाध्य हुनपर्छ भन्ने गतिलो उदाहरण बनेको छ ,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ को कुलोरपैनी प्रकरण । फिल्ड र नक्सामा समेत नभएको कुलोरपैनीको बिषय उठाएर सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ निवासी दुर्गा महतका छिमेकी कृष्णदेव अधिकारीले राजनितिक पहुँचको आधारमा न्यायिक समितिमा उजुरी हालेको आधारमा सहि तरिकाले छानविन नै नगरि फैसला गर्दा महत परिवार तनावमा छन् । न्यायिक समितिको फैसलालाई नै जिल्ला अदालत मोरङले पनि सदर गरिदिएपछि महत परिवार थप तनावमा परेको छ । जि

    • प्रकाशित मितिः माघ १५, २०८२
    • ७४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved