राजनीति

    Showing 1,121-1,130 of 1,922 items.
  • सिमाना मिच्नु नेपाललाई हेपेको अनुुभुति : ओली

    इलाम /  नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राष्ट्रले अर्को राष्ट्रमो भूमि मिच्नु जायज नभएको बताएका छन् । पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद बैठकलाई सम्बोधन गर्न इलाम आएका ओलीले इलामको पशुपतिनगर पुगी सिमा अवलोकन पश्चात भारतले नेपाली भूमि मिचेकोप्रति इंगित गर्दै यस्तो बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दे ओलीले नेपाल र भारत असल छिमेकी भएको बताउदै नेपाली भूमि मिच्ने काम गर्न नहुने तर्क राखेका थए । दुई देशको सिमानाको दशगजामा प्रहरी पोष्ट सञ्चालन गर्ने र बेला बेला सिमानामा समस्या ल्याउनु नेपालमाथिट हेपाहा प्रवृति रहेको उनको भनाई थियो उनले भने

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 755 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरानमा २४ औं मनमोहन स्मृति दिवस

    धरान /धरान उपमहानगर १५ श्यामचौकमा रहको स्व. मनमोहन अधिकारीको सालिकमा माल्यार्पण गरेर बुधबार २४ औ मनमोहन स्मृति दिवस मनाएको छ । नेकपा एमाले धरान १५ वडा कमिटीको आयोजनामा भएको सो कार्यक्रममा नेकपा (एमाले) का संस्थापक अध्यक्ष तथा प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिस्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताइएको थियो । १५ वडाकमिटी अध्यक्ष ज्ञानेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिति १.प्रदेश सुनसरी क्षेत्र न.१.सांसद तथा प्रदेश सचिवालय सदस्य रमेश बस्नेत रहेका थिए । स्मृति दिवस

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 759 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिनु पर्ने सन्देश दियो’

    मोरङ / नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरू संग कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहना अनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताए। उनले युवाको भावना अनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको उल्लेख गरे । उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी छ। अब युवाहरूलाई अवसर दिँदै जिल्लादेखि स्थानीय तह हुँदै वडा र टोलसम्म संगठन गर्नुपर्ने देखिएको छ कोइरालाले भने मतद

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • 614 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महानगर पूर्व बजेट छलफलमा करको दायरा बढाउन सुझाव

    विराटनगर / विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा सोमबार उद्योग वाणिज्य महासंघ, हिसान, प्याब्सन, अफिन, घरेलु तथा साना उद्योग महासंघ लगायतका प्रतिनिधिहरुलाई बोलाएर बजेटका विषयमा छलफल गरेको छ । छलफलमा सहभागीहरुले करको दर नभई दायरा बढाउनुपर्नेमा जोड दिएका थिए । हाल महानगरले केही क्षेत्रमा दोहोरो कर उठाइरहेको समेत सहभागीहरुले गुनासो गरेका थिए । छलफलमा अफिनका अध्यक्ष डा. शंकर अधिकारी, प्याब्सनका केन्द्

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 689 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका राजनैतिक दलका प्रतिनिधि सिंहदरबारमा

    धरान / धरानका राजनैतिक दलले धरानको खानेपानी समस्या समाधान गर्न ‘बहुुउद्येशीय योजना’ आवश्यक पर्ने भन्दै त्यसका लागि बजेट विनियोजन गर्न अर्थमन्त्री सँग माग गरेका छन् ।  सोमबार मन्त्रालयमा अर्थमन्त्री डा.प्रकाश शरण महतसँग सयुक्त रुपमा भेट गर्दै धरानका राजनैतिक दलका प्रतिनिधिहरुले धरान तमोर सुरुङ मार्गलाई ‘बहुुउद्येशीय योजना’ को रुपमा बिकास गर्न बजेट समेत माग गरेका छन् ।  ‘धरानको विषयमा अहिले जे जस्ता कुराहरु बाहिर आएका छन् ती सस्तो लोकप्रियताका लागि मात्र आएका हुन्’ धरानका पुुर्व नगर प्रमुख तथा नेपाली कांग्रेसका नेता तिलक राईले भने ‘धरानको

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 816 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलहरु बजेट माग्न काठमाण्डौ

    धरान / केन्द्रीय स्तरीय नेताको पहुँच धरानमा नभएकै कारण संघीय बजेट निर्माण हुदा धरान जहिल्यै उपेक्षित हुने गर्छ । हुन सुनसरी क्षेत्र नं. १ बाट दिग्ग्ज नेताहरुले निर्वाचित जित्छन् र महत्वपूर्ण महत्वपूर्ण मन्त्रालयको जिम्मेवार पाउँछन् तर बजेटमा धरान जहिल्यै उपेक्षित हुन्छ । यस क्षेत्रबाट स्व. मनमोहन अधिकारी, स्व. गिरिजाप्रसाद कोइराला जस्ता हस्ती निर्वाचित भएर प्रधानमन्त्री भए, अहिले ०७९ को संघीय निर्वाचनमा जसपाका नेता अशोक राई मन्त्री बनेका छन् । विगतमा प्रधानमन्त्री भएकाले पनि यस क्षेत्रको विकासमा कुनै बजेट छुट्याएकै कारण आगामी संघीय बजेटमा धरानलाई प्राथमिकतामा राख्न स्थानीय राजनीतिक दलका नेताह

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 685 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फेरि बल्झियो धरान र इटहरीको सीमा क्षेत्र

    धरान /युवा संघ इटहरीले धरान उपमहानगरपालिकाले पानी पियामा राखेको सीमा प्राम्भको बोर्ड फालिदिएको छ ।कोशी राजमार्ग अन्तर्गत तरहरादेखि माथि पानी पियामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको टोली पुगेर आइतबार सीमा प्रारम्भ बोर्ड राखेको थियो । तर बोर्ड राख्नसाथ नेकपा एमालेको भातृ संगन राष्ट्रिय युवा संघ इटहरीले उखेलेर फालिदिएपछि मेयर हर्क साम्पाङ सीमानाका विषयमा कानूनी लडाइ लड्ने बताएका छन् । उनले हर्क हर्क साम्पाङ ए रेभुलेसन फेसबुक पेजबाट यसरी कानुनी लडाइ लड्ने बताएका हुन् । उनले सामाजिक सञ्चालमा सोमबार पाँच घण्टा अगाडि ‘हाम्रो साँध सिमानामा घेराबारा गर्ने काम हाम्रो अधिकार हो ! यो अधि

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 1,078 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा पहिचानबादीको आन्दोलन

    ईटहरी / ईटहरीमा कोशि प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलन गरिएको छ। प्रदेश नं.१ को नाम ‘कोशी’ भएपछि पहिचानवादीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् पहिचानको आन्दोलनमा सहादत प्राप्त गरेका पदम लिम्बु {लाजेहाङ} को शव परिक्रम तथा श्रद्धाञ्जली सभामा निषेधित क्षेत्रमा प्रवेश गर्दा प्रहरीले रोक्ने क्रममा दुवैतर्फ झडप भएको् थियो। विराटनगर प्रशासनले  दमन गरेको हुदा आन्दोलन गरिएको पहिचानबादीहरूले बताए।‘ ठूलो मात्रामा आन्दोलनमा सहभागी संख्या भएका कारण सुरक्षाकर्मी पनि बाक्लो मात्रामा परिचालन गरिएको छ,’ डीएसपी माधवप्रसाद काफ्लेले भने, ‘उच्छृङ्खल गतिविधि हुन नदिनका

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 893 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा खानेपानीको समस्या जस्ताको तस्तै

    धरान /  धरानमा दीर्घकालीन खानेपानी आयोजना सम्पन्न भएर बोर्डमा आइसक्दा पनि धरानमा खानेपानी अभावको समस्या जस्ताको तस्तै रहेको छ । ०७९ को स्थानीय निर्वाचनपछि खानेपानीको मुख्य एजेन्डा बोकेर आएका स्वतन्त्र उमेद्वार हर्क साम्पाङ निर्वाचित भएसँगै खानेपानी समस्या समाधानमा दिनरात खटिए पनि दीर्घकालीन खानेपानी समस्या समाधानभन्दा पनि अल्पकालीन योजना अगाडि बढाउँदा अहिले पनि धरानमा खानेपानीको समस्या चुलिएको हो । शुक्रबार धरान ३ मेरीगोल्ड स्कुल छेउमा खानेपानी थाप्न लाइनमा रहेका सर्वसाधारणले तीन दिनदेखि खानेपानी धारामा नआएको बताए थिए । यस्तै धरान १५ मा ११ दिनदेखि खानेपानी नआएको भन्दै सामाजिक सञ्जा

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 996 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लाजेहाङ शव यात्रामा प्रहरीको हस्तक्षेप

    मोरङ / पहिचानको आन्दोलनमा सहादत प्राप्त गरेका पदम लिम्बु (लाजेहाङ) को शव परिक्रम तथा श्रद्धाञ्जली सभामा निषेधित क्षेत्रमा निषेधित क्षेत्रमा प्रवेश गर्दा प्रहरीले रोक्ने क्रममा दुवैतर्फ झडप भएको् थियो । झडपमा परी ६ जना प्रहरी र चार जना पहिचानवादी घाइते भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा झडप भएको थियोे । झडपमा परी तीन जना प्रहरी र ६ जना आन्दोलनकारी पनि घाइते भएको पोखरेलले जानकारी दिए । निषेधित क्षेत्रमा प्रवेश गरेपछि पहिचानवादीविरुद्ध प्रहरीले ८१ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । दोहोरो झडपमा एक जना प्रहरीको टाउकोमा चोट

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 706 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved