राजनीति

    Showing 1,111-1,120 of 1,922 items.
  • चरित्रहत्या भएको भन्दै वडाध्यक्षले आपति जनाए

    धरान /धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने प्रयास गरिएको बताएका छन् । धरान उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका भट्टराईले पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनर्गल हल्ला फिँजाएर चरित्र हत्या गर्ने प्रयास केही तत्वले गरेकोप्रति आपत्ति जनाएका छन् । उनले यसका लागि आफूले कानुनी उपचार खोजिरहेको बताए । उनले भने–‘सामाजिक सञ्जालमार्फत मेरो बारेमा अनर्गल हल्ला फिजाएर भ्रम छर्ने काम गरिएको पाइएको छ, यसले मेरो चरित्र हत्या हुने काम गरेको छ, म कानुनी उपचारमा जाने तयारीमा छु। मङ्गलबार वडाकार्यालयमा पत्रकार सम्मेलन गर्द

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • 2,050 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संरक्षणको पखाईमा निशानदेवी मन्दिर

    धरान / धरान उपमहानगरपालिका वडा नं. ५ मा रहेको निशानदेवीको मन्दिर । जुन मन्दिर ऐतिहासिक, पुरातात्विक सम्पदाको रुपमा लिन सकिन्छ । धरान उपमहानगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको सूचिमा राखेको छैन भने यसको संरक्षणमा चासो पनि दिएको छैन । साविकको पाचकन्या गाविस तथा हालको धरान उपमहानगरपालिका वडा नं. ५ मा पर्ने धार्मिक क्षेत्रको रुपमा रहेको निशानदेवी मन्दिर भगनावेश अवस्थामा रहेको छ । पौराणिक इतिहास बोकेको मन्दिर भए पनि यसको संरक्षणमा नगरपालिकाको चासो देखाएको पाइदैन । ३० बर्ष अगाडि यो मन्दिर जस्तो थियो अहिले पनि त्यस्तै अवस्थामा रहेको पुजारी विदुुर भण्डारी बताउछन् । मन्दिरको स्थापनाको विषयमा स

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • 821 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कानेपोखरी एमालेमा चरम विवाद

    मोरङ / मोरङको कानेपोखरी गाउँपालिकाले खरिद गरेको जग्गामा भ्रष्टाचारभएको र आफ्ना नेता संलग्न रहेको भन्दै त्यहाँका २५० जना एमालेका स्थानीय नेता तथा कार्यकर्ताले राजीनामा दिएका छन् ।  यसरी राजीनामा दिनेमा नेकपा एमाले मोरङ जिल्ला सदस्य नवीन पौडेल, गाउँ कमिटी सचिवालय सदस्य खड्गबहादुर बस्नेत, युवा नेता कुमार फुयाँल, उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य डिल्ली फुयाँल, अशोक फुयाँल, जेष्ठकम्युनिस्ट सदस्य मदनप्रसाद फुयाँल, संगठक युवराज दवाडी,राजकुमार बराल,पालिकाका इन्चार्ज नारायण कुमार बस्नेत,सह–इन्चार्ज भोलानाथ पराजुली,निर्वाचित वडा तथा कार्यपालिका सदस्य सुशीला श्रेष्ठ (मुना), राजकुमार ल

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 878 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोकाबाट पानी ल्याउने सहमतिको प्रयास सकारात्मक

    धरान /  सीमा विवाद र असहमतिले चर्चा पाएको धरान खानेपानीको कोका श्रमदान महाअभियानमा सहमतिको प्रयास सकारात्मक ढंगबाट अगाडि बढेको छ । वराहक्षेत्रका नगर प्रमुख रमेश कार्की र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच छलफलमा दुवै पक्षबाट आ आफ्नो कुरा अगाडि राखेका थिए । सो अवसरमा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि कोकाबाट पानी ल्याउनका लागि संस्थागत निर्णय, वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन र धरानलाई सशुल्क पानी वितरण गर्न लागिएको हो भने बराहक्षेत्रलाई निश्चित कर दिनुपर्ने ग्यारेन्टीसहितको लिखित सहमति गर्नुपर्ने कुरा अगाडि स

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • 734 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुशासन कायम नहुँदा देशमा आर्थिक अराजकता बढदै

    विराटनगर/ नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद डा. शेखर कोइरालाले सरकारले सुशासन कायम गर्न नसकेकै कारण मुलुकमा आर्थिक अराजकता बढ्दै गएको बताएका छन् । नेपाली लेखक संघ मोरङले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सुशासन, जवाफ देहिता, जिम्मेवारी र पारदर्शिता नभएसम्म जनताले राहत महसुस नगर्ने उल्लेख गरे । उनले अहिलेको आर्थिक अराजकता बाट मुलुकलाई पार लगाउन एउटा दलले मात्रै नसक्ने जिकिर गरे । “अहिले मुलुक अत्यन्तै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । आर्थिक अराजकता बढ्दै गएको छ । विस्तारै राजनैतिक, सांस्कृतिक क्षेत्रमा पनि अराजकता बढ्दै गएको छ।

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • 911 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन शर्माको सक्रियता

    विराटनगर / मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य निर्वाचित डा.सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने अभियानमा जुटेका छन् । उनले एकपछि अर्को चुनावी एजेन्डामा गरेको बाचनको प्रतिबदता पुरा गर्दै गएका छन। सांसद शर्मा अहिले सुकुम्वासीको समस्या समाधान गर्न लागि परेका हुन् ।चुनावी अभियानका क्रममा उनले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र सुकुम्वासी समस्या समाधानमा काम गर्ने विषयलाई प्राथमिकताका साथ उठाएका थिए । अहिले तिनै काम पुरा गर्न निरन्तरको दौडधुप पछि पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्च

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • 804 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • व्यवहार सच्याउन साम्पाङलाई पत्रकार महासंघको आग्रह

    मोरङ /  धरान उपमहानगरपालिकााक मेयर हर्क साम्पाङ राईलाई व्यवहार सच्याउन नेपाल पत्रकार महासंघ सुनसरीले आग्रह गरेको छ । वैसाख १४ गते कार्यपालिका बैठक बस्न नसकेको विषयमा मेयर साम्पाङलाई जिज्ञसा राख्ने क्रममा उनले ‘तपाई कुन पार्टीको पत्रकार’ सोधेपछि उनले सोधेको प्रश्न व्यवहारिक नभएको भन्दै महासंघले प्रेस विज्ञप्ती प्रकाशित गरेर सच्चिन आग्रह गरेको हो । महासंघ सुनसरीका सचिव ध्रुव ढकालद्वारा हस्ताक्षरित विज्ञप्तीमा मेयर जस्तो सार्वजनिक पद धारण गरेका व्यक्तिले अर्मादित ढंगबाट सञ्चारजगतप्रति गरेको व्यवहारले सञ्चार क्षेत्रप्रति नकारात्मक सन्देश जाने भएकोले यस्ता कार्यले सञ्चारकर्म

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • 1,023 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फिदिममा एमाले अध्यक्ष ओली लक्षित मसाल जुलुस

    पाँचथर/  पाँचथरको सदरमुकाम फिदिममा नेकपा एमालेका अध्यक्ष केपी ओली विरुद्ध पहिचानवादीहरुले मसाल जुलुस निकालेका छन् । प्रदेशको नाम ‘कोशी’ राखेको भन्दै उनीहरुले विरोधमा मसाल जुलुस निकालेका हुन् । फदिमस्थित चुम्लुङ हिमबाट निस्केको मसाल जुलुस शिवालय, लोकतन्त्र चोक र भानु मार्ग हुँदै गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्ने पहिचानवादीहरुले जबरजस्त ढंगबाट ‘कोशी’ पक्षमा मतदान गराएको दाबी गर्दै कोशी नाम खारेजीको माग गरेका थिए । मसाल जुलुसको नेतृत्व भने संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन र किराँत याक्थुङ

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • 780 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कानेपोखरी गाउँपालिकाको जग्गा खरिदमा अनियमितताको आशङ्का

    मोरङ / मोरङको कानेपोखरी गाउँपालिकाले पालिकाको केन्द्र स्थापनाको लागि भन्दै खरिद गरेको १ विगाहा जग्गामा ‘कमिशन’को चलखेल भएको हुनसक्ने देखिएको छ । जग्गा प्राप्ती ऐन २०३४ अनुसार पालिकाले आव्हान गरेको प्रस्तावमध्ये कम मूल्यको प्रस्तावलाई बिना कारण पाखा लगाएको छ भने खरिद गरिएको जग्गा पनि जग्गाधनीले प्रस्ताव हालेभन्दा बढी मूल्य दिएको पाइएको छ । पालिकाले कानेपोखरी गाउँपालिका वडा नं. ५ मा प्रतिकठ्ठा १० लाख २५ हजारका दरले २० कठ्ठा (१ विघा) जग्गा २ करोड ५ लाखमा खरिद गरेको छ । पालिकाले जारी गरेको सूचना बमोजिम कम मूल्यमा जग्गा उपलब्ध गराउने उषा चापागाईंको दर्ता भएको निवेदनलाई भने पाखा

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • 955 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फेरि बल्झियो धरान र इटहरीको सीमा क्षेत्र

    धरान / युवा संघ इटहरीले धरान उपमहानगरपालिकाले पानी पियामा राखेको सीमा प्राम्भको बोर्ड फालिदिएको छ । कोशी राजमार्ग अन्तर्गत तरहरादेखि माथि पानी पियामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको टोली पुगेर आइतबार सीमा प्रारम्भ बोर्ड राखेको थियो । तर बोर्ड राख्नसाथ नेकपा एमालेको भातृ संगन राष्ट्रिय युवा संघ इटहरीले उखेलेर फालिदिएपछि मेयर हर्क साम्पाङ सीमानाका विषयमा कानूनी लडाइ लड्ने बताएका छन् । उनले हर्क हर्क साम्पाङ ए रेभुलेसन फेसबुक पेजबाट यसरी कानुनी लडाइ लड्ने बताएका हुन् । उनले सामाजिक सञ्चालमा सोमबार पाँच घण्टा अगाडि ‘हाम्रो साँध सिमानामा घेराबारा गर्ने काम हाम्रो अधिकार हो

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 874 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved