राजनीति

    Showing 1,001-1,010 of 1,922 items.
  • सुन तस्करीका नाइके पक्राउ नगरिए सदनमा अनशन बस्ने सांसद शर्माको जिकिर

    काठमाडौं / प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सुन तस्करी प्रकरणका संम्लग्न रहेका मुख्य नाइकेलाई पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणा गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो जिकिर गरेका हुन् । सुन तस्करीका मुख्य नाइके पक्राउ गर्नका लागि सात दिनसम्मको समय दिने सो समय सम्म पनि नाइके पक्राउ नगरीएको खण्डमा सुन ओसार्ने भरियालाई मात्र थुन्ने काम भएमा आफू सदनमै अनशनमा बस्ने उनले घोषणा गरेका छन । ‘यदि समय लिने हो भने ७ दिनभित्र सुन तस्करीका संलग्न मुख्य नाइके पक्राउ गछौँ भनेर भन्नुपर्यो, यदि यो विषयलाई घुमाएर समान्य ढंगले हेरियो र भरियालाई मात्र थुनेर ना

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 790 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीमाथि गरियो आशंका

    काठमाडौं  / नेपाली कांग्रेसका सांसद सुनिल शर्माले कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।संसदीय दलको कार्यालयबाट पत्रलेख्दै शर्माले साउन १० भन्दा अगाडि नै दलको बैठकमा बोलाउन माग गरेका छन् । निवेदनमा शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट भएको सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीले गर्ने भूमिकाबारे शंका उत्पन्न भएकाले सो बिषयमा कांग्रेस संसदीय दलको बैठक बसेर छलफल गर्नुे पर्ने देखिए पछि वैठकमा आवान गरेका बताएका छन ।  

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 740 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मदन भण्डारी फाउण्डेशन,सुनसरीको सम्मेलन ईटहरीमा

    इटहरी/ मदन भण्डारी फाउण्डेशन,सुनसरीको सम्मेलन शनिबारका  इटहरी नगर पार्टीको सभाहलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमा एमालेका प्रदेश नेता खेमराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पोलिटब्यूरो सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राईले मदन भण्डारी र उहाँद्वारा प्रतिपादित योजनालई मान्यता दिदै द्रुस्तै व्यवहारमा उतार्न सके मात्र एमाले पार्टी दरिलो र सफल हुने बताए । यस अनुसार चल्न सबैजनाको प्रतिबद्ध हुनुपर्ने बताए । आफु सुनसरीको इन्चार्ज भएका नाताले अब पार्टी सुदृढीकरण गरेर लानु पर्ने समय आएको समेत उनले बताए । फाउन्डेसनका प्रदेश अध्यक्ष तथा पार्टी केन्द्रीय सल्लाहकार गोपाल गु

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 809 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदान जलाधार क्षेत्रतर्फ केन्द्रित

    धरान/  धरानमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रम संस्कतिको विकास गरेपछि वडाहरुले यसको अनुशरण गरेका छन् । मेयर साम्पाङले शनिवारलाई श्रमबार घोषणा गरेर जलाधार क्षेत्रमा वृक्षरोपण गर्ने, खानेपानीको मुहान संरक्षण गर्ने लगायतका धेरै कामहरु गर्दै आउनु भएको छ । यसै अनुरुप धरान उपमहानगरपालिका वडा नं. १४ ले पनि शनिवारलाई श्रमबार घोषणा गरेर आफ्ना वडामा रहेका मठमन्दिर, जलाधार क्षेत्रको संरक्षणमा लागेको हो । गत शनिवारबाट वडाले धरान १४ मा रहेका जलाधार क्षेत्रको संरक्षण अभियान शुरु गरेको छ । गत हप्ताको शनिवार धरान १४ मा रहेका सेउती खोलामा तटबन्धन लगाउने कामबाट शुरु गरेको यो अभियान य

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 913 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीको स्मृतिमा ‘ग्रिन एण्ड क्लिन धरान अभियान’ शुरु

    धरान / आज बीपी स्मृति दिवस । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ र धरान उपमहानगर समितिले धरानमा कार्यक्रमको आयोजना गरेका छन् । नगरसमिति र सुनसरी क्षेत्र नं. १ को संयुक्त आयोजनामा धरान १३ र २० मा रहेको बीपी स्मृति पार्कमा राखिएको बीपीको शालिकमा माल्यार्पणसँगै वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । कोशी प्रदेशका विना विभागीय मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप सुनुवारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै मन्त्री सुनुवारले नेपाली काँग्रेसमा आवद्ध जो कोहीले वीपीले प्रतिपादन ग

    • प्रकाशित मितिः साउन ६, २०८०
    • 1,092 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सागुरीगढीद्वारा सुकुम्बासीलाई निस्सा प्रदान गर्दै

    धनकुटा/  धनकुटाको साँगुरीगढी गाउँपालिकाले पालिका भित्रका भूमिहीन सुकुम्वासी तथा दलितहरुलाई लालपुर्जा वितरण गर्नका लागि ल निस्सा प्रदान गर्न थालेको छ । सागुरीगढीले गाउँपालिकाका ३९ घर परिवारका भूमीहीन सुकुक्बासी तथा दलितहरुलाई लालपूर्जा वितरण गर्नु अघिको प्रक्रिया अन्तर्गत निस्सा प्रदान गरेको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाले सागुरीगढी गाउँपालिकासँग सहकार्य गरेर निस्सा प्रदान गर्ने काम शुरु गरेको गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । उनका अनुसार निस्सा वितरण गरिएकाहरु मध्ये १० परिवार भूमीहिन दलित र २९ घरपरिवार सुकुम्बासी भूमिहिन रहेका छन् । राष्ट्रिय भूम

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 754 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माग सम्बोधन नभएसम्म नगरपरिषद बहिष्कार गर्ने चेतावनी

    धनकुटा / नगरप्रमुखले बहुमत सदस्यहरुको मागलाई वेवास्ता गरेको भन्दै धनकुटामा सदस्यहरुले नगरपरिषद्को बैठक बहिष्कार गरेका छन् । धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले आफूहरुको माग सम्बोधन नगरेसम्म नगरपरिषदको बैठक बहिस्कार गर्ने चेतावनी दिएका हुन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट निर्वावाचित जनप्रतिनिधिहरुले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिएका हुन् । नगरप्रमुखले बहुमत सदस्यहरुको मागलाई अपहेलना गरेको उनीहरको आरोप छ । प्रेस विज्ञप्ती प्रकाशित गर्दै उनीहरुले धनकुटा नगरको विकास र सम्मृद्धीका लागि कार्यपालिकाको बैठकबाट प्रस्ताव तथा निर्णयहरु गर्ने गराउने र नगरवा

    • प्रकाशित मितिः साउन ३, २०८०
    • 786 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सडकका पेटीका दुवै पटि वृक्षरोपण

    धरान । विशेष गरी वृक्षारोपण गर्दा पायक पर्ने र खुल्ला ठाउँमा रोपिने गरिएको छ । तर धरान उपमहानगर वडा नं. ३ ले भने आफ्नो वडामा रहेका सडकका दुवै भागमा वृक्षरोपण शुरु गरेको छ । वायु प्रदर्शनलाई न्यूनिकरण गर्ने अभिप्रायले वृक्षारोपण शुरु गरिएको वडाले जनाएको छ । धरान उपमहानगर वडा न. ३ ले आफ्नो वडामा रहेका कालोपत्रे भएका र कच्ची सडक वरिपरि वृक्षारोपण शुरु गरेको हो । ३ नं. वडा समितिका अध्यक्ष विद्या शाक्यले प्राय ः गरेर जंगल तथा पायक पर्ने स्थानमा वृक्षारोपण गरे पनि वायु प्रदूषणलाई कम गर्नकै लागि वडाले सडक वरिपरि वृक्षारोपण गरिएको् बताउनुभयो । उहाँले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खोला, ख

    • प्रकाशित मितिः साउन ३, २०८०
    • 1,063 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय बजार प्रवर्द्धनका लागि समन्वय मात्रै गरेको हो: महानगर

    विराटनगर / स्थानीय बजार प्रवर्द्धनका लागि भन्सार नाकामा कडाइ गर्न विभिन्न सरोकारवाला निकायसित विराटनगर महानगरपालिकाले समन्वय मात्रै गरेको स्पष्ट पारेको छ । विज्ञप्ति जारी गर्दै महानगरले स्थानीय व्यापारी, उद्योगी, व्यवसायीले स्थानीय प्रशासन, प्रहरी, भन्सार, राजस्वलगायतका निकायसित समन्वय गरी भन्सार नाकामा कडाइ गरिदिन पटक–पटक आग्रह गरेअनुसार महानगरले समन्वय गरिदिएको जनाएको छ । “स्थानीय व्यापारीले विराटनगरको व्यापार धाराशायी भएका कारण पलायन हुनुपर्ने अवस्था आएको, महानगरसहित राज्यलाई तिर्नुपर्ने कर तिर्न नसक्ने अवस्था सिर्जना भएको, मजदुर र कर्मचारीको तलब दिन गाह्रो भएको भन्दै पटक

    • प्रकाशित मितिः साउन २, २०८०
    • 724 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश सरकारको मुद्धा तेस्रो पटक पनि हेर्न नभ्याउनेमा

    सुनसरी । कोशी प्रदेश सरकार गठन गर्न सभामुखले समर्थनमा हस्ताक्षर गरे पछि सर्वोच्चमा परेको मुद्धा तेस्रो पटक पनि हेर्न नभ्याउनेमा परेको छ । मंगलबार सर्वोच्च अदालतमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा उक्त मुद्दाको पेशी १४ औं क्रममा थियो । उनले आज बन्दी प्रत्येक्षीकरण बाहेकका सबै रिट हेर्न नभ्याइनेमा राखेका छन् । गत शुक्रबार एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले वारेसमार्फत प्रदेश प्रमुख पर्शुराम खापुङ, नवनियुक्त मुख्यमन्त्री उद्वव थापा र सभामुख बाबुराम गौतमविरूद्ध मुद्दा दायर गरेका थिए । रिटमा एमालेले प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ ।

    • प्रकाशित मितिः असार २६, २०८०
    • 849 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved