पुवाखोला–१ हाइड्रोपावरले उत्पादन गृहमा कार्यरत कर्मचारीलाई लामो समयदेखि तलब र अन्य सेवासुविधा नदिएको गुनासो छ ।इलाम नगरपालिका र देउमाई नगरपालिकाको बीचमा रहेको पुवाखोलामा तीन वर्षअघि निर्माण सम्पन्न भएको हाइड्रोपावरले २२ महिनादेखिको तलब नदिएको कर्मचारीहरुले गुनासो गरेका छन् । लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई हाइड्रोपावर कम्पनीले छ महिनादेखि एक वर्षको अन्तरालमा दुई महिनाको तलब खातामा लगाइदिने गरेको कर्मचारीहरु बताउँछन् । यसरी कहिले काही मात्र थोरै तलब दिने गरेकाले झण्डै दुई वर्षको तलब आफूहरुले पाउन बाँकी रहेको कर्मचारीहरु बताउँछन् । खाईपाई आएको तलब उपलब्ध गराउन अनुरोध गर्दा हाइड्रोपावर
सुनसरी । पछिल्लो समय प्रदेश नम्बर १ को झापामा कोरोनाको संक्रमण बढ्दै गएका छन् । भारतीय सिमानाका बाट आएका झापाका दक्षिणी क्षेत्रका गाउँहरुमा कोरोनाको जोखिम पनि बढ्दै गएको छ, यसै बिच मेचिनगर उद्योग वाणिज्य संघ धुलाबारीले भने बजार खोल्ने निर्णय गरेको छ । मंगलबार मेचीनगर उद्योग वाणिज्य संघ धुलाबारीको आयोजनामा जिल्लाका सबै उद्योग वाणिज्य संघहरूबीच सम्पन्न भएको बैठकले जिल्लाका सबै बजार जेठ २४ बाट खोल्ने निर्णय गरेको हो । एकातिर कोरानाको संक्रमण पनि बढ्दै गएको छ, अर्को तिर लकडाउनका कारण उद्योग कलकारखाना बन्द रहँदा उद्योगि व्यवसायीलाई ठुलो घाटा व्यहोर्नु परेको छ । त्यसैले बैठकले लकडाउनका कारण हाल ब
नेपालमा थप २८८ जनामा केरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या२०९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप२८८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार नयाँ संक्रमितहरु मध्ये जना पुरुष २७०र१८ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टा ३४४० जनाको पिसिआर र २५८८ जनाको आरडिटि परीक्षण भएको छ । नेपालमा १ लाख ४५ हजार ३७५ क्वारेन्टिनमा रहेका छन् । संक्रमण पुष्टि भएका मध्ये २४६ जना उपचारपछि फर्किएका छन भने , देशभर आइसोलेसनमा १८२५रहेका छन् ।
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आर्थिक २०७७।७८ वर्षका लागि ७० करोडको बजेट विनियोजन गरेको छ ।कुल बजेटको ५६ प्रतिशत फिफाको अनुदान, १० प्रतिशत एएफसीको अनुदान र बाँकी ३४ प्रतिशत एन्फाको स्रोतबाट बजेटको व्यवस्थापन हुने जनाएको छ । कोरोनाका कारण फुटबल क्षेत्रमा भएको क्षति न्युनीकरणका लागि फिफाले दिएको राहत प्याकेजबाट १ लाख डलर बबराबर राहत वितरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको कार्यसमितिको बैठकले ए , बी र सी डिभिजन क्लबहरुलाई समान ७५–७५ हजार राहत दिने समेत निर्णय गरेको छ । त्यस्तै जिल्ला संघहरुलाई पनि ७५ हजारका दरले सहयोग गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय टोलीका
धरान बजारधरान । सरकारले घोषणा गरेको लकडाउनको एक दिन अघि देखि धरानमा शुरु भएको लकडाउन आज ७२ दिन पछि धरान बजारमा चहलपहल हुन थालेको छ । कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न सरकारले चैत्र ११ गते देखि देशैभरी लकडाउनको घोषणा गरेको थियो तर धरान उपमहानगरपालिकाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाहिरी जिल्लाबाट पनि बिरामीहरु आउने भएकाले अत्याधिक भिड हुन थाले पछि १० गते देखिनै धरानमा लकडाउनको घोषणा गरेको थियो । अहिले धरानका बजारहरु बिस्तारै खुल्न थालेका छन् भने निजी तथा भाडाका टेम्पो, सिटि सफारीहरु पनि चल्न थालेका छन् । धरानको मुख्य बजार महेन्द्र पथ, पुरानो बजार, देशिलाईनका सबै खाले पस
धरान । नेपाल सरकारले कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न लामो समयदेखि लकडाउन गरेको छ । तर लडकडाउनका समयमा जतिसुकै कडाई गरे पनि सिमानाकाहरुका गाउँहरुमा कोरोनाको संक्रमण घट्नु भन्दा पनि दिनदिनै बढ्दै गएको छ । यसले भविष्यमा भयावह अवस्था सिर्जना हुन सक्ने संकेत समेत देखाएको छ । नेपाल भारत खुल्ला सीमानाका कारण भारतबाट नेपाल प्रवेश गर्नेको संख्यामा बृद्धि भएपछि कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । सीमा नाकामा जतिसुकै कडाई गरे पनि सुरक्षाकर्मीको उपस्थिति कम भएको छ । सुनसरीमा समेत यो अवस्था आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरीको दक्षिणी क्षेत्र भारतको सीमा नाका भएका का
धरान । क्यान्सर पिडित धरान १४ की सपना तावाहाङ लिम्बुलाई होप धरानले खाद्यान्न सामग्री सहयोग गरेको छ । धरान १४ स्थित नरसिंह मन्दिरको घरमा बस्दै आएकी सपना लिम्बुको दुवै मृगौला खराब भए पछि उपचारका लागि धरान १५ स्थित रामलक्ष्मण मार्गमा आफन्तमा बस्दै आएकी छिन् । आर्थिक अवश्था कमजोर रहेको उनलाई होप धरानले १ हप्ता पुग्ने खाद्यान्न सहयोग गरेको हो । होप धरानका अध्यक्ष निश्चल पलिखेको नेतृत्वमा पुगेको टोलिले क्यान्सर पिडित सपनाकी आमा नविता तावाहाङ लिम्बुलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् । क्यान्सर पिडित सपना नागरिकता नभएकाले सरकारले दिएको निशुल्क उपचार पनि पाउन सकेकि छैनन् । वीपी कोइराला स्वास्थ्य विज
धरान । कोरोना संक्रमण फैलिदै गए पनि निको भएर फर्किनेहरु पनि बढ्दै गएका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका कोरोना संक्रमितहरु एकै दिन १८ जना घर फर्किएका छन् । प्रतिष्ठानले सोमबार राती उनीहरुलाई डिस्चार्ज दिएको हो । निको भएर घर फर्किनेहरुमा धरानकी १ महिला सहित झापाका १७ जना रहेका छन् । उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई सहित प्रतिष्ठानका पदाधिकारीहरुले बिदाई गरेका थिए । दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आए पनि उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ । धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका हरुलाई बसमा पठाइएको थियो । प
विराटनगर । पछिल्लो छ दिनमा भारतको जोगबनी नाकाबाट ९६० जना भारतीय नागरिक भारतको बिहारतर्फ गएका छन् । भारतबाट नेपाल आउने क्रम नेपालका सानाठूला विभिन्न नाकाबाट बढिरहेको सन्दर्भमा प्रदेश १ को राजधानी विराटनगरको यो नाकाबाट भने दैनिक भारतीय नागरिक बिहारतर्फ गईहेका छन् । नेपाल र भारतीय प्रशासन तथा सुरक्षाकर्मीको समन्वयमा मानिसहरुलाई भारत पठाउने गरिएको छ । उताबाट पनि दुबै देशका सुरक्षाकर्मीको निगरानीमा नेपालीलाई स्वदेश फर्काउने क्रम चलिरहेको छ । गत बुधबारदेखि भारतको जोगबीन नाकाबाट नेपालीलाई भित्र्याउने र भारतीयलाई पठाउने क्रम शुरु भएको छ । पहिलो दिन नेपालीहरु मात्र आए । भारत जानेहरु थिएनन् ।जिल्ला प्
विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९को संक्रमण नेपालमा समेत देखा पर्न गई सोको रोकथाम र नियन्त्रणकालागि नेपाल सरकारद्वारा समयमै लागू गरिएको बन्दाबन्दी (लकडाउन)लाई मुलुकभरीका उद्योगी व्यवासायीहरुले मानव जीवन रक्षा प्रति उत्तरदायी भई विगत दुई महिना भन्दा बढी समय देखि आ–आफ्नो उद्योग व्यवसाय बन्द गरी पूर्ण समर्थन र सहयोग गर्दै आएको व्यहोरा सर्वविदितै छ । तर, लामो समय देखि ठप्प रहन पुगेका उद्योग, कल–कारखाना, व्यवसाय र बजारका कारण आम उपभोक्ताको जनजीवन कष्टकर हुनुका साथै उद्योगी व्यवसायीहरुले ठूलो आर्थिक संकटको सामना गर्नु परेको अवस्था सृजना भएको छ । अचानक र अन