वीपीमा बसेका १८ जना कोरोना संक्रमित निको भएर घर फर्के

  • जेठ २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमण फैलिदै गए पनि निको भएर फर्किनेहरु पनि बढ्दै गएका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका कोरोना संक्रमितहरु एकै दिन १८ जना घर फर्किएका छन् ।
प्रतिष्ठानले सोमबार राती उनीहरुलाई डिस्चार्ज दिएको हो । निको भएर घर फर्किनेहरुमा धरानकी १ महिला सहित झापाका १७ जना रहेका छन् । उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई सहित प्रतिष्ठानका पदाधिकारीहरुले बिदाई गरेका थिए ।

दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आए पनि उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ । धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका हरुलाई बसमा पठाइएको थियो ।

प्रतिष्ठानको आइसोलेसनमा अब ८० जना संक्रमित व्यक्तिहरु रहेका छन् । ती सबै झापाका हुन् ।

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved