धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका–३ खुवाफोकस्थित मादेनमा खोलाले बगाउँदा एक बृद्धाको मृत्यू भएको छ । आईतबार दिउँसो करिब १२ बजे मादेनस्थित रघुवा खोलाले बगाउँदा स्थानीय ७७ बर्षीया सरस्वती गुरुङ याक्खाको मृत्यू भएको हो । गोठालो जाने क्रममा खोला तर्दा बगाएर याखाको मृत्यू भएको स्थानीय अर्जुन याखाले बताए । गाईबस्तु लिएर गोठालो गएकी बृद्धा खोला तर्ने क्रममा काठे पुलबाट चिल्लिएर खोलामा झरेकी थिईन् । खोलाले बगाएर झण्डै २ सय मीटर तल पु¥याएर ढुंगामा अड्किएको अवस्थामा लास फेला परेको याखाले बताए । खोलाले बगाएर बृद्धाको मृत्यू भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालीकामा अहिले सम्म कुल १२ सय जनाको पिसिआर चेक गरिएकोमा १९ जनामा संक्रमण भेटिएको जनाइएको छ । बिभिन्न समयमा गरिएको पिसिआर चेकिङमा अहिले सम्म १९ जनामा संक्रमण देखिएको इटहरी उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताउनुभयो । त्यस्तै कोरोनाबाट निको भएर १४ जना घर फर्किसकेको पनि उहाले जानकारी दिनुभयो । भारतको बिहार हुदै घर फर्किएका , बैदेशिक रोजगारबाट घर फर्किएका र समुदाय स्तरमा फैलिएको कोरोना संक्रमित सहित इटहरीमा कुल १९ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख चौधरीको भनाइ छ । बैदेशिक रोजगारबाट फर्किएका र भारतबाट फर्किएकाहरु लाइ इटहरी स्थित जनता कले
विराटनगर । प्रदेश १ का एक न्यायाधिवक्ता चुणामणि आचार्य र उनका परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सरकारको हाइप्रोफाइल व्यक्तिलाई कोरोना संक्रमण भएको यो पहिलो पटक हो । विराटनगर ५ निवासी आचार्यका छोरा र श्रीमतीमा समेत कोरोना देखिएको छ । तर, संक्रमणको स्रोत के हो भन्ने खुल्न सकेको छैन । आचार्यले आफूमा ज्वरो आउन थालेपछि स्वाब परीक्षण गराएको र रिर्पोट पोजेटिभ आएको बताएका छन् ।ज्वरो आउने समस्या भएपछि आफू कार्यालय तथा अन्य सार्वजनिक कार्यक्रममा सहभागी नभई घरमै सेल्फ क्वारेन्टाइनमा बसेको जानकारी दिएका छन् । यसअघि विराट मेडिकल कलेजका प्रमुख वरिष्ठ चिकित्सक ज्ञानेन्द्रमान सिंह का
इटहरी । इटहरी उपमहानगरपालीका कार्यालयमा कार्यरत एक सवारी चालक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयमा कार्यरत इञ्जिनयर सहित वार्ड नं ६ का एक पुरूष र कार्यालयकै एक सवारी चालकलाइ कोरोना पुष्टि भएको हो । विपि प्रतिष्ठानमा धरान पठाईएको ६६ जनाको स्वाब पिसिआर परिक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको इटहरी उपमहानगर स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताउनुभयो । त्यस्तै इटहरी उपमहानगर अन्तरगत इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले पनि एक जनामा कोरोना पुस्टी भएसंगै अब इटहरीमा खतरा बढेको बताउनुभएको छ । हाल सम्म ३ जनामा कोरोना पुस्टी भएपछि समुदाय स्तरमा कोरोना फैलिएक
धरान । धरानमा कोरोना संक्रमण फैलिन शुरु भएको औद्योगिक क्षेत्रमा रहेको पृती भल्व एन्ड फिटिङ्स उद्योगमा कार्यरत थप १ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि देखिएका धरान १३ का कोरोना संक्रमित युवाको कनट्र्याक्ट ट्रेसिङको क्रममा उद्योग मै कार्यरत धरान १५ बस्ने एक जना ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् । धरानमा भेटिएका सङ्क्रमितहरू औद्योगिक क्षेत्र भित्र रहेकाहरूमा मात्रै देखिएको थियो तर पहिलो पटक सोही औद्योगिक क्षेत्र भित्र काम गरेर दैनिक आउजाउ गर्नेमा कोरोना पुष्टि भएको हो ।
धरान । खानेपानी बोर्डद्वारा बिस्तार गरिएको धरान १३ स्थित सर्दु खोला मुहानमा रहेको पाइपलाइन र खर्दुको सेडिमेन्ट ट्यांकी बाट ल्याएको खानेपानीको पाइपलाइन खानेपानी संस्थाका प्रमुखको रोहबरमा भत्काइएको छ । फुस्रे सिस्टममा आउने सर्दु र खर्दुको मुहानमा बिछ्याइएको पाइपलाइन भत्काइएको हो । खानेपानी संस्थानको पाइपलाइन आइयुडिपी परियोजनाले बिस्तार गर्दै ठुलो बनाएको थियो । आज मात्रै निर्माण सकिएको पाइपलाइन भत्काइ दिएको परियोजना प्रमुख राजु पोख्रेलले बताए । खानेपानी संस्थानका प्रमुख राम श्रेष्ठको नेतृत्वमा गएको टोलिले तोडफोड गरेको कार्यरत कर्मचारिले जानकारी गराएको पोख्रेलले बताए । उनले भने, `आज नै काम
इलाम / इलाम स्थित सशस्त्र प्रहरी बल हेड क्वार्टर एक नम्बर गणमा कोरोनाको संक्रमण फैलिएपछि त्यसकै आसपासमा रहेको मालपोत कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइको सेवा केही दिनलाई बन्द हुने भएको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डिएमसिसिले) को बैठकले दुई कार्यालयले सेवाग्राहीलाई दिदै आएको सेवा केहि दिनलाई बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नविन कुमार न्यौपानेले जानकारी दिए । ‘इलाममा अहिले समुदायस्तरसम्म कोरोनाको संक्रमण फैलिसकेको छैन भन्ने समितिको निष्कर्ष छ, त्यसैले लकडाउन गर्नुपर्ने आवश्यकता देखिएन’, न्यौपानेले भने,‘लकडाउन गर्नुपर्ने अवस्था आयो भने स
धरान । समुदाय स्तरमै कोरोना संक्रमण देखिन थाले पछि धरान उपमहानगरपालिकाले ५ सय जनाको पिसिआर टेस्ट गर्ने भएको छ । आइतबार धरान उपमहानगरपालिका मा भएको छलफलमा मंगलबार देखि संक्रमण को जोखिम मा रहेका क्षेत्रहरुमा पिसिआर टेस्ट गर्न शुरु गरिने निर्णय भएको हो । नगर प्रमुख श्री तिलक राइको अध्यक्षतामा भएको छलफलमा पिसिआर टेस्टको रिपोर्ट आए पछि लकडाउनको बिषयमा निर्णय लिइने नगरपालिकाले जनाएको छ । त्यसै गरि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ओपिडी सेवालाइ पनि ब्यबस्थित गर्न पनि आग्रह गर्ने निर्णय भएको छ । छलफलमा कार्यपालिका सदस्यहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौला, इलाका प्रहरी
इलाम/ इलाम स्थित सशस्त्र प्रहरी बल हेड क्वार्टर एक नम्बर गणमा कोरोनाको संक्रमण फैलिएपछि त्यसकै आसपासमा रहेको मालपोत कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइको सेवा केही दिनलाई बन्द हुने भएको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डिएमसिसिले) को बैठकले दुई कार्यालयले सेवाग्राहीलाई दिदै आएको सेवा केहि दिनलाई बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नविन कुमार न्यौपानेले जानकारी दिए । ‘इलाममा अहिले समुदायस्तरसम्म कोरोनाको संक्रमण फैलिसकेको छैन भन्ने समितिको निष्कर्ष छ, त्यसैले लकडाउन गर्नुपर्ने आवश्यकता देखिएन’, न्यौपानेले भने,‘लकडाउन गर्नुपर्ने अवस्था आयो भने सम
विराटनगर, १८ साउन । प्रदेश १ मा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६ र सुनसरीमा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ८ पुरुष, ४ महिला, कटहरीमा २ , ग्रामथान र बुढीगंगामा १–१ पुरुष, सुनसरीको धरानमा ८ पुरुष , १ महिला, बराहक्षेत्र र इटहरीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ७१ पुगेको छ । प्रदेश १ बाट आज ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५ महिला र २ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १