कोरोना सन्क्रमित धरान १३ का युवाको सम्पर्कमा रहेका १५ का एक ब्यक्तिमा कोरोना संक्रमण

  • साउन १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान ।  धरानमा कोरोना संक्रमण फैलिन शुरु भएको औद्योगिक क्षेत्रमा रहेको पृती भल्व एन्ड फिटिङ्स उद्योगमा कार्यरत थप १ जनाको कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिन अघि देखिएका धरान १३ का कोरोना संक्रमित युवाको कनट्र्याक्ट ट्रेसिङको क्रममा उद्योग मै कार्यरत धरान १५ बस्ने एक जना ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

धरानमा भेटिएका सङ्क्रमितहरू औद्योगिक क्षेत्र भित्र रहेकाहरूमा मात्रै देखिएको थियो तर पहिलो पटक सोही औद्योगिक क्षेत्र भित्र काम गरेर दैनिक आउजाउ गर्नेमा कोरोना पुष्टि भएको हो ।

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved