समाचार

    Showing 7,401-7,410 of 10,045 items.
  • प्रदेश १ मा १ हजार २९ सय ९ संक्रमणमुक्त भए, ३ सय ९३ संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा बिहीबार १ हजार २सय ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५सय ५५ महिला र ७ सय४४ पुरुष रहेका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३सय ७३ पुगेको छ । प्रदेश १ मा बिहीबार ३९३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, ते¥हथुममा १३, उदयपुरमा ९, इलाममा ७, संखुवासभा र धनकुटामा ३–३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८३, सुन्दरहरैचामा २०, उर्लाबारीमा ६, पथरीशनिश्चरे र बेलबारीमा ५–५, केराबारी र ले

    • प्रकाशित मितिः असार ३, २०७८
    • 986 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्काउट वार्षिकोत्सवको अवसरमा विराटनगरमा विविध कार्यक्रम

    विराटनगर । नेपाल स्काउटको ७० औं वार्षिक उत्सव विराटनगरमा विविध कार्यक्रम गरी मनाइएको छ । विहीबार विराटनगर महानगरपालिका वडा नम्बर १ स्थित बुद्धचौक, वडा नम्बर ३ र २ मा बालबालिका तथा स्थानीयलाई खाजा वितरण गरिएको छ । वडा नम्बर १ मा वडाअध्यक्ष उद्धव अर्यालले उद्घाटन गरेको कार्यक्रममा बिस्कुट बालबालिकालाई पाउरोटी र पिउने पानी वितरण गरियो । त्यहाँ एक सय पाँच जनालाई खाजा वितरण गरिएको स्काउट विराटनगर समितिका संयोजक दिवश राजवंशीले बताए । वडा नम्बर ३ मा वडाअध्यक्ष बिनोद बस्नेतले कार्यालय अगाडि खाजा वितरण गरेका थिए । यसैगरी वडा नम्बर २ को शंकरपुरमा पनि सामाजिक दूरी कायम गर्दै वडाअध्यक्ष कुमार पोखरेल कार

    • प्रकाशित मितिः असार ३, २०७८
    • 1,102 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले घाँटी बाँधेर साथीको हत्या

    झापाः झापामा घाँटी बाँधेर एक पुरुषले आफ्नै साथीको हत्या गरेका छन् । मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बू ९लिङ्देन०को मङ्गलबार राति हत्या भएको हो । आफ्नै साथी ५६ वर्षीय शुक्रराज लिम्बूले घाँटीमा क्र्याक ब्यान्डेजले बाँधेर हत्या गरेको खुलेको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको उनको भनाइ छ । स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँटी बाँधिएको र मुखबाट रगत बगिरहेको अवस्थामा लिङ्देनको शव देखेपछि स्थानीयवासीले

    • प्रकाशित मितिः असार ३, २०७८
    • 1,358 पटक पढिएको
    • "रासस"
  • छिमेकीको कुटाईबाट मानसिक सन्तुलन गुमाएकी दलित महिलालाई उपचारमा कठिनाई

    धरान । छिमेकीको कुटाईबाट मानसिक सन्तुलन गुमाएकी एक दलित महिलालाई आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको छ । एक महिना अघि छिमेकीले मरणासन्न हुने गरि कुटपिट गरे पछि मानसिक सन्तुलन गुमाएकी कानेपोखरी गाउँपालिका ५ चिसाङबस्तीकी शोभा दर्जी १२ दिन देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागमा उपचार गराइरहेकी छिन् । मानसिक अवश्थामा अझै पनि सुधार आउन सकेको छैन् । चिसाङ खोलामा गिटि कुटेर जिविकोपार्जन गर्ने उनको परिवारको आर्थिक अवश्था कमजोर रहेकाले थप उपचारमा कठिनाई बढ्दै गएको शोभाकी आमा देवी दर्जीले बताईन् । उमेश तामाङ सँग अन्तरजातीय विवाह गरेकी शोभा ३ महिनाको गर्भवती छिन्

    • प्रकाशित मितिः असार ३, २०७८
    • 1,448 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पेस्तोल सहित जनता समाजवादीका जिल्ला सदस्य पक्राउ

    उदयपुर । अवैध हतियार सहित द्वन्दकालमा माओवादी लडाकु समेत रहेका जनता समाजवादी उदयपुरका जिल्ला सदस्य प्रशुराम चौधरी पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगढा बस्ने ५० वर्षिय चौधरीलाई अटोमेटिक मेड इन युएसए लेखिएको १ थान पेस्तोल सहित ९ एमएम लाग्ने ५ राउण्ड गोलि सहित उदयपुर जिल्ला प्रहरीको टोलिले पक्राउ गरेको हो । चौधरीकी कान्छी श्रीमती श्याम कुमारी चौधरीको घरमा अवैध हतियार लुकाई राखेको भन्ने सुचनाको आधारमा प्रहरीले खानतलासी गरेको थियो । उनको साथबाट ८ ठेली चन्दा रसिद समेत फेला पारेको छ । अवैध चन्दा असुलीमा समेत सक्रिय रहेको प्रहरीले अनुमान गरेको छ । उनी द्वन्दकालमा नेकपा माओवादीको

    • प्रकाशित मितिः असार ३, २०७८
    • 1,342 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा दैनिक ५ सयभन्दा कम संक्रमित, विराटनगरमा पचास माथि

    विराटनगर । प्रदेश १ मा दैनिक कोरोना संक्रमणको संख्या चार सयभन्दा कम हुन थालेको छ । संक्रमित थपिने भन्दा संक्रमणमुक्त हुनेको संख्या पछिल्लो दुई सातायता बढ्न थालेको हो । बुधबार १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएकामा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र ५६३ जना संक्रमणमुक्त भएका हुन । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ८३५ पुगेको छ । संक्रिय संक्रमितको संख्या १४ हजार ६९३ रहेको छ । बुधबार परीक्षण गरिएकामध्ये मध्ये १८८ महिला र २०६ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मंगलबार प्र

    • प्रकाशित मितिः असार ३, २०७८
    • 893 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भिरबाट ट्रिफर खस्दा १ जनाको मृत्यु, १ जना घाईते

    संखुवासभा। संखुवासभा चिचिला गाँउपालिका ३ स्थित निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजना पुखुवामा पाथिभरा कन्ट्रक्सनद्धारा संचालनमा रहेको बा.५ ख १४० नम्बरको ट्रिफर भिरबाट खस्दा १ जनाको घटनास्थलमानै मृत्यु भएको छ । त्यस्तै सोही घटनामा परी १ जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्रिफरमा सवार धनकुटाका २२ बर्षीय दिपेश भटराई रहेका छन् भने घाईते ट्रिफर चालक काभ्रेपलान्चोक भकुण्ढेबेसीका २० बर्षीय नवराज श्रेष्ठ रहेका छन् । बुधबार बेलुका ९ बजे ट्रिफरबाट ढुंगा अनलोड गर्ने क्रममा पछाडी सार्दा ट्रिफर अनियन्त्रीत भई भिरबाट अन्दाजी ३०० मिटर तल अरुण नदीको बगरमा झरी दुर्घटना भएको थियो । घटनाको जानकारी पाए ल

    • प्रकाशित मितिः असार ३, २०७८
    • 616 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धेरै नेपाली कामदार भएका देशहरुको उडान पुनः संचालन हुने

    सुनसरी । नेपाली कामदार धेरै संख्यामा रहेका देशहरुमा पुनः हवाई उडान शुरु गर्ने सरकारले निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको कोरोना व्यवस्थापन निर्देशक समितिको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशिया लगायत धेरै नेपाली कामदारहरु भएका देशहरुमा हवाइ उडान संचालन हुने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढने गरी हवाइ उडान सञ्चालन हुनेछन् । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १०

    • प्रकाशित मितिः असार ३, २०७८
    • 1,169 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउन प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। सरकारले विपद्पूर्व नै सम्भावित जोखिमको आकलन गरी तयारी गरिरहेको र हाल सोही नुरुप कार्य भइरहेको उनले बताए। कअजययिप्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा प्रधानमन्त्रीले उद्धार र

    • प्रकाशित मितिः असार ३, २०७८
    • 1,011 पटक पढिएको
    • "रासस"
  • उर्लाबारी उद्योग बाणिज्य संघको चुनावी माहोल बढ्दै

    उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको चुनाबी साधारणसभा भदौं दोस्रो साता हुने तयारी छ । मिति घोषणा नभएपनि भदौं दोस्रो साता साधारणसभा हुने भएपछि आकांक्षीहरुले आफ्नो गतिबिधि अघि बढाइरहेका छन् ।यसैबीच पूर्वअध्यक्ष धर्मराज शाक्यले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेकाछन् । यो सँगै शाक्यको यस निर्वाचनका लागि पहिलो घोषणा हो । स्वतन्त्रतर्फबाट शाक्यले उम्मेद्वारी घोषणा गरेसँगै चुनाबी सरगर्मी बढेको छ । नेपाली कांग्रेस समर्थक ब्यापारीहरुको पकडमा रहेको उर्लाबारी उद्योग बाणिज्य संघले अध्यक्ष पदमा कसलाई टिकट दिन्छ भन्ने विषय निकै चासोको साथ हेरिएको छ । वर्तमान अध्यक्ष प्रितम खड्गीले पुनः अध्यक्ष

    • प्रकाशित मितिः असार ३, २०७८
    • 732 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved