समाचार

    Showing 7,071-7,080 of 8,667 items.
  • बाढी पहिरो पीडित परिवारलाई खाध्यान्न सहित आर्थिक सहयोग

    धनकुटा / धनकुटाको साँगुरीगढी गाँउपालिकाका बाढी पहिरो पीडित परिवारलाई खाध्यान्न सहित आर्थिक सहयोग राहत स्वरुप वितरण गरिएको छ । सो गाँउपालिकाको वडा नं. १, २ र ७ का ४१ घरपरिवारलाई खाध्यान्न सामग्री सहित आर्थिक सहयोग वितरण गरिएको हो । यूएनडिपीको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटा र साँगुरीगढी गाउँपालिकाको व्यवस्थापनमा वितरण गरिएको हो । प्रति पीडित परिवार ५०÷५० केजी चामाल, ४÷४ लिटर तेल, ३÷३ केजी नुन, ३÷३ केजी चिनी, ५÷५ केजी दाल र २÷२ हजार नगद आर्थिक सहयोग प्रदान गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीनप्रसाद सुवेदीले बताए । यस वर्षको अविरल वर्

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 1,001 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • उदयपुरमा स्करपियो दुर्घटना हुदा ५ जनाको मृत्यु ,३ घाइते

    धरान । उदयपुरको भदौरेमा शनिबार राति दुर्घटना हुदा ५ जनाको घटना स्थलमै ज्यान गएको छ भने थप ३ जना घाइते भएका छन् । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो शनिबार राति १२ बजेतिर दुर्घटना भएको हो । प्रहरीका अनुसार मृत्यु भएका ५ जना मध्ये ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्र्की हुन भने बाँकी ३ जनाको अहिले सम्म पहिचान खुलेको छैन् । दुर्घटनामा परि गम्भिर घाइते भएका तीन जनाको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर स्करपिओ दुर्घटनामा परेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।    

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 686 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्सार छलि ल्याइएका ३ बोरा खैनी बरामद

    धरान । अवैध रुपमा भारतीय बजारबाट चोरी पैठारी गरि ल्याइएका सुर्ती जन्य पदार्थ प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिकाको वडा नम्बर ८ स्थित पुष्पलाल चौकको भित्रि सडकखण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा भन्सार छली गरि ल्याइएका सुर्ती जन्य पदार्थ पक्राउ गरेको हो । प्लाष्टिकको बोरामा प्याक गरि ल्याइएका ३ वटा बोरा ल्याइएका २ हजार ९ सय ४० प्याकेट खैनी बरामद गरेको हो । अवैध सुर्ति ल्याउने सुनसरी हरिनगर गाउँपालिका ९ बस्ने २३ वर्षिय अरबिन्द्र मेहतालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनले कुदाएको को ३ प ८३१८ नम्बरको मोटरसाइकलमा सुर्ति जन्य पदार्थ ल्याउदै गरेको अवश्थामा पक्

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,053 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चाडपर्वकाे मुखमा चाेरीका घटना बढ्दै , प्रहरीले सकृियता बढाउदा ६ जना पक्राउ

    इटहरी । चाड पर्व नजिकिदै गर्दा इटहरी क्षेत्रमा चोरीका घटनाहरू बढन थालेका छन । केहि दिन अघि घरभित्र बाटै कार चोरी भएको थियो । पुनः अर्को चोरीको घटनामा संलग्न तिन जना र चोरीएको सामान खरिद गर्ने तिन जना गरी ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ । चोरिका घटना बढेपनि इटहरीको सुरक्षा स्थितीलाइ मध्यनजर गर्दै अपराधिक गतिविधिहरूमा निगरानी बढाएपछि संलग्न ब्यक्तिहरू पक्राउ परेका हुन । गएको एक साताको अन्तरमा इटहरी भित्र ४ वटा चोरीका घटना भएका छन भने चार वटै घटना मध्ये तिनवटामा प्रहरीले सफलता पाएको छ । केहि दिन अघि इटहरी १२ खनारबाट बा ९ च ३४०३ नम्बरको सेतो रंगको टाइटानिक कार चोरी भएको थियो । चोरी भएको २४ घण्ट

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 693 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, ४८१ कोरोना संक्रमित थपिए

    विराटनगर/  कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १२९ पुगेको छ । प्रदेश १ मा थप ४८१ जना कोरोना संक्रमण देखिएको छ । मोरंगमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५६ महिला र ६८ पुरुष रहेका छन् । मोरंगको सुन्दरहरैचा, उर्लाबारी र बुढीगंगामा १३–१३, बेलबारी र जहदामा ९– ९,

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 538 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा नातिको कुटपिटबाट हजुरबुबाको मृत्यु

    धनकुटा/ धनकुटाको सहिदभूमि गाउँपालिकामा नातिको कुटपिटबाट हजुरबुबाको मृत्यू भएको छ । सहिदभूमि गाउँपालिका–१ कोलबोटेका २७ बर्षीय अबिनास राईको कुटपिटबाट उनका ९० बर्षीय हजुरबुबा फत्तबहादुर राईको मृत्यू भएको हो । नातिको कुटपिटबाट गंम्भीर घाईते भएका फत्तबहादुरको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठले बताए । मादक पदार्थ सेवन गरेका अबिनासले गत सोमबार हजुरबुबामाथि कुटपिट गरेका थिए । नातिको कुटपिटबाट मृत्तकको अनुहार सहित शरिरका विभिन्न भागमा चोट लागेको छ । कुटपिटबाट घाईते बृद्धलाई उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,197 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • सङ्क्रमणबारे बुझाउदै वराहक्षेत्रका जनप्रतिनिधि

    वराहक्षेत्र / वराहक्षेत्र १ वडा कार्यालयले कोभिड सङ्क्रमणको विषम परिस्थितिमा सचेतनामुलक अभियान गरेको छ । सुनसरी प्रशासनले जारी गरेको निषेधाज्ञा कार्यान्वयन गराउने सन्दर्भमा जनप्रतिनिधिसहित स्थानीय प्रशासनले माइकिङ सहित जनचेतनामुलक कार्यक्रम गरेको हो ।   सचेतना मुलक कार्यक्रममा मास्क अनिवार्य लगाउने, सामाजिक दूरी कायम गर्ने, सवारी साधन प्रयोगमा स्वास्थ्य सुरक्षा अपनाउने, पसल व्यवसाय सन्चालन गर्दा सतर्कता अपनाउने, जिल्ला प्रशासनले जारी गरेको सुचनाको परिपालना गर्नेलगायतका विषयमा सर्वसाधारणलाई जानकारी गराएको वडाध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए । सचेतनामुलक कार्यक्रममा जनप्रतिनिधिसँग

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,522 पटक पढिएको
    • "हिमाल राई"
  • अनुगमन प्रति कठोर बन्दै उपमहानगर, उपभोक्तालाइ सडेको मासु बिक्रि गर्ने ५ वटा पसल सिल

    इटहरी । कोरोना कहर बिच उपभोक्तालाइ सडेको मासु बिक्री बितरण गर्न र मापदण्ड बिनै ब्यवसाय सञ्चालन हुदै आएका इटहरीका ५ वटा मासु पसल शनिबार सिल गरिएको छ । उपमहानगर अन्तरगत उपभोक्ता हित तथा संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा शनिबार गरिएको बजार अनुगमन पश्चात बिपि चौक छिर्ने मुखैमा सञ्चालन भएका मासु पसलहरू अवैध रहेको पाइएकोले तत्काल सिल गरिएको हो ।पटक पटक सम्झाउदा र चेतावनी दिदा पनि अटेर गरेर ब्यवसाय नविकरण नगरेको, सुरक्षित ढंगबाट मासु बिक्रि बितरण नगरेको, उपभोक्तालाइ सडेको मासु बिक्रि गर्ने गरेको, नविकरण र ब्यवसाय दर्तै नगरी पसल सञ्चालन गरेको पाइएपछि उपमहानगरको अनुगमन टोलीले ५ वटा

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 890 पटक पढिएको
    • "तेजबहादुर बन "
  • न्यायिक समिति सुझाव पेटिका वितरण

    धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिकाले गाउँपालिका र न्यायिक समितिले प्रदान गरेको सेवा प्रवाहमाथि नागरिकको गुनासो सुनुवाई गर्न न्यायिक समिति सुझाव पेटिका वितरण गरेको छ । गाउँपालिका र न्यायिक समितिले सम्पादन गरेका कामको विषयमा गाउँपालिकाबासीको कुनै गुनासोहरु भए सुझाव दिनको लागि नागरिकहरुलाई सहजता पु¥याउने उद्देश्यले सबै वडामा सुझाव पेटिका वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । उनले भने–‘भौगोलिक विकटताका कारण कतिपय नागरिकहरुको गाउँपालिका वडा न्यायिक समितिसम्म पुगेर आफ्नो गुनासो पोख्ने पहुँच नहुन सक्दछ । त्यसैले आफुलाई लागेको गुनासो वा सुझाव भए सम्बन्धित वडामा राखिए

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,183 पटक पढिएको
    • " सन्तोष रुचाल"
  • यात्रुवाहक सवारी साधनमा नयाँ मापदण्ड

    धरान । जिल्ला भित्रिने लामो दुरीको यात्रुवाहक सवारीसाधनहरु बिहान ९ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने सुनसरी जिल्ला स्थित कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर (डिसिसिएमसि) बैठकले निर्णय गरेको छ । आइतबारदेखि लागु हुने गरि सुनसरी जिल्लाबाट छुट्ने लामो दुरीका यात्रुवाहक सवारीसाधनहरु पनि बिहान ७ बजेभित्र गन्तव्यतर्फ प्रस्थान गरिसक्नुपर्ने निर्णय बैठकले गरेको छ । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले छोटो दुरीका बस, कार, जिप, म्याजिक, टेम्पो, माइक्रो, ई रिक्सा, मोटरसाइकललाई जोरविजोर प्रणालीमा मात्र सञ्चालन गर्ने पनि निर्णय गरेको छ । यसको व्यवस्थापन १ नम्बर प्रदेश ट्राफि

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 666 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved