समाचार

    Showing 5,961-5,970 of 10,031 items.
  • चतरा र झुम्काका व्यावसायीको समर्थन शिवराजलाई

    धरान। ग्रामीण क्षेत्रका व्यावसायीका मुद्दालाई आत्मसात गरी सुनसरी उद्योग वाणिज्य संघ सुनसरीको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएका शिवराज श्रेष्ठको अभियान पूर्वको पुरानो व्यापारिक केन्द्र चतरा पुगेको छ । चतराका व्यावसायीले श्रेष्ठ समूहको अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै गाम्रीण क्षेत्रको बजारको विकासमा ध्यान दिन आग्रह गरेका छन् । र्संस्थाको सबल र सक्षम नेतृत्व गर्न सक्ने उम्मेदवारलाई भोट दिन चाहान्छौं, जसले संस्थालाई सबल ढंगले अगाडि बढाउन सकोस्,’ चतराका व्यावसायी डम्बरप्रसाद सिग्देलले भने, ’शिवराज श्रेष्ठमा त्यो खुबी देखिएको छ ।’ पूर्वी पहाडी जिल्लाहरुको

    • प्रकाशित मितिः असार १७, २०७९
    • 1,287 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रमुख प्रशासकीय अधिकृत माथिको दुव्र्यवहार विरोधमा कर्मचारी

    इलाम l सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईमाथि गएको असार ८ गते नेपाली काङ्ग्रेस कार्यकर्ता देवेन्द्र सुवेदीले गरेको दुव्र्यवहार प्रति गाउँपालिकाका कर्मचारीहरुले आपत्ति जनाएका छन् । गाउँपालिकाका कर्मचारीहरुबाट कुशल ढंगले कार्य सम्पादन भइरहेको बेला जनप्रतिनिधि र कर्मचारी बाहेकका राजनीति दलका कार्यकर्ता प्रवेश गरि गरेको दुव्र्यवहार प्रति कर्मचारीहरुले खेद व्यक्त गरेका छन् । बुधबार संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै कर्मचारीहरुले गाउँपालिका सँग घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कार्वाही गर्न माग गरेका छन् । कुसल कर्मचारीमाथि भएका दुव्र्यवहार विरुद्ध जस्तोसुकै अवस्था

    • प्रकाशित मितिः असार १७, २०७९
    • 1,129 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • दुर्गन्धित स्थल रमणीय पार्कमा परिणत

    धरान । सहरको बीच भागमा दुर्घन्धित स्थान । धरान उपमहानगरपालिका वडा नं. २ र ३ को सीमानामा रहेको दोभान चौक जसलाई माछा भौडी भन्ने गरिएको छ । व्यस्त बजारको बीच भागमा रहेको यो स्थानमा बाटो हिड्ने दुर्गन्धका कारण नाक नथुनी हिड्नै सक्दैनन् थिए सर्वसाधारण तर त्यही ठाउमा अहिले त्यही ठाउँ आकर्षक पार्कको रुपमा परिणत भएको छ । विशेष गरी यो स्थानमा अहिले विविध कार्यक्रम गर्ने थलोको रुपमा परिचित भएको छ । कविता, कथा वाचन गर्ने संगम स्थल बनेको छ भने विदाको दिन बालबालिकालाई खेल्ने स्थान बनेको छ भने वृद्धवृद्धालाई भलाकुसारी गरेर समय विताउने स्थान बनेको छ । बुुधबार फलैचामा बसेर कुराकानी गर्दे गरेका दुई बृद्धाले

    • प्रकाशित मितिः असार १७, २०७९
    • 1,184 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारी कागजात किर्ते गरेको अभियोग लागेकी सांसदद्वारा राजीनामा

    धरान । सरकारी छाप, दस्तखत र कागजात किर्ते गरेको अभियोगमा मुछिएकी प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले बुधबार पदबाट राजीनामा दिएकी छन् । खातुनले सभामुख प्रदिपकुमार भण्डारीसमक्ष दिएको राजीनामा बिहीबार सभामुखले स्वीकृत गरेका छन् । अघिल्लो साता मात्रै सर्वोच्च अदालतले खातुनविरुद्धको सरकारी सहीछाप र दस्तखत कीर्ते मुद्दा दोहोर्‍याउन अनुमति दिन अस्वीकार गरेको थियो । सरकारी कागजात किर्ते अभियोगमा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि खातुनले सर्वोच्चमा मुद्दा दोहोर्‍याउन माग गरेकी थिइन् । तत्कालीन कद्माह गाउँ विकास समितिमा रहेको ३ विघा १० कट्ठा जग्गाको मोही पाउनका लागि खातुनले २०७१ चैतमा

    • प्रकाशित मितिः असार १७, २०७९
    • 833 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्धार गर्न रंगेली प्रहरीलाई र्‍याफ्टिङ डुंगा

    धरान । केही दिनदेखि अविरल परेको बर्षाका कारण धनजनको ठूलो क्षति भएपछि थप क्षति नपुगोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई र्‍याफ्टिङ र डुंगा प्रदान गरेको छ । बर्षादको समयमा उद्धार गर्न सहज होस् भन्ने उद्देश्यले मोरङको रंगेली , सुनवर्सी, धनपालथान र रतुवामाई नगरपालिकालाई उद्धारका लागि ¥याफ्टिङ र डुंगा प्रदान गरेको हो । यसले बाढी प्रकोपबाट सर्वसाधारणहरु बढीका समयमा सुरक्षित अवतरण गर्न सहयोग पुग्ने रंगेली प्रहरीले जनाएको छ । सोमबार रातिदेखि आएको बर्षाद्ले खोलामा आएको बाढी कारण डुबान, कटान गरिरहेको अवस्थामा विपदको अवस्थामा दिएको उद्धार सामाग्रीले सहज हुने इलाका प्रहर

    • प्रकाशित मितिः असार १७, २०७९
    • 983 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • कोशी ब्यारेजमा रातो बत्ती बालियो

    धरान । सोमबारदेखि आएको अरिबल बर्षाको कारण सप्तकोशीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोसीमा बुधबार पानीको बहाव एकलाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २१ वटा मात्र ढोका खोलिएको छ । कोशी व्यारेजको ढोका खोल्ने तथा बन्द गर्ने विषय भारतको नियन्त्रणमा रहेकाले कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण कोशी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा परेको छ । नद

    • प्रकाशित मितिः असार १६, २०७९
    • 1,502 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गृह श्रमिक महिलाहरुको सवालमा गोष्ठी सम्पन्न

    धरान । गृह श्रमिक सरोकार समाज नेपाल रातो पुल काठमाडौंको आयोजना होम नेट साउथ एशियाको सहयोग गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज नेपाल धरान सुनसरीको संयोजनमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । धरानको न्यू ड्रिम ल्याण्ड होटलको सभाकक्षमा गृह श्रमिकका सवाल र कोभिडको असर विषयक एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । गृह श्रमिक सरोकार समाजकी अध्यक्ष प्रभा पोख्रेलको अध्यक्षता धरान उपमहानगरपालिकाका उपप्रुमख अइन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यशाा गोष्ठीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिन कुमार विश्वकर्मा संविधान सभा सदस्य किरण कुमार राईको उपस्थिति रहेको थियो । सो

    • प्रकाशित मितिः असार १६, २०७९
    • 905 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन: व्यावसायिक सुरक्षा प्राथमिकतामा

    धरान । गाउँघरमा असार लागेको छ । शहरबजारका व्यापारीलाई पनि ‘चुनाउ’ले उसैगरी असार लगाएको छ । धरानभित्रै पर्ने गाउँ ‘पानबारी’ धान उत्पादनको उर्वरभूमि हो । असारले छपक्कै छोपेका बेला, मध्ये असारमा शहरबाट ‘चुनाउ’ लिएर उद्योगी व्यवसायी गाउँ पसेका छन् । पानबारीमा हार्डवेयर पसल सञ्चालन गर्दै आएकी झुमा राई भोट माग्न आउनेसँग आग्रह गर्दै छिन्, ‘जितिसके पछि त हाम्रो समस्या पनि हेर्दिनु पर्‍यो है ।’ सुनसरी उद्योग वाणिज्य संघको असार २० मा हुने निर्वाचनमा अध्यक्षका उम्मेदवार शिवराज श्रेष्ठ प्रतिबद्धता पूरा गर्ने आश्वासन दिइरहेका छन् । उत्तिसारो उत्साहजनक न

    • प्रकाशित मितिः असार १६, २०७९
    • 1,187 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बस्नेत कार्यकारी सम्पादकमा नियुक्त

    धरान । कोशी मिडिया गु्रप प्रा.लि अन्तर्गत रहेको कोशीपत्र राष्ट्रिय दैनिकको कार्यकारी सम्पादकमा गोविन्द बस्नेतलाई नियुक्त गरिएको छ । विगत एक बर्ष भन्दा लामो समयदेखि कोशीपत्र दैनिकमा समाचार सम्पादकको रुपमा कार्य गरिसेकेका बस्नेतलाई कार्यकारी सम्पादकको जिम्मेवारी सुम्पिएको हो । विगत २० वर्ष देखि सञ्चारक्षेत्रमा सक्रिय रहेका बस्नेतलाई कोशीपत्र दैनिकका कार्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी कार्यकारी प्रा.लिका निर्देशक योगोशबाबु काफा्ललो नियुक्तिपत्र दिदै जिम्मेबारी दिएका हुन् । कार्यक्रममा प्रालिका अध्यक्ष शंकर घिमिरे, सम्पादक राजेश विद्रोहीले कार्यकालको सफलताको शुभकामना दिएका थिए । बस्नेत

    • प्रकाशित मितिः असार १६, २०७९
    • 736 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • र्‍याडिकल लाइटको दोस्रो अडिसन बुधबार सम्पन्न

    धरान । एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना भएको एसइइ स्पिकर सिजन २ को पहिलो चरणको अडिसन बुधबार सम्पन्न भएको छ । र्‍याडिकल लाइट नेपाल प्रा.लि.ले आयोजना गरेको दोस्रो चरणका कार्यक्रम धरान–१३ को वडा कार्यालय परिसरमा रहेको ज्येष्ठ नागरिक तथा बालबालिकाको हलमा भएको सम्पन्न भएको थियो । सुनसरी जिल्लाका विभिन्न बिद्यालयका ३० जना बिद्यार्थीहरु सहभागि थिए । पहिलो अडिसनबाट १५ जना बिद्यार्थीहरु दोश्रो चरणका लागि छनोट भएका छन । छनोट भएका बिद्यार्थीहरुलाई ब्यक्तित्व बिकास, नेतृत्व विकास, आत्मविाश्वास अभिवृद्धि, बोल्ने शैलीको अभिमुखिकरण दिदै आएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जान

    • प्रकाशित मितिः असार १६, २०७९
    • 973 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved