गृह श्रमिक महिलाहरुको सवालमा गोष्ठी सम्पन्न

  • असार १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गृह श्रमिक सरोकार समाज नेपाल रातो पुल काठमाडौंको आयोजना होम नेट साउथ एशियाको सहयोग गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज नेपाल धरान सुनसरीको संयोजनमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

धरानको न्यू ड्रिम ल्याण्ड होटलको सभाकक्षमा गृह श्रमिकका सवाल र कोभिडको असर विषयक एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

गृह श्रमिक सरोकार समाजकी अध्यक्ष प्रभा पोख्रेलको अध्यक्षता धरान उपमहानगरपालिकाका उपप्रुमख अइन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यशाा गोष्ठीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिन कुमार विश्वकर्मा संविधान सभा सदस्य किरण कुमार राईको उपस्थिति रहेको थियो । सो अवसरमा गृह श्रमिक महिलाहरुको तथ्याङ्क राखी स्थानीय तहमा गृहश्रमिक महिला र रोजगारका लागि हेल्प डेक्स राख्न माग गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघालाई ज्ञापन पत्र समेत बुझाईएको थियो ।

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved